Notice Park
Kailari Rural Municipality
Tender/Bids

विषादी र सुक्ष्म खाद्य तत्व खरिदको लागि दरभाउ पेश गर्ने सम्बन्धी सूचना ।

Deadline 8 Oct 2026The deadline has passed.
विषादी र सुक्ष्म खाद्य तत्व खरिदको लागि दरभाउ पेश गर्ने सम्बन्धी सूचना ।

Summary

“यस कैलारी गाउँ कार्यपालिकाको आ.व. २०८३/८४ को आकस्मिक बाली संरक्षण सहयोग कार्यक्रम अन्तर्गत यस कैलारी गाउँपालिका भित्रका कृषकहरुलाई आकस्मिक रुपमा बालनालीमा रोग तथा किराको प्रकोप बढी देखिने र बालीहरुको बृद्धि विकासको लागि बिषादी र सुक्ष्म खाद्यतत्व खरिद गरी कृषकहरुलाई वितरण गर्न को लागि यो सूचना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kailari Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

© कैलारी गाउँपालिका » KAILARI RURAL MUNICIPALITY गाउँ कार्गुद्वालिकाको कार्यालय see val OFFICE OF THERE R&fAIUNICIPAL EXECUTE शेरषस्विमरसिलिया,केलाली सुपूरपश्चिम अदेश, नेपा (प्रथम पटक प्रकाशित मिति: 2083/06/16) (दरभाउ पत्र नं. : KRM/DP/PESTICIDE/12/2083/84) “यस कैलारी गाउँ कार्यपालिकाको आ.व. २०८३/८४ को आकस्मिक बाली संरक्षण सहयोग कार्यक्रम अन्तर्गत यस कैलारी गाउँपालिका भित्रका कृषकहरुलाई आकस्मिक रुपमा बालनालीमा रोग तथा किराको प्रकोप बढी देखिने र बालीहरुको बृद्धि विकासको लागि बिषादी र सुक्ष्म खाद्यतत्व खरिद गरी कृषकहरुलाई वितरण गर्न को लागि यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तपसिल बमोजिमको शर्तको अधिनमा रहि दरभाउ पत्र पेश गर्नु हुन यो सूचना प्रकासित गरिएको छ । शर्तहरु: १. wiz पेश गर्ने फर्म/कम्पनीले अनिवार्य रुपमा दररेट पेश गर्ने सम्बन्धि व्यहोराको लिखित निवेदन सहित नवीकरण भएको फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, मु.अ. कर दर्ता प्रमाणपत्रको प्रतिलिपि र आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ । २. दरेट पेश गर्ने फर्म/कम्पनी यस कैलारी गाउँपालिकाको कार्यालयमा सुचिकृत भएको हुनुपर्नेछ | ३. उक्त कार्यको लागत अनुमान मु.अ.कर सहित रु.३,९३,३३०।- अक्षेरुपी तिन लाख त्रियानब्बे हजार तिन सय तिस मात्र कायम गरीएको छ। ४, दरभाउ पत्र फाराम सूचना प्रकाशित मितिबाट ७ दिन भित्र कार्यालय समयमा रु. १,०००।- रु. एक हजार मात्र (फिर्ता नहुने गरी) बुझाई यस कार्यालयको राजस्व शाखाबाट BoQ खरिद गर्न सक्निछ र 800 मा भएको Product name र Specifiacations अनुसार आफुले कबोल गरेको रकम अंक र अंक्षरमा स्पष्ट बुझिने गरी लेखेर पेश गर्नुपर्नेछ | केरमेट भएको रकम मूल्यांकनमा समाबेश गरिने छैन | ५. सूचना प्रकाशित भएको मितिबाट ८ औं दिनको दिउँसो १२:०० बजे भित्र दरभाउ पत्र यस कार्यालयमा दर्ता गरिसक्नुपर्नेछ | रितपुर्वक दर्ता हुन आएका दरभाउ पत्र सोही दिन दिउसो २:०० बजे सम्बन्धीत व्यक्ती, फर्म वा कम्पनी निजले तोकेको प्रतिनिघीको रोहवरमा खोलिनेछ । तर सम्बन्धीत व्यक्ति, फर्म वा कम्पनीले तोकेको प्रतिनिधीहरु उपस्थित नभएमा पनि दरभाउ पत्र खोल्न बाधा पर्ने छैन । ६. खरिद गर्ने अन्तिम दिन वा पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा कार्यालय खुलेको दिन दरभाउपत्र खरिद वा पेश गर्न सकिनेछ । )) ७. माथि उल्लेखित बाहेकको शर्तहरु नेपाल सरकारको प्रचलित कानुन बमोजिम हुनेछन्‌ । दल बहादुर घामी प्रमुख प्रशासकीय अधिकृत दल बहादुर HAL प्रमुख प्रशासकीय अधिकृत Phone No. : 091-535013, 545015, Web Site : www.kailarimun.gov.np, Email Address :- [email protected]

Like

0

Views

1

Comments

0

Share

0

Save

Report