Notice Park
Office of Chief Minister and Council of Ministers, Karnali Province
Acts & regulations

कर्णाली प्रदेश राईड सेयरिङ तथा सेल्फ ड्राईभ (नियमन र व्यवस्थापन) नियमावली, २०८३

Summary

कर्ाला ी प्रदेश राईड सेयररङ तथा सेल्फ ड्राईभ (तनयमन र व्यवस्थापन) तनयमावली, २०८३ कर्ााली प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ को दफा ३ को उपदफा (७) को प्रयोजनको लातग दफा 184 ले ददएको अतधकार प्रयोग गरी कर्ााली प्रदेश सरकारले देहायका तनयमहरु बनाएको छ ।खण्ड ९) संख्या ९, कर्ाला ी प्रदेश राजपत्र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Office of Chief Minister and Council of Ministers, Karnali Province
Industry
Province
Category
Acts & regulations
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प्रदे श राजपत्र कर्ाला ी प्रदेश सरकारद्वारा प्रकाशशत खण्ड ९) वीरेन्द्रनगर, सखु ेत, असोज २९ गते, 208३ साल (संख्या ९ भाग-२ कर्ाला ी प्रदेश सरकार भौततक पवू ाधा ार तथा सहरी ववकास मन्द्त्रालयको सूचना कर्ाला ी प्रदेश राईड सेयररङ तथा सेल्फ ड्राईभ (तनयमन र व्यवस्थापन) तनयमावली, २०८३ कर्ााली प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ को दफा ३ को उपदफा (७) को प्रयोजनको लातग दफा 184 ले ददएको अतधकार प्रयोग गरी कर्ााली प्रदेश सरकारले देहायका तनयमहरु बनाएको छ ।खण्ड ९) संख्या ९, कर्ाला ी प्रदेश राजपत्र, भाग २, तमतत 208३/०६/२९ १. संशिप्त नाम र प्रारम्भः (१) यी तनयमहरुको नाम “कर्ााली प्रदेश राईड सेयररङ तथा सेल्फ ड्राईभ (तनयमन र व्यवस्थापन) तनयमावली, २०८३” रहेको छ। (२) यो तनयमावली तरूु न्द्त प्रारम्भ हनु ेछ। २. पररभाषाः ववषय वा प्रसङ्गले अको अथ ा नलागेमा यस तनयमावलीमा,- (क) “ऐन” भन्द्न ाले “कर्ााली प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०८१” सम्झन ु पछा। (ख) “कायाालय” भन्द्न ाले मन्द्त्रालय अन्द्तगता रहेका यातायात व्यवस्था कायाालय वा सेवा कायाालयहरुलाई सम्झन ु पछा। (ग) “प्रदेश” भन्द्न ाले कर्ााली प्रदेश सम्झन ु पछा। (घ) “प्रदेश सरकार” भन्द्न ाले कर्ााली प्रदेश सरकार (मशन्द्त्रपररषद्) सम्झन ु पछा। (ङ) “प्रहरी कायाालय” भन्द्न ाले शजल्ला प्रहरी कायाालय, नेपाल प्रहरी राजमाग ा सरु िा तथा ट्रावफक व्यवस्थापन कायाालय, इलाका प्रहरी कायाालय, वडा प्रहरी कायाालय र शजल्ला ट्रावफक प्रहरी कायाालय समेतलाई सम्झन ु पछा। (च) “बीमा” भन्द्न ाले नेपाल बीमा प्रातधकरर्बाट स्वीकृतत प्राप्त बीमक कम्पनीहरुसँग सवारी, सवारी चालक र यात्रकु ो सरु िाका लातग गररएको दद्वपिीय सम्झौता सम्झन ु पछा। (छ) “मन्द्त्रालय” भन्द्न ाले कर्ााली प्रदेश सरकारको सवारी तथा यातायात िेत्र हेने मन्द्त्रालय सम्झन ु पछा। 