Notice Park
Public Service Commission
Result

लोक सेवा आयोग, काठमाडौं कार्यालयको, वि.नं. १२००१-१२००५/०८२-८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, जनरल/हाइवे/इरिगेशन उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सब-इन्जिनियर पदको लिखित परीक्षाको पुनर्योगको सूचना ।

Summary

लोक सेवा आयोग, काठमाडौँ कार्यालयको, वि.नं. १२००१-१२००५/०८२-८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, जनरल/हाइवे/इरिगेशन उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सब-इन्जिनियर पदको मिति २०८३।६।८ गते प्रकाशित लिखित परीक्षाको नतिजामा चित्त नबुझाई तपसिंलका उम्मेदवारहरुले पुनर्योग गराई पाउँ भनि पेश गर्नुभएको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Service Commission
Industry
Commission
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

लोक सेवा आयोग (लिखित परीक्षा नतिजा प्रकाशन शाखा) सूचना नं. ५४१ /०८३-८४ कमलपोखरी, काठमाडौं मितिः-२०८३।६।२२ लोक सेवा आयोग, काठमाडौँ कार्यालयको, वि.नं. १२००१-१२००५/०८२-८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, जनरल/हाइवे/इरिगेशन उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सब-इन्जिनियर पदको मिति २०८३।६।८ गते प्रकाशित लिखित परीक्षाको नतिजामा चित्त नबुझाई तपसिंलका उम्मेदवारहरुले पुनर्योग गराई पाउँ भनि पेश गर्नुभएको निवेदन उपर कारबाही हुँदा साबिक नतिजामा कुनै पनि परिवर्तन नभएको व्यहोरा पुनर्योग समितिको मिति २०८३।६।२१ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । तपसिल क्रस. | रोलनं. उम्मेदवारको नाम थर समूह १. ३१२२४८ कृष्ण कुमार साह खुला, मधेशी २. ३१००५२ देवेन्द्र कुशवाहा खुला, मधेशी ३. ३१३८२८ श्याम साह खुला, मधेशी ४, ४१०२३८ | योगेश प्रसाद साह खुला, मधेशी (कृष्णप्रसाद हुमागाईं) शाखा अधिकृत

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.