Notice Park
Kathmandu Metropolitan City
Vacancy

प्रशिक्षक आवश्यकता सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना। (शिवपुरी मा वि )

Deadline 14 Oct 2026The deadline has passed.
प्रशिक्षक आवश्यकता सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना। (शिवपुरी मा वि )

Summary

"शैक्षिक सत्र २०७६ देखि यस विद्यालयमा का.म.पा.को आन्तरिक स्रोतबाट प्राविधिक धार कम्प्यूटर इन्जिनियरिङ्ग विषय अध्यापन हुँदै आएकोमा रिक्त रहेको कम्प्यूटर इन्जिनियरिङ्ग विषय प्रशिक्षक १ करारमा नियुक्त गर्नुपर्ने भएकोले कामपा » नेनाधेको योग्य उम्मेदवारबाट आफ्नो अनुभव र योग्यताका प्रमाण पत्रका प्रमाणित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kathmandu Metropolitan City
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Ay feraydt माध्यमिक विद्यालय AN Shivaputri secondary school ry eS महाराजगञ्ज, काठमाडौं, नेपाल जम्म maharajgunj, Kathmandu, Nepal महाराजगर्डण bd ‘ AN ° ॥ WOW " पत्र संख्या /२. No. :- RD V, मितिः २64१७६/२७ - oa प्रशिक्षक आवश्यकता सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना "शैक्षिक सत्र २०७६ देखि यस विद्यालयमा का.म.पा.को आन्तरिक स्रोतबाट प्राविधिक धार कम्प्यूटर इन्जिनियरिङ्ग विषय अध्यापन हुँदै आएकोमा रिक्त रहेको कम्प्यूटर इन्जिनियरिङ्ग विषय प्रशिक्षक १ करारमा नियुक्त गर्नुपर्ने भएकोले कामपा शिक्षा विभागको अनुमति तथा मिति: २०५३/०६/०२ गते बसेको वि.व्य.स.को निर्णय अनुसार १८ वर्ष पूरा भई ४० वर्ष » नेनाधेको योग्य उम्मेदवारबाट आफ्नो अनुभव र योग्यताका प्रमाण पत्रका प्रमाणित प्रतिलिपि सहित दर्खास्त पेश गर्न पहिलो पटक प्रकाशित सूचना अनुसार प्रयाप्त आवेद नपरेकोले दोस्रो पटक आवह्वान गरिन्छ । : विज्ञापन नं. 2053/02 छ जक लकल प्रशिक्षक (करार) मा.शि. तृतीय B.E./M.E — Computer Engineering (K.U, T.U) B.E./.M.E- Electronic & Communication q B.E./M.E- Software Engineering न B.E.M.E-Computer Science, Engineering or related Subject छ. Sc./M.Sc. IT , आवेदन शुल्क रु. १५००।, आवेदनदिने मिति: २०८३/०६/२० देखि २०८३/०६/२८ गते ४.०० बजे सम्म । सम्पर्क मिति: २०८३/०६/२६ गते कार्यालय समय भित्र, ” परीक्षा केन्द्र: सम्पर्क मितिमा प्रकाशित गरिने परीक्षा कार्यकम: सम्पर्क मितिमा प्रकाशित गरिने परीक्षाको किसिम: लिखित, अन्तर्वार्ता र प्रयोगात्मक, तलव भत्ता: का.म.पा.को नियम बमोजिम पेशगर्नु पर्ने कागजातहरु: क) शैक्षिक योग्यताका प्रमाण पत्रका प्रमाणित प्रतिलिपि, अनुभव सम्बन्धी प्रमाण पत्रुकाप्रतिलिपि ख) नेपालीनागरिकता प्रमाण पत्रको प्रतिलिपि, पासपोर्ट साइज फोट २ AT ग) व्यक्तिगतद्वरण छनौट भएपछि अनिवार्य रुपले निरोगिताको प्रमाण पत्र पेश गर्नु पर्नेछ । a whe शिक्षक छनौट समिति प्रधानाध्यापक Phone No. 4422877, 4410877 E-mail: [email protected]

Like

0

Views

4

Comments

0

Share

0

Save

Report