Notice Park
Public Service Commission
Vacancy

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिको मिति २०८३/०२/१५ मा प्रकाशित विज्ञापनअनुसार आ.प्र. र खुला तथा समावेशीतर्फका विभिन्न पदहरुको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना ।

Summary

निकायः राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति विज्ञापन प्रकाशित मितिः २०८३/०२/१५ लि.प. कार्यक्रम प्रकाशन मितिः २०८३/०६/२३ राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिको पूर्व प्रकाशित विज्ञापनअनुसार आ.प्र. र खुला तथा समावेशीतर्फको तपसिल बमोजिमका पदहरुको प्रतियोगितात्मक लिखित परीक्षा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Service Commission
Industry
Commission
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 'लोक सेवा आयोग सुरक्षा निकाय तथा सङ्गठित संस्था महाशाखा लिखित परीक्षा सञ्चालन शाखा निकायः राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति विज्ञापन प्रकाशित मितिः २०८३/०२/१५ लि.प. कार्यक्रम प्रकाशन मितिः २०८३/०६/२३ राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिको पूर्व प्रकाशित विज्ञापनअनुसार आ.प्र. र खुला तथा समावेशीतर्फको तपसिल बमोजिमका पदहरुको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम देहायबमोजिम निर्धारण गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । मिति २०८३/०८/१४ a ३/२०८२-८३ (दलित) 'प्राविधिक/ रसायन विज्ञान बिहान ९:०० बजे ५ ; सहायक वैज्ञानिक जीव मिति २०८३/०८/१३ मिति २०८३/०८/१५ र्‌ ४/२०८२-८३ (मधेशी) अधिकृत & 'प्राविधिक/ जीव विज्ञान बिहान ९:००० बजे बिहान ९:०० बजे ३१ 'लोक सेवा आयोग, अनामनगर १ १०२ 3 BBR प्राविधिक/ भौतिक विज्ञान मिति २०८३/०८/१६ ६८ (खुला तथा दलित) बिहान ९:०० बजे मिति २०८३/०८/१७ | मिति २०८३/०८/१७ ४ २०/२०८२-८३ (खुला) प्रयोगशाला प्राविधिक | ४ | प्राविधिक/ भौतिक विज्ञान बिहान ९:०० ० बजे बिहान १८०० ४ बजे १५७ | लोक सेवा आयोग, अनामनगर | १५७ ११-१३/२०८२-८३ /जीव मिति २०८३/०८/१९ ५ (खुला तथा समावेशी) 'प्राविधिक/जीव विज्ञान दिनको १०० बजे ३८० परीक्षा केन्द्र पछि प्रकशन गरिनेछ ८-१०/२०८२-८३ मिति २०८३/०८/१८ | मिति २०८३/०८/२० & (खुला तथा समावेशी) वैज्ञानिक सहापक ५ प्राविधिक/रसायन विज्ञान दिनको १:०० बजे दिनको १:०० बजे १४२ | लोक सेवा आयोग, अनामनगर १ ५९७ १४-१६/२०८२-८३ मिति २०८३/०८/२१ ७ खुला तथा समावेशी) 'प्राविधिक/भौतिक विज्ञान दिनको १:०० बजे ९६ 'लोक सेवा आयोग, अनामनगर INFSL_Exam Schedule Page 1 of 2 ८ १/२०८२-८३ (खुला) मुख्स बैज्ञानिक १० प्राविधिक we wie & che सेवा आयोग, अनामनगर | १ & २०८३/०८/२२ २०८३/०८/२३ बिहान ९:०० बजे बिहान 8:00 बजे ९ २/२०८२-८३ (आ.प्र) | वरिष्ठ बैज्ञानिक अधिकृत ८ 'प्राविधिक/रसायन विज्ञान i 'लोक सेवा आयोग, अनामनगर १ | > | १७/२०८२-८३ (SI) | प्रशासकीय सहायक 'प्रशासन/सामान्य प्रशासन meee ००५ ८८ ५ मिति २०८२ mi लोक सेवा आयोग, अनामनगर १ | २६० ११ १८-१९/२०८२-८३ लेखापाल लेखा मिति २०८३/०८/२६ २०३ (खुला तथा समावेशी) दिनको १:०० बजे मिति २०८३/०८/२७ | मिति २०८३/०८/२८ R ७/२०८२-८३ (खुला) | सहायक लेखा अधिकृत ६ प्रशासन/लेखा दिनको १०० बजे दिनको १:०० बजे ११५ लोक सेवा आयोग, अनामनगर १ | ११५ द्रष्टब्यः १. उम्मेदवारले उत्तरपुस्तिकामा कालो मसी भएको डटपेन/कलम मात्र प्रयोग गर्नुपर्नेछ | २. प्रवेश पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेशपत्र अनिवार्य रुपमा साथमा लिई परीक्षा संचालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुग्नुपर्नेछ | ३. परीक्षा भवनमा झोला, मोबाइल फोन तथा अन्य इलोक्ट्रोनिक्स डिभाइसहरु लैजान निषेध गरिएको छ । ४. परीक्षा संचालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित परीक्षा कार्यक्रम स्थगित हुने छैन । ५, वस्तुगत बहुउत्तर (Multiple 010106) प्रश्नको उत्तर लेख्दा अंग्रेजी ठुलो अक्षर (Capital LetteAT A, 8, ८, ० लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ | ६, परीक्षामा सम्बन्धित निकायबाट जारी भएको प्रवेश पत्र संगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै परिचयपत्र अनिवार्य रुपमा लिई आउनु पर्नेछ । ७. लोक सेवा आयोग नियमावली, २०७९ को नियम ६८ मा भएको व्यवस्था बमोजिम लेखन सहयोगी आवश्यक पर्ने उम्मेदवारले आयोगको परीक्षा सञ्चालन गर्ने कार्यालयमा स्वयम्‌ उपस्थित भई परीक्षा सञ्चालन हुनुभन्दा १० (दश ) दिन अगावै निवेदन दिनु पर्नेछ । नम्रता चुडाल देवीप्रसाद सुवेदी शाखा अधिकृत उपसचिव INFSL_Exam Schedule Page 2 of 2

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.