छुट मुक्त कमैया हलिया तथा कम्लरीहरुहो परिचयपत्रका लागि निवेदन दिने सम्बन्धमा सूचना ।



Summary
कैलारी गाउँपालिकाको मुक्त कमैया, कम्लहरी तथा हलिया पुनर्स्थापना कार्यविधि,२०८३, मा व्यवस्था भएनुसार नेपाल सरकारबाट बिभिन्न मितिमा मुक्त घोषणा भई हाल सम्म पनि परिचयपत्र प्राप्त गर्न नसकेका यस कैलारी गाउँपालिकामा स्थायी बसोबास गरी रहेका मुक्त कमैया, हलिया तथा कम्लहरीहरु स्वयम् वा निजका पति वा पलीले…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- aa96ad34-0f0a-456f-bb8c-c7c0ab58c839.jpgJPEG · 661×910 · 94 KBOpen
- 2de37202-f9b4-4deb-aee7-3db44afde5a4.jpgJPEG · 643×910 · 65 KBOpen
- 9b437dd7-1c9d-4b7b-9d08-82c1ed977438.jpgJPEG · 663×910 · 82 KBOpen
Key details
- Organization
- Kailari Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
aa96ad34-0f0a-456f-bb8c-c7c0ab58c839.jpg
छड कार्यपकोको ७, 2: 4 गाउँ क्राको कार्यालय शकक hoe हसुलिया, कैलाली सुदूरपश्चिम प्रदेश,नेपाल EEE WA. :- २०८३/०८४ Wa मिति :- २०८३/०६/२७ है yeti सुचना॥। सुचना १ छुट मुक्त कमैया, हलिया तथा 'कम्लहरीहरुको परिचयपत्रका लागि निवेदन दिने सम्बन्धमा (प्रथम पटक सुचना प्रकाशित मिति २०८३/०६/२७ गते) कैलारी गाउँपालिकाको मुक्त कमैया, कम्लहरी तथा हलिया पुनर्स्थापना कार्यविधि,२०८३, मा व्यवस्था भएनुसार नेपाल सरकारबाट बिभिन्न मितिमा मुक्त घोषणा भई हाल सम्म पनि परिचयपत्र प्राप्त गर्न नसकेका यस कैलारी गाउँपालिकामा स्थायी बसोबास गरी रहेका मुक्त कमैया, हलिया तथा कम्लहरीहरु स्वयम् वा निजका पति वा पलीले कैलारी गाउँपालिकाको मुक्त कमैया, कम्लहरी तथा हलिया पुनर्स्थापना कार्यविधि,२०८३ बमोजिम यो सुचना प्रकाशन भएको मितिले ३० (तिस) दिन भित्र सम्बन्धित वडा कार्यालयमा कार्यविधिको अनुसूची-३ बमोजिमको ढाँचामा आवश्यक प्रमाण war निवेदन पेश गर्नु हुन सम्बन्धित सबैका जानकारीका लागि यो सुचना प्रकाशन गरिएकोछ | हु निवेदन साथ पेश गर्नुपर्ने आवश्यक कागजात तथा प्रमाणहरु : (- १. परिवारमुली र नागरिकता प्राप्त सबै सदस्यहरुको नेपाली नागरिकताको प्रमाणको प्रतिलिपि (अनिवार्य ) | २, मुक्त कमैयाको हकमा मिति २०५७ साल श्रावण २ गते भन्दा अगाडी कमैया बसेको आधिकारिक प्रमाण । ३. मुक्त हलियाको हकमा मिति २०६५ साल भाद्र २१ गते भन्दा अगाडी हलिया बसेको आधिकारिक प्रमाण । ४. मुक्त कम्लहरीको हकमा २०७० साल अषाढ १३ गते भन्दा अगाडी कम्लहरी भएको आधिकारिक प्रमाण । ५. मृत्यु भएकाको हकमा मृत्यु दर्ता र नाता प्रमाणितको प्रतिलिपि | ६. छुट हुन गएका मुक्त कमैयाको लगत संकलनको लागि भूमि सुधार कार्यालयले उपलब्ध गराएको भएका कमैया निस्सा चुटका, साविक गा.वि.स वा अन्य निकायले कमैया भएको, सिफारिस र सिफारिस नभएकाको हकमा निजको स्वःघोषणा, सर्जमिन मुचुल्का र अन्य आधिकारिक प्रमाण | 2602 re १ दल बहादुर धामी ‘ | प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामी प्रमुख प्रशासकीय अधिकृत Pane No. : 091-545013, 545015, Web Site : wwww.kallarimun.gov.np, Email Address :-Kallarlaoupalike@amollcom
