Notice Park
Office of Chief Minister and Council of Ministers, Karnali Province
Acts & regulations

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश सूचना २०८३/०६/२२

Summary

स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, २०८१ को _अनुसूची हेरफेर तथा थपघट स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, २०८१ को नियम ११० ले दिएको अधिकारको प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो नियमावलीको अनुसूची-१ र अनुसूची-२ मा देहाय बमोजिम हेरफेर तथा थपघट गरेको छः खण्ड ९) संख्या ८…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Office of Chief Minister and Council of Ministers, Karnali Province
Industry
Province
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प्रदेश राजपत्र कर्णाली प्रदेश सरकारद्वारा प्रकाशित खण्ड ९) वीरेन्द्रनगर, सुर्खेत, असोज २२ गते, २०८३ साल (संख्या ८ भाग-२ कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, २०८१ को _अनुसूची हेरफेर तथा थपघट स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, २०८१ को नियम ११० ले दिएको अधिकारको प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो नियमावलीको अनुसूची-१ र अनुसूची-२ मा देहाय बमोजिम हेरफेर तथा थपघट गरेको छः खण्ड ९) संख्या ८, कर्णाली प्रदेश राजपत्र, भाग २, मिति २०८३/०६/२२ १. अनुसूची-१ को,- स्थानीय इन्जिनियरिङ्ग सेवा, सिभिल समूहको उपसमूहमा रहेको "जनरल विल्डिङ्ग एण्ड आर्किटेक्ट स्यानिटरी" भन्ने शब्दहरुको सट्टा "जनरल वा उपसमूह नखुलेको, विल्डिङ्ग एण्ड आर्किटेक्ट, स्यानिटरी" भन्ने शब्दहरु राखिएका छन्‌। २. अनुसूची-२ को,- (क) (ख) (ग) (a) (ङ) स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूहको उपसमूहमा रहेको "जनरल" भन्ने शब्द पछि "वा उपसमूह नखुलेको" भन्ने शब्दहरु थप गरिएका छन्‌। स्थानीय कृषि सेवा, लाइभष्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट समूह, तह पाँचौंको पशु सेवा प्राविधिक पदको सेवा प्रवेशको न्यूनतम शैक्षