जनस्वास्थ्य अधिकृत आवश्यक्ता सम्बन्धी सूचना ।

Summary
वैतेश्वर गाउँपालिकामा देहायको पद, संख्या र योग्यता भएका कर्मचारी करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र राजश्च तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैको जानकारिको लागि यो सूचना प्रकाशन गरिएको छ । यसको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bfd17352-6f6f-4bdb-9cad-ce77a04da08f.jpegJPEG · 644×910 · 95 KBOpen
Key details
- Organization
- Baiteshwor Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
warded are वैतेष्रको rare’ 2 वैतेश्वर गाउँपालिका गाउँ कार्यपालिक्राको कार्यालय sie cs nat oa EASON THIETRef No:-2ocd/c¥ rg, | pre oe मिति/090 :-२०८३/०६/१९ ispatch No:- 0 i. ११७६ Sz कर्मचारी आवश्यकता सम्बन्धी सूचना । (दोस्रो पटक प्रकाशित मितिः २०८३-०६-१९) वैतेश्वर गाउँपालिकामा देहायको पद, संख्या र योग्यता भएका कर्मचारी करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र राजश्च तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैको जानकारिको लागि यो सूचना प्रकाशन गरिएको छ । यसको दरखास्त फाराम वैतेश्वर गाउँपालिकाको वेबसाईट https://baiteshwormun.gov.np/ बाट उपलब्ध हुनेछ | तप॒सिल [क.सं. [विज्ञापन नं समूह (पद तह [संख्या | [१ 1०१।०८शागलट हिल्थ ककल [arene attpae [art १ | १. उमेद्वारको उमेर हद: दरखास्त दिने मिति सम्म महिला र अपाङ्को हकमा ४० बर्ष ननाघेको र पुरुषको हकमा ३५ बर्ष ननाघेको । २. दरखास्त बुझाउने स्थानः Bax गाउँ कार्यपालिकाको कार्यालय | ३. दरखास्त बुझाउने अवधि: सूचना प्रथम पटक प्रकाशन भएको मितिले १५ दिनभित्र । दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा कार्यालय खुलेको पहिलो दिनको कार्यालय समय भित्र । ४. न्युनतम शैक्षिक योग्यता: सेवा सम्बन्धी कानूनले तोकेको न्यूनतम शैक्षिक योग्यता | ५. आवेदनका लागि संलग्न गर्नुपर्ने कागजातहरु: आवेदक स्वयमले प्रमाणित गरेको व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, तालिम लिएको प्रमाणपत्र र उपलब्ध भएसम्म कार्य अनुभव प्रमाणपत्रको प्रतिलिपि । ६, तलब सुविधा: सम्बन्धित तहको सुरु तलब स्केल बराबर | ७. दरखास्त दस्तुर: रु १२००।- (ME सय मात्र) बैतेश्वर गाउँपालिकाको राजस्व शाखामा नगद तिरेको सक्कल भौचर आवेदनका साथ संलग्न गर्नुपर्ने । ६. परिक्षाको किसिमः प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन, लिखित र अन्तर्वार्ता । नोटः थप जानकारीको लागि सम्पर्क नम्बर ९८४९९८०६३३, ९८४९६१२८८० मा सम्पर्क गर्न सकिनेछ | 4 २९४£10 mat प्रशासकीय अधिकृत प्रशासकीय अघिकृत Email: [email protected], [email protected], Website: www.baiteshwormun.gov.np Facebook Page: www. facebook.com/BaiteshworGaupalika