Notice Park
Rapti Sonari Rural Municipality
Gen Info

पशुपालक कृषकहमा हार्दिक अनुरोध सार्वजनिक सूचना ।

Summary

प्रस्तुत विषयमा यस राप्ती सोनारी गाउँपालिका भित्रका किसानहरुले आफुले उत्पादन गरेको खाद्यान्न बस्तुबाट निस्कने कच्चा पदार्थ जस्तैः नल,पराल,भुषा गाई भैसिलाई उपभोग नंगरी कतिपय ठाउमा आगजनी गरेर नष्ट गरिएको हुदा उक्त नल पराल जलाउदा बातावरणमा प्रदुषण हुने भएकोले आफुले उत्पादन गरेको नल,पराल र भुषा नजलाई…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rapti Sonari Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

राप्ती सोनारी गाउँपालिका Rapti Sonari Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय Be Office of the Rural Municipal Executive ae, Eg Agaiya, Bank प. सं. /Ref. Nor २०८३/५४ ( पशु सेवा शाखा ) शप्त खच. नं. /Dispatch No: गाउँकार्य लुम्बिनी प्रदेश, नेपाल LUMBINI PROVINCE, NEPAL fafa/Date: २०८३/०७/१६ नेपाल संवत्‌ ११४६ कौलागा अष्टमी (८) "पशुपालक कृषकहमा हार्दिक अनुरोध" श्री जो जस संग सम्बन्ध राख्दछ। प्रस्तुत विषयमा यस राप्ती सोनारी गाउँपालिका भित्रका किसानहरुले आफुले उत्पादन गरेको खाद्यान्न बस्तुबाट निस्कने कच्चा पदार्थ जस्तैः नल,पराल,भुषा गाई भैसिलाई उपभोग नंगरी कतिपय ठाउमा आगजनी गरेर नष्ट गरिएको हुदा उक्त नल पराल जलाउदा बातावरणमा प्रदुषण हुने भएकोले आफुले उत्पादन गरेको नल,पराल र भुषा नजलाई तपसिलमा उल्लेखित गौशालामा खबर गरि पराल तथा नलको व्यवस्थापनमा सहयोग गरिदिनु हुन सर्व साधारण कृषक वर्गमा अनुरोध गरिन्छ। ne Ave महन्त प्रितम दाश LZ फोन नं.९७०४९४९१३६ श्री मंगल राधिका सदानंद गौ सेवा धाम राप्ती सोनारी २ शशेरगंज बाँके। "समृद्ध राप्ती सोनारीको आधार, शिक्षा, स्वास्थ्य, ॥ पर्यटन र दिगो पूर्वाधार” वेवसाइट (Website): www.raptisonarimun.cov.nw (Email):info@rantisonarimun aav nn

Like

0

Views

1

Comments

0

Share

0

Save

Report