शिक्षक आवश्यकता सम्बन्धी सूचना । श्री दिपेन्द्र मा.बि. हसुलिया

Summary
उपर्युक्त सम्बन्धमा यस श्री दिपेन्द्र माध्यमिक विद्यालय कैलारी १ हसुलियामा निम्न माध्यमिक तह ( विज्ञान विषय) को स्वीकृत रिक्त दरबन्दीमा करार शिक्षक नियुक्तिको लागि शिक्षा विकास तया समन्वय एकाइ विद्यालयको वि.व्य, स.को मिति २०८३/०६/२१ गतेको निर्णय बमोजिम शिक्षक सेवा आयोगको करार सुची बमोजिमका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fed84fbf-c498-4771-87b6-931f5bb42bdc.jpegJPEG · 640×910 · 98 KBOpen
Key details
- Organization
- Kailari Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
WE नं. VICK /HIO EMIS कोड : ७१०१६०००७ é ey श्री दिपेन्द्र माध्यमिक विद्यालय र ० कैलारी गा.पा.१.द्वसुलिया, कैलाली ८००००००७७०५००० Sa, ye मो.न.९८६६८१४१०६ cs प.सं. २०८३/२०८४ EKI© मिति : 2063/08/22 च.नं. ३७ Ney: विपय : शिक्षक aedeagal विज्ञापन सूचना । उपर्युक्त सम्बन्धमा यस श्री दिपेन्द्र माध्यमिक विद्यालय कैलारी १ हसुलियामा निम्न माध्यमिक तह ( विज्ञान विषय) को स्वीकृत रिक्त दरबन्दीमा करार शिक्षक नियुक्तिको लागि शिक्षा विकास तया समन्वय एकाइ घनगढी कैलालीको प.स.२०८३/०८४ च.नं.४४८ को मिति २०८३/०६/२२ गतेको प्राप्त बनुमति पत्र र यस विद्यालयको वि.व्य, स.को मिति २०८३/०६/२१ गतेको निर्णय बमोजिम शिक्षक सेवा आयोगको करार सुची बमोजिमका उम्मेदवारलाई मेरिटका आधारमा शिक्षा नियमावली २०५९ को नियम ९७ बमोजिम निम्न माध्यमिक तह (विज्ञान विषय) को स्वीकृत दरबन्दिमा करार शिक्षक नियुक्त गर्नु पर्ने भएकोले शिक्षक सेवा आयोगको करार सुचीमा atten उम्मेदवारलाई र खुला उम्मेदवारहरुको लागि दरखास्त पेश गर्न प्रम पटक १५ दिनै सूचना प्रकाशित गरिएको छ। ye तपसिल १. विज्ञापन नं. २०८३/०८५४/०२ ने०००८०, २. तह : निमावि तह (विज्ञान विषय) 70-2£04226 ३ .पद : निमावि करार शिक्षक बिनोद भट्टराई ४, संख्या :१ प्रधानाध्यापक १. न्यूनतम शैक्षिक योग्यता : 1.50. वा सो सरह र तालिम प्राप्त ६. तलब सुविधा : नेपाल सरकारको नियमानुसार © उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको | ६. दरखास्त दिने मिति : २०८३/०६/२२ गते देखि २०८३/०७/१० गते दिनको v:00 बजे सम्म ९, छनौटको किसिम : करार सूचीको उम्मेदवारको हकमा मेरिटको आधारमा र खुला उम्मेदवारको हकमा लिखित, परीक्षा र अन्तरवार्ता (आवश्यक परेमा कक्षा अवलोकन समेत गरिनेछ) । १०. तोकिएको मितिमा करार सूचीका उम्मेदवारको आवेदन परेमा खुला तर्फका उम्मेदवारको दरखास्त दस्तुर र कागजातको फायल फिर्ता गरिनेछ ११. सम्पर्क मिति : २०८३/०७/११ गते र न १२. दरखास्त दस्तुर : २५००/- संलग्न कागजातहरु १. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी १/१ थान । २. नेपाली नागरिताको प्रतिलिपी १ धान । १ ३. अध्यापन अनुमति पत्र (न्यूनतम साविक निमा तह) को प्रतिलिपी १ थान । १४. हस्तलिखित निवेदन १ थान। नोट : विद्यालय मिति ०८३/०६/२६ गते देखि २०८३/०६/३० गते सम्म विद्यालय प्रशासन खुला रहनेछ | साथै अन्य विदाका दिनमा अनलाईनबाट समेत दरखास्त दिन सकिनेछ । विस्तृत जानकारीको लागि सम्पर्क नं.हरु :(प्र.अ. ९5६५०१४१७५,९७४२५७५४६५, नं. ९७४३२९८८८७)