१ दरभाउ पत्र पेश गर्ने सम्बन्धमा सार्वजनिक सूचना २०८३-०७-१७ १८२.२३ के.बि
Summary
उपर्युक्त सम्बन्धमा यस राप्ती सोनारी गाउँपालिका बडा न॑६र७को बडा कार्यालय सम्म गहुँको बिजय जातको उन्नत वीउ खरिद गरी ढुवानी गर्नुपर्ने भएको हुदाँ सम्बन्धीत सप्लायर्स उत्पादक कम्पनी तथा सहकारीहँरुले यो सूचना प्रकाशित भएको मिति देखि ३ दिन भित्र बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्र श्रीमहल…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 402542a4-130b-4e7f-97e9-50c80290db03.pdfPDF · 1 page · 182 KBOpen
Key details
- Organization
- Rapti Sonari Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
eS) राप्ती सानारी गाउँपालिका Rapti Sonari Rural Municipality गाउँ, कार्यपालिकाको कार्यालय ) Office of the Rural Municipal Executive . , अगैया, बाँकि, 2 लुम्बिनी प्रदेश, नेपाल Agaiya, Banke LUMBINI PROVINCE, NEPAL प. सं. /Ref, Noi २०८३/८४ ( कृषि बिकास शाखा.) च. नं. /Dispatch No: ८०२ मिति/0910: २०5३/०७/१७ नेपाल संवत् ११४६ कौलागा नवमी (९) सूचना। सूचना । । सूचना | । । दोस्रो पटक प्रकाशित मिति २०८३/०७/१७ fara: दरभाउ पत्र पेश गर्ने सम्बन्धमा | उपर्युक्त सम्बन्धमा यस राप्ती सोनारी गाउँपालिका बडा न॑६र७को बडा कार्यालय सम्म गहुँको बिजय जातको उन्नत वीउ खरिद गरी ढुवानी गर्नुपर्ने भएको हुदाँ सम्बन्धीत सप्लायर्स उत्पादक कम्पनी तथा सहकारीहँरुले यो सूचना प्रकाशित भएको मिति देखि ३ दिन भित्र बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्र श्रीमहल ललितपुरको मिति २०५३/०५/०५ गते प्रकाशित सूचना अनुसार प्रति केजि ७६ का दरमा नबढ्ने गरी सिलबन्दी दरभाउ पत्र तपसिलका कागजात सहित पेश गर्नहुन् यो सूचना प्रकाशित गरिएको छ। तपसिल कागजात १, संस्थाको आवश्यक दर्ता प्रमाणपत्रहरु तथा करचुक्ता को प्रतिलिपी । २, सूचिकृत प्रमाणपत्रको प्रतिलिपी | ३. वीउ उत्पादन सम्बन्धी सम्पूर्ण आवश्यक कागजात (पूर्व जानकारी फारम, खडा बाली निरिक्षण प्रतिवेदन, प्रयोगशाला प्रतिवेदन, स्रोत बीउ खरिदको ata, आवश्यक अन्य निस्सा कागजातहरु। wie aA ab , 0, 0, KEE सु वेवसाइट (Website): www.raptis ): फेसबुक ¢ "समृद्ध राप्ती सानारीको आधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र दिगो पूर्वाधार" 1.20% np इमेल (Envail hinfo@raptisonarimun gov.np ‘acebook) : www.facebook.com/rap