2खण्ड ९) संख्या ९, कर्ाला ी प्रदेश राजपत्र, भाग २, तमतत 208३/०६/२९ (ज) “राईड सेयररङ सवारी” भन्द्न ाले अनलाइन प्रर्ालीको प्रयोग गरी राईड सेयररङ सेवा सञ् चालन गन ा यात्रवु ाहक सवारीको रुपमा यातायात कायाालयबाट इजाजत प्राप्त दईु पाङ्‍ग र,े चार पाङ्‍गर,े तनजी र सावजा तनक सवारी साधन सम्झन ु पछा। (झ) “राईड सेयररङ सेवा” भन्द्न ाले अनलाइन प्रर्ालीको प्रयोग गरी दईु पाङ्‍ग र े र चारपाङ्‍गर े सवारी साधन माफात यात्र ु ओसारपसार गने काय ा सम्झन ु पछा। (ञ) “सवारी चालक” भन्द्न ाले कानून बमोशजम सवारी चालक अनमु ततपत्र प्राप्त गरेको व्यशि सम्झन ु पछा। (ट) “सूचना प्रर्ाली” भन्द्न ाले मन्द्त्रालय वा कायाालयले सञ् चालन गरेको यातायात व्यवस्थापन सूचना प्रर्ालीलाई सम्झन ु पछा। (ठ) “सेल्फ ड्राइभ सेवा” भन्द्न ाले प्रचतलत सङ्‍ग घीय वा प्रदेश कानूनबमोशजम इजाजतप्राप्त व्यशि, फम,ा कम्पनी वा संस्थाले आफ्नो स्वातमत्व, तनयन्द्त्रर्, भाडा वा करारमा रहेको, दईु पाङ्‍ग र े वा चारपाङ्‍गर े सवारी साधन तोवकएको शल्ु क तलई चालक उपलब्ध नगराई स्वदेशी वा अन्द्तरााविय मान्द्यता प्राप्त सवारी चालक अनमु ततपत्र वाहक वा सेवाराहीलाई स्वयं सञ् चालन गनका ा लातग अस्थायी रूपमा उपलब्ध गराउने वा भाडामा लगाउने काय ा सम्झन ु पछा र सेवाराहीले सवारी साधन आफैँ सञ् चालन गनपाु नेछ र सेवा प्रदायकले सवारी चालक उपलब्ध गराउने, यात्र ु ओसारपसार 3खण्ड ९) संख्या ९, कर्ाला ी प्रदेश राजपत्र, भाग २, तमतत 208३/०६/२९ गने वा सेवाराहीको तफाबाट चालकको रूपमा सवारी सञ् चालन गने काय ा गन ा पाउने छैन। (ड) “सेवा दता”ा भन्द्न ाले राईड सेयररङ तथा सेल्फ ड्राइभ सेवा सञ् चालन गनका ो लातग अनमु तत प्राप्त गने कायला ाई सम्झन ु पछा। (ढ) “सेवा प्रदायक” भन्द्न ाले राईड सेयररङको रुपमा सञ् चालन हनु े सवारीहरुलाई आबद्धता गरी आफ्नै अनलाइन प्रर्ाली (एशललकेशन) माफात सेवा उपलब्ध गराउन सङ घीय वा प्रदेश कानून बमोशजम दताा भएको फम ा वा कम्पनीलाई सम्झन ु पछा। ३. सेवा दता ा र नवीकरर् सम्बन्द्धी व्यवस्थाः (१) राईड सेयररङ वा सेल्फ ड्राईभ सेवा सञ् चालन गन ा इच्छुक कम्पनी वा संस्थाले कायाालयबाट सेवा दताा इजाजतपत्र तलन ु पनेछ। (२) उपतनयम (१) बमोशजमको सेवा दताा गनका ा लातग देहाय बमोशजमका कागजात सवहत अनसु ूची-१ को ढाँचामा तनवेदन पेस गन ाु पनेछः- (क) सवारी साधनको वववरर् र सवारी चालकको वववरर्, (ख) कम्पनी वा संस्था दताा प्रमार्पत्र, (ग) कम्पनी वा संस्था नवीकरर्को प्रमार्पत्र, (घ) कम्पनी वा संस्थाको मूल्य अतभवृवद्ध करमा दताा भएको प्रमार्पत्र, (ङ) कर चिु ा प्रमार्पत्र, (च) सेवा प्रवाह गन ा चाहेको िेत्र र सवारी सङ्‍गख् याको वववरर् सवहत संस्थाको आतधकाररक तनर्या , 4

Like

0

Views

0

Comments

0

Share

0

Save

Report