न्यूनतम मुल्यमा फोहोरमैला संकलन तथा ढुवानी सेवा उपलब्ध गराउन सिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना |
Summary
न्यूनतम मुल्यमा फोहोरमैला संकलन तथा ढुवानी सेवा उपलब्ध गराउन सित दरभाउपत्र आह्वान सम्बन्धमा | यस वैतेश्चर गाउँपालिका अन्तर्गतको मैनापोखरी बजार क्षेत्रबाट उत्सर्जन हुने ठोस/कुहिने-नकुहिने फोहोरमैला नियमित रूपमा संकलन गरी तोकिएको डम्पिंग साइटसम्म ढुवानी गर्नुपर्ने भएकोले मान्यता प्राप्त इच्छुक फर्म…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5b297e54-746d-47af-aba2-c13694ba4e60.pdfPDF · 3 pages · 1.8 MBOpen
Key details
- Organization
- Baiteshwor Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सबैको साथ बैतेष्रको विकार” ava गाउँपालिका see कार्यपालिकाको हि ote छौं गाउँ कार्यपालिकाको कार्यालय हौ पाँडुडाडाँ, दोलखा Se तास री पदेशा नेपाल आभिया1000000101020100140040_ बागमती प्रदेश, नेपाल पर्ख Email: 2a Ema info@haitesvormtngon i न्यूनतम मुल्यमा फोहोरमैला संकलन तथा ढुवानी सेवा उपलब्ध गराउन सित दरभाउपत्र आह्वान सम्बन्धमा | (प्रथम पटक सूचना प्रकाशित मिति; 2053 | oY | ३०) यस वैतेश्चर गाउँपालिका अन्तर्गतको मैनापोखरी बजार क्षेत्रबाट उत्सर्जन हुने ठोस/कुहिने-नकुहिने फोहोरमैला नियमित रूपमा संकलन गरी तोकिएको डम्पिंग साइटसम्म ढुवानी गर्नुपर्ने भएकोले मान्यता प्राप्त इच्छुक फर्म, कम्पनी वा आपूर्तिकर्ताहरूबाट प्रचलित कानुनबमोजिम न्युनतम मुल्यमा फोहोरमैला संकलन तथा ढुवानीको लागि सिलबन्दी दरभाउपत्र आहान गरिन्छ । | बिवरण | विवरण/दर सेवाको नाम फोहोरमंला संकलन,ढुवानी तथा व्यवस्थापन सेवा सेवा क्षेत्र वतेश्वर गाउँपालिकाको मैनापोखरी बजारक्षेत्र वडा नं. ४ र ५ ।सेवाइकाइ 1 आवासीय ३० तथा व्यवसायिक १७२ गरी जम्मा २०२ घरधुरी आवासीय सेवा शुल्क रु. ५० प्रतिइकाइ व्यवसायिक सेवा शुल्क रु.१०० प्रतिइकाइ अनुमानित सेवा शुल्क/राजस्व रु. १८,७०० प्रतिमहिना अनुमानित कार्यक्रम लागत रु. ४,७३,३१४.५२ (स्वीकृत लागत अनुमान अनुसार) सेवा अवधि | सम्झौतामा तोकिए बमोजिम १. सेवा प्रदायकले गर्नुपर्ने मुख्य कार्य "निर्धारित तालिका/रुटअनुसार नियमित फोहोर संकलन गर्ने। -संकलित फोहोर सुरक्षित रूपमा तोकिएको स्थानसम्म ढुवानी गरी व्यवस्थापन गर्ने । -कामदारलाई आवश्यक, सुरक्षा सामग्री तथा स्वच्छता व्यवस्था गर्ने । -संकलन तथा ढुवानी अभिलेख राख्ने | -मासिक प्रगति प्रतिवेदन तथा संकलित राजश्च यस गाउँपालिकाको तोकिएको राजश्च खातामा जम्मा गर्नुपर्नेछ। -गाउँपालिकाको अनुगमन तथा निर्देशन पालना गर्ने । २. सेवा शुल्क/राजस्व सम्बन्धी व्यवस्था Avex गाउँपालिकाको आर्थिक ऐन अनुसार आवासीय इकाइबाट मासिक रु. ५० र व्यवसायिक इकाइबाट मासिक रु. १०० का दरले फोहोरमैला वापतको शुल्क संकलन गरिनेछ | (३० ५ रु. ५०-रु. १,५००; १७२ ५ रु. १०० «रु. १७,२००; जम्मा रु. १८,७००) | “गाउँपालिकाको स्वीकृति बिना थप शुल्क असुल गर्न पाइने छैन। ३. सेवा प्रदायकको योग्यता तथा पेश गर्नुपर्ने कागजात “प्रचलित कानूनबमोजिम दर्ता भएको फर्म/कम्पनी/संस्था भएको प्रमाण तथा करसम्बन्धी चक्ता सम्बन्धी कागजात। “सम्बन्धित सेवा/फोहोरमैला व्यवस्थापन/सरसफाइ/ढुवानीको अनुभवको प्रमाण (भएमा) | -जनशक्ति, सवारी साधन तथा उपकरणको विवरण । कार्ययोजना/ संकलन तालिका | “दरभाउपत्र फारमका प्रत्येक पृष्ठमा सहीछाप (Signature and Stamp) | ४. प्रस्ताव/बोलपत्र पेश गर्ने विवरण [कार्यको प्रकृति क्षेत्रगत फोहोरमैला संकलन र तोकिएको स्थानमा ढुवानी । : क प्रशासकीय अघिकृत Email: [email protected], [email protected], Website: www. baiteshwormun.gov.np Facebook Page; www. facebook.con/BaiteshworGaupalika सबैको साथ वेतेक्षरको विकार” © . वैतेश्वर गाउँपालिका ":4: 1... पा ८ गाउँ कार्यपालिकाको कार्यालय "7. ee ii दोलखा १%०४९-५९०९८९ बागमती प्रदेश, नेपाल &4 Email: [email protected] 24 Email: [email protected] ” दरभाउपत्र फारम पाइने Te WHAT शाखा वा यस गाउँपालिकाको वेबसाइट www.baiteshwormun.gov.np बाट स्थान डाउनलोड गर्न सकिनेछ। दरभाउपत्र दस्तुर रु. १०००%- (अक्षरुपी एक हजार मात्र) फिर्ता नहुने गरी नगद रसिद वा बैंक भौचरमारप बुझाउनुपर्नेछ। eich रकम यस कार्यालयको ate खाता नं. ०५७०१००००००००७४००१०२ मा रु १,५०,०००। wart क्वार्यसम्पादन जमानत) | एक लाख पचास हजार मात्र) जम्मा गरेको भौचर वा बैंक जमानत पेश गर्नुपर्नेछ | (कार्य सम्पन्न भएको १ महिना पछि फुकुवा हुने गरि, दरभाउपत्र पेश गर्ने २०८३%०६/०५ गते दिनको १२:०० बजेसम्म | अन्तिम मिति दरभाउपत्र खोल्ने मिति, | २०८३/०६/०५ गते दिनको २:०० बजे यस कार्यालयको हलमा (संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा समय र स्थान वा नरहे पनि खोल्ने छ) दरभाउपत्र जमानत यस कार्यालयको धरोटि खाता नं. ०५७०१००००००००७४००१०२ मा रु १२,०००।.(अक्षरेपी बाह्र हजार मात्र) जम्मा गरेको भौचर वा बैंक जमानत पेश गर्नुपर्नेछ। ५. मूल्याङ्कन तथा छ सिलबन्दी दरभाउपत्रको मूल्याड्कन र सेवा प्रदायक छनोट प्रचलित सार्वजनिक खरिद कानून बमोजिम सेवा प्रदायकहरु मध्येबाट न्यनतम मुल्याङकृत सारभुत रुपमा प्रभावग्राही हुने गरी छनौट TRG) आवश्यक भए अनुभव, कार्ययोजना, जनशक्ति, सवारी/उपकरण, फोहोर वर्गीकरण तथा व्यवस्थापन विधि, स्वास्थ्य/सुरक्षा र अभिलेख/प्रतिवेदन क्षमतालाई आधार बनाइनेछ | ६. भुक्तानी सम्झौता, स्वीकृत लागत अनुमान तथा कार्यसम्पादनका आधारमा भुक्तानी गरिनेछ। वास्तविक सेवा सञ्चालन, अभिलेख, प्रतिवेदन र अनुगमनबाट कार्यसम्पादन पुष्टि भएपछि गाउँपालिकाले भुक्तानी प्रकृया अगाडी बढाईनेछ। ७. महत्वपूर्ण शर्तहरू -सेवा प्रदायकले सम्झौतामा तोकिएको सेवा नियमित र गुणस्तरीय रूपमा हप्तामा २ दुई पटक संकलन गर्नुपर्नेछ | “फोहोर ढुवानी गर्दा वातावरण तथा जनस्वास्थ्यमा असर नपर्ने गरी सुरक्षित सवारी साधन प्रयोग गर्नुपर्नेछ | -अभिलेख गाउँपालिकाले तोकेको ढाँचामा राम्नुपर्नेछ। -गाउँपालिकाले स्थलगत अनुगमन गर्न सक्नेछ । -सम्झौता उल्ल्इन वा सेवा नदिएको अवस्थामा प्रचलित कानूनबमोजिम कारबाही गरी धरौटी रकम जफत गरि सम्झौता भङ्ग गरिनेछ। -अन्य विषयहरू प्रचलित कानून बमोजिम हुनेछन्। द्रष्टव्यः रीत नपुगेका, म्याद नाघेर आएका वा शर्त विपरीतका दरभाउपत्रहरू उपर कुनै कारबाही नगरिने र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ। प्रमुख प्रशासकीय 22... Email; [email protected], [email protected], Website www. baiteshwormun.gov.np jiteshwormun, gov.n, Facebook Page: www. facebook.com/BaiteshworGaupalika