2de37202-f9b4-4deb-aee7-3db44afde5a4.jpg
\ - अनुसुची-३ ) निवेदनको ढाँचा कार्यविधिको दफा ५ को (२) संग सम्बन्धित श्रीमान् वडा अध्यक्षज्यू, नं वडा कार्यालय विषय : परिचयपत्र सम्बन्धमा । उपरोक्त विषयमा तहाँ स्थानीय तहबाट मिति ..........................-- मा प्रकाशित मुक्त कमैया, हलिया तथा कम्लहरीहरुले परिचयपत्रको लागि निवेदन दिने सम्बन्धी सूचना मुक्त कमैया कमलरी र हलिया परिचयपत्र प्राप्तिको लागि देहाय बमोजिमको विवरणहरु सहित यो निवेदन पेश गरेको छु । ti निवेदक/घरमुलीको विवरण रु (९.९निवेदकको नाम,;थर p= Cae प्र.प.ने। | त जारी मिति/जिल्ला [ew arene ane [| (१.५) पति/पत्नीको नाम, (१.६)पति/पत्नीको OR aaa : जारीमिति/जिल्ला (१.७) बाजे/ससुराको नाम, (१.८जन्मस्थान जिया । (१.९)साविक (१.१०हालको ठेगाना ( (१.११)हालको (१.१२) राष्ट्रिय परिचयपत्र zed eS a SE atl 0105 (१.१३१मुक्त कमैया/ (१,१४१ मुक्त कमैया/ हलिया / कम्लहरी बसेको हलिया | कम्लहरी बसेको अवधि ९...देखी...सम्म० स्थान (१.१५ मुक्त कमैया/ (१.१५) निवेदकको सम्पर्क हलिया / कम्लहरी बसेको नम्बर मालिकको नाम र सम्पर्क नम्बर श्रीमान् वडा अध्यक्षज्यू, मन्नa वडा कार्यालय अनुसुची-३ निवेदनको ढाँचा कार्यविधिको दफा ५ को (२) संग सम्बन्धित उपरोक्त विषयमा तहाँ स्थानीय तहबाट मिति हलिया तथा कम्लहरीहरुले परिचयपत्रको लागि निवेदन दिने सम्बन्धी सूचना मुक्त कमैया कमलरी र हलिया परिचयपत्र प्राप्तिको लागि देहाय बमोजिमको विवरणहरु सहित यो निवेदन पेश गरेको विषय : परिचयपत्र सम्बन्धमा । मा प्रकाशित मुक्त कमैया, छु । १। निवेदक/ विवरण = (.१)निवेदकको न es _ 1४. रनागरिकता प्रप.न.। जारी मिति/जिल्ला (१.3) बाबुको नाम, थर | बाबुको नाम, थर (१.४) आमाको नाम, थर (१.५) पति/पत्नीको नाम, aerate | थिर ना.प्र.प.नं./ जारीमिति/जिल्ला (१.७) बाजे/ससुराको नाम, (१.८जन्मस्थान थर ९प्रदेश/जिल्ला० (१.९)साविक (१.१०हालको ठेगाना ( गा.वि.स./वडा/गाउँ/टोल 'प्रदेशर जिल्ला) (१.११)हालको (१.१२) राष्ट्रिय परिचयपत्र -या.पा.न.पा.।वडा/टोल०......।.....- ce नम्बर (१.१३१मुक्त कमैया/ (१,१४१ मुक्त कमैया/ हलिया | कम्लहरी बसेको हलिया | कम्लहरी बसेको अवधि ९...देखी...सम्म० स्थान (१.१५ मुक्त कमैया/ (१.१५) निवेदकको सम्पर्क हलिया / कम्लहरी बसेको नम्बर मालिकको नाम र सम्पर्क
9b437dd7-1c9d-4b7b-9d08-82c1ed977438.jpg
२/ परिवारका सदस्यहरुको विवरण लिङ्ग | पूरा परिवारमूलीको al उमेर नाता re | ee | (iii वि जि जान अ हाल बसोबास वा आवाद कमोत गरीरहेको र भूमि आयोगबाट निस्सा पाएको भए सो जग्गाको विवरण बसोबास र आवाद कमोत छुट्टाछुट्टै ठाउँमा भएमा प्रत्येक ठाउँको विवरण क्रमशः जग्गा रहेको स्थान | भूमि आयोग बाट प्राप्त निस्सा सम्बन्धी | आवाद सम्बन्धी विवरण विवरण कमोत i जग्गाको कित्ता कोड।को प्रकृति अवधि बसोबास/कृषि 0 [Ss डिजिज ae |, | nal | | OE =a S Se a ee a a [उमा छ ST a SS ES ee ee ea Se (नौट: कुनै जरगामा बसोगास वा आवाद कमौत नगरेको र भूमिहीन भए यो विवरण उल्लेख गर्नु नपर्ने र कैफियतमा भूमिहीन जनाइदिने |) ४) स्वघोषणा : 1 @) म र मेरो परिवारले हालसम्म कुनै पनि निकायबाट मुक्त कमैया, हलिया कम्लहरीको परिचयपत्र प्राप्त गरेको छैन । (र) म र मेरो परिवारको नाममा नेपाल अधिराज्यभर कहीँ कतै जग्गाधनी प्रमाण पुर्जा आएको जग्गा छैन | म र मेरो परिवारको आम्दानीले जग्गा खरिद गर्ने क्षमता छैन । म र मेरो परिवारले अंश बापत जगगा प्राप्त गर्ने कुनै आधार र संभावना छैन । म र मेरो परिवारले हालसम्म मुक्त कमैयारहलियारकम्हलरीको रुपमा नेपाल सरकार बाट कुनै किसिमको जग्गा प्राप्त गरेको छैन । (३) म र मेरो परिवारले हालसम्म मुक्त कमैयारहलियारकम्लहरीको रुपमा राज्यबाट कुनै किसिमको सुविधा प्राप्त गरेको छैन । ल् ४) मैले र मेरो परिवारले नाममा रहेको सम्पूर्ण जग्गा कहिलै पनि बिक्रि वा हक हस्तान्तरण गरेको छैन । २, परिवारका सदस्यहरुको विवरण al a लिङ्ग | पूरा | नागरिकता पेसा परिवारमूलीको उमेर | नं. भए नाता हि | निवेदक आफै २. [a | अ हाल बसोबास वा आवाद कमोत गरीरहेको र भूमि आयोगबाट निस्सा पाएको भए सो जग्गाको विवरण बसोबास र आवाद कमोत छुट्टाछुट्टै ठाउँमा भएमा प्रत्येक ठाउँको विवरण क्रमशः जग्गा रहेको स्थान | भूमि आयोग बाट प्राप्त निस्सा सम्बन्धी | आवाद सम्बन्धी विवरण विवरण कमोत र a "| ia i जग्गाको कित्ता कोड।को प्रकृति अवधि बसोबास/कृषि — (नौट: कुनै जरगामा बसोगास वा आवाद कमौत नगरेको र भूमिहीन भए यो विवरण उल्लेख गर्नु नपर्ने र कैफियतमा भूमिहीन जनाइदिने |) ¥) १) रर) (३) (8) स्वघोषणा : म र मेरो परिवारले हालसम्म कुनै पनि निकायबाट मुक्त कमैया, हलिया कम्लहरीको परिचयपत्र प्राप्त गरेको छैन । म र मेरो परिवारको नाममा नेपाल अधिराज्यभर कहीं कतै जग्गाधनी प्रमाण पुर्जा आएको जग्गा छैन | म र मेरो परिवारको आम्दानीले जग्गा खरिद गर्ने क्षमता छैन । म र मेरो परिवारले अंश बापत जगगा प्राप्त गर्ने कुनै आधार र संभावना छैन । म र मेरो परिवारले हालसम्म मुक्त कमैयारहलियारकम्हलरीको रुपमा नेपाल सरकार बाट कुनै किसिमको जग्गा प्राप्त गरेको छैन । कुनै किसिमको सुविधा प्राप्त गरेको छैन । हस्तान्तरण गरेको छैन । म र मेरो परिवारले हालसम्म मुक्त कमैयारहलियारकम्लहरीको रुपमा राज्यबाट मैले र मेरो परिवारले नाममा रहेको सम्पूर्ण जग्गा कहिलै पनि बिक्रि वा हक