Notice Park
Karaiyamai Rural Municipality
Guidelines

कार्यदेश लिएर मात्रै कार्यक्रम/योजना सञ्‍चालन गर्ने सम्बन्धमा।

Summary

प्रस्तुत विषयमा यस करैयामाई गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत बार्षिक वजेट तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कुनै पनि कार्य गर्दा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ बमोजिम अनिवार्य रुपमा सम्झौता गरी कार्यालयको अधिकार प्राप्त अधिकारीको लिखित कार्यदिश.…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Karaiyamai Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

करैयामार्ड गाउँपात्का Karaiyamai Rural Municipality गाउँ कार्यपात्रिब्काको कार्यालय Office of es ipal Executive करैया, ae a, Bara) eo मधेश प्रदेश, aie est eRfovince, Nepal) पत्र संख्या/९६०। No:OCG ICS ean eel 2073) 5 चलानी #/Ret.Nous gg सिति/0०९:०३१०३।०६।२९. 0&1 20 चलानी a./Ref. No.:: २० मिति/०३९:..२०८३।०६।२ श्री आन्तरिक तथा विषयगत शाखा (सबै), श्री वडा कार्यालय (सबै), श्री उपभोक्ता समिति (सबै), श्री सरोकारवाला संघ/संस्था/मिडिया/पब्लिकेशन/फर्म (सबै), करैयामाई गाउँपालिका, करैया, बारा । विषय :- कार्यादेश लिएर मात्रै कार्यक्रम/योजना सन्चालन गर्ने सम्बन्धमा । प्रस्तुत विषयमा यस करैयामाई गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत बार्षिक वजेट तथा कार्यक्रम कार्यान्वयनको सन्दर्भमा कुनै पनि कार्य गर्दा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ बमोजिम अनिवार्य रुपमा सम्झौता गरी कार्यालयको अधिकार प्राप्त अधिकारीको लिखित कार्यदिश. वा स्वीकृती लिएर मात्रै कार्य गर्न/गराउन हुन जानकारी गराईन्छ | लिखित कार्यादेश वा स्वीकृती विना गरिएका कुनै पनि क्रियाकलाप वा कार्यहरुको भुक्तानी दिन करैयामाई गाउँपालिकाको कार्यालय बाध्य नहुने ब्यहोरा अनुरोध गर्दछु । बोधार्थ श्री गाउँपालिका अध्यक्षज्यू, श्री गाउँपालिका उपाध्यक्षज्यू, श्री आर्थिक प्रशासन शाखा, , करैयामाई गाउँपालिका, करैया, बारा । रमेश अधिकारी प्रमुख प्रशासकीय ee es om https://karaiyamaimun.gov.np, email: [email protected]., [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report