Notice Park
Baiteshwor Rural Municipality
Vacancy

कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना ।

Deadline 20 Oct 2026The deadline has passed.
कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना ।

Summary

वैतेशवर गाउँपालिकामा देहायको पद, संख्या र योग्यता भएका कर्मचारी करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका - नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र राजश्च तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैको जानकारिको लागि यो सूचना प्रकाशन गरिएको छ । यसको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Baiteshwor Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सबैको are बैतेधरको विकास” छड वैतेश्वर गाउँपालिका गाउँ कार्यपालिक्काको कार्यालय पत्रसंख्या/२८11३0:-२०८३/८४ we rr मिति/091८ :-२०८३/०६/१९ __चलाीन 000 eee ws नेस. हुल | ॥ कर्मचारी आवश्यकता सम्बन्धी सूचना । (प्रथम पटक प्रकाशित मितिः २०८३-०६-१९) वैतेशवर गाउँपालिकामा देहायको पद, संख्या र योग्यता भएका कर्मचारी करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका - नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र राजश्च तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैको जानकारिको लागि यो सूचना प्रकाशन गरिएको छ । यसको दरखास्त फाराम वैतेश्वर गाउँपालिकाको वेवसाईट htps://baiteshwormun.gov.np/ बाट उपलब्ध हुनेछ | (जाड) i १. उमेद्वारको उमेर हदः दरखास्त दिने मिति सम्म महिला र अपाङ्कको हकमा ४० वर्ष ननाधेको र पुरुषको हकमा ३५ वर्ष ननाघेको । २. दरखास्त बुझाउने स्थानः वैतेश्वर गाउँ कार्यपालिकाको कार्यालय । ३. दरखास्त बुझाउने अवधि: सूचना प्रथम पटक प्रकाशन भएको मितिले १५ दिनभित्र । दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा कार्यालय खुलेको पहिलो दिनको कार्यालय समय भित्र। ४. न्युनतम शैक्षिक योग्यता: सेवा सम्बन्धी कानूनले तोकेको न्यूनतम शैक्षिक योग्यता । ५. आवेदनका लागि संलग्न गर्नुपर्ने कागजातहरुः आवेदक स्वयमले प्रमाणित गरेको व्यक्तिगत बिवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, तालिम लिएको प्रमाणपत्र र उपलब्ध भएसम्म कार्य अनुभव प्रमाणपत्रको प्रतिलिपि | 1000 सुविधा: सम्बन्धित तहको सुरु तलब स्केल बरावर | ७. दरखास्त दस्तुरः रु ५००।- (पाँच सय मात्र) वैतेश्चर गाउँपालिकाको राजस्व शाखामा नगद तिरेको सक्कल भौचर आवेदनका साथ संलग्न गर्नुपर्ने । ६. परिक्षाको किसिम: प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन, लिखित र अन्तर्वार्ता | नोटः थप जानकारीको लागि सम्पर्क नम्बर ९८४९९८०६३३, ९८४९६१२८८० मा सम्पर्क गर्न सकिनेछ | __- i Ce eat उ SUSE, /]—— को र - [email protected], [email protected], We www. baiteshwormun. gov, ar Facebook Page: sv facbook convBalstwescaueati: m

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 20 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.