मिति २०८३-०६-१५ गते प्रकाशित आ.व. २०८३/८४ को कृषि विकास शाखा अन्तर्गतको कार्यक्रमहरु सञ्चालनका लागि आवेदन/प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।


Summary
बिर्तामोड नगरपालिका कृषि बिकास शाखाको आ. ब. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार तपसिल बमोजिमका कार्यक्रममा सहभागि हुन ईच्छुक कृषक, कृषक समूह, कृषि कम्पनी, कृषि सहकारी तथा कृषि फर्महरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (मिति २००३/०६/२९ गतेसम्म) बिर्तामोड नगरपालिका कृषि विकास शाखामा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bcba589c-0fb9-4a47-b5ff-4a1eb76ba6e8.jpgJPEG · 1700×2200 · 620 KBOpen
- 0e4a71df-db63-486e-991f-9de7ccf2e3b7.jpgJPEG · 1700×2200 · 510 KBOpen
Key details
- Organization
- Birtamod Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
bcba589c-0fb9-4a47-b5ff-4a1eb76ba6e8.jpg
& बिर्तामोड नगरपालिका बि सक्पक : 023-YQ@00o BIRTAMODE MUNICIPALITY लगर कार्यपालिकाको कार्यालय OFFICE OF THE MUNICIPAL EXECUTIVE x ann बिर्तामोड, फापा, कोशी प्रदेश नेपाल Sa Birtamode, Jhapa, Koshi Province, Nepal प. सं. २०८३/ ८४ (कृषि विकास शाखा) नमर ff: 2003/06/94 ad. - wary apt प्रदेश au आ. व. २०८३/ ८४ को कृषि विकास शाखा अन्तर्गतको कार्यक्रहरु सञ्चालनका लागि आवेदन/प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मितिः२०८३/०६/१५ बिर्तामोड नगरपालिका कृषि बिकास शाखाको आ. ब. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार तपसिल बमोजिमका कार्यक्रममा सहभागि हुन ईच्छुक कृषक, कृषक समूह, कृषि कम्पनी, कृषि सहकारी तथा कृषि फर्महरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (मिति २००३/०६/२९ गतेसम्म) बिर्तामोड नगरपालिका कृषि विकास शाखामा तपसिल बमोजिमका कागजातसहित कार्यालयले निर्धारण गरेको ढाचाँमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । रित नपुगेका वा म्याद नाघेपछि प्राप्त आवेदनहरु छनौटमा समावेश नगरिने व्यहोरा समेत जानकारी गराईन्छ । तपसिल: क्र. स. | कार्यक्रमको नाम मुख्य कार्यक्रमहरु अनुदानको | आवेदन पेश गर्न सक्ने सिमा सम्भावित साझेदारहरु १ १० प्रतिशत अनुदानमा | स्वीकृत कार्यक्रम | कूल बिर्तामोड नगरपालिका भित्रका मकै रोप्ने हाते मेसिन बमोजिम मकै रोप्ने | लागतको | कृषक, कृषक समूह, कृषि वितरण कार्यक्रम हाते मेसिन बितरण ५० प्रतिशत | फर्म तथा कृषि सहकारी २ च्याउ खेती प्रवर्दन | स्वीकृत कार्यक्रम | कूल बिर्तामोड नगरपालिका भित्रका कार्यक्रम बमोजिम कन्ये | लागतको | कृषक, कृषक समूह, कृषि च्याउको बीउ बितरण | ५० प्रतिशत | फर्म तथा कृषि सहकारी ३ ५० प्रतिशत अनुदानमा | स्वीकृत कार्यक्रम | कूल बिर्तामोड नगरपालिका भित्रका साना कृषि औजार वितरण बमोजिम फलामे | लागतको कृषक, कृषक समूह, कृषि कार्यक्रम हलो, झार कोतर्ने र | ५० प्रतिशत | फर्म तथा कृषि सहकारी ठेला गाडा वितरण 10 _::]:: उ :]:उ]उ]।1।1। “0 of “पुर्वाधारयुक्त नजर, विषादी रहित क्षृषि र व्यवसायको अभिवृद्धि or WOU र स्वस्थ बाजरिक, बिर्तामोड नजरपालिक्काक्नो समृद्धि" Lae es राई email: [email protected], [email protected] | website: www-birtamodmun.gov.np ¢ eee ent err
0e4a71df-db63-486e-991f-9de7ccf2e3b7.jpg
Oe © बिर्तामोड नगरपालिका Brame प२३२६०० BIRTAMODE MUNICIPALITY नगर कार्यपालिकाको कार्यालय OFFICE OF THE nee EXECUTIVE ; <a SE EEE OBIT, कोशी प्रदेश नेपाल री +S Birtamode, Jhapa, Koshi Province, Nepal प. सं. २०८३/ ८४ (कृषि विकास शाखा) पि च.नं.- ars, apt " गी प्रदेश बर्षा ४ प्लाष्टिक टनेल र स्वीकृत कार्यक्रम कूल बिर्तामोड नगरपालिका भित्रका प्लाष्टिक मल्विङ्ग खरिद | बमोजिम प्लाष्टिक | लागतको कृषक, कृषक समूह, कृषि तथा वितरण कार्यक्रम टनेल र प्लाष्टिक | ५० फर्म तथा कृषि सहकारी मल्चिङ्गचि खरिद प्रतिशत तथा वितरण य कार्यक्रम १५ | १० प्रतिशत अनुदानमा | स्वीकृत कार्यक्रम कूल बिर्तामोड नगरपालिका भित्रका मकै छोडाउने मेसिन | बमोजिम मकै | लागतको कृषक, कृषक समूह, कृषि वितरण कार्यक्रम छोडाउने मेसिन ५० फर्म तथा कृषि सहकारी वितरण कार्यक्रम | प्रतिशत संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु: | १. निवेदन | | २. व्यक्तिको हकमा निवेदकको नेपाली नागरिकता प्रमाणपत्र प्रतिलिपि | ३. कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि कम्पनीको हकमा सम्बन्धित निकायमा दर्ता तथा नबिकरण भएका प्रमाणपत्रको प्रतिलिपि , पान नम्बर र गत आ.व.को करचुक्ता प्रतिलिपि । ४. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र । ५. खेती गरिरहेको जग्गाधनी पुर्जाको छायाँ प्रतिलिपि वा जग्गा भाँडामा लिएर खेती गरि रहेको भए सम्झौता पत्र । नोटः बडाको सिफारिसमा कार्यक्रमको नाम स्पष्ट रुपमा उल्लेख गरिएको हुनुपर्ने । बोधार्थ: श्री सूचना प्रविधी शाखा कार्यलयको वेभसाइट तथा फेसबुकमा अपलोड गर्नुहुन । श्री वडा कार्यालय (सबै) जानकारीका लागि । LE त we Seat -ee ha “Foray नजर, विषादी रहित कूषि र व्यवसायको अभिवृद्धि, eeu 95 see सक्य र स्वस्थ बागरिक, बिर्ताकोड नजरपालिक्राको समृद्धि" SIRES. email: into@birtamodmun निरस | website: www.birtamodmueaee i © बिर्तामोड नगरपालिका बि सल्पक : 023-YQC@000 BIRTAMODE MUNICIPALITY नगर कार्यप्रालिकाको कार्यालय OFFICE OF THE MUNICIPAL EXECUTIVE SE EEE OB, कोशी प्रदेश, नेपाल Birtamode, Jhapa, Koshi Province, Nepal Koma ss छै प. सं. २०८३/ cx (कृषि विकास शाखा) च.नं. - रड मत ४ प्लाष्टिक टनेल र स्वीकृत कार्यक्रम कूल बिर्तामोड नगरपालिका भित्रका प्लाष्टिक मल्विङ्ग खरिद | बमोजिम प्लाष्टिक | लागतको कृषक, कृषक समूह, कृषि तथा वितरण कार्यक्रम टनेल र प्लाष्टिक | ५० फर्म तथा कृषि सहकारी मल्चिङ्गि खरिद | प्रतिशत तथा बितरण कार्यक्रम १५ | १० प्रतिशत अनुदानमा | स्वीकृत कार्यक्रम कूल बिर्तामोड नगरपालिका भित्रका मकै छोडाउने मेसिन | बमोजिम मकै लागतको कृषक, कृषक समूह, कृषि वितरण कार्यक्रम छोडाउने मेसिन ५० फर्म तथा कृषि सहकारी बितरण कार्यक्रम | प्रतिशत संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु: १. निवेदन । २. व्यक्तिको हकमा निवेदकको नेपाली नागरिकता प्रमाणपत्र प्रतिलिपि । ३. कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि कम्पनीको हकमा सम्बन्धित निकायमा दर्ता तथा नबिकरण भएका प्रमाणपत्रको प्रतिलिपि , पान नम्बर र गत आ.व.को करचुक्ता प्रतिलिपि । ४. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र । ५. खेती गरिरहेको जग्गाधनी पुर्जाको छायाँ प्रतिलिपि वा जग्गा भाँडामा लिएर खेती गरि रहेको भए सम्झौता पत्र । नोटः बडाको सिफारिसमा कार्यक्रमको नाम स्पष्ट रुपमा उल्लेख गरिएको हुनुपर्ने । बोधार्थः श्री सूचना प्रविधी शाखा कार्यलयको वेभसाइट तथा फेसबुकमा अपलोड गर्नुहुन । श्री वडा कार्यालय (सबै) जानकारीका लागि । LO + a ६७ “पूर्वाधारयुक्त नजर, विषादी रहित कूषि र व्यवसायको अभिवृद्धि बसि सभ्य र स्वस्थ SIND, बिर्तामोड नजरपालिक्काको समृद्धि' हि email: [email protected], [email protected] | website: www.birtamodmun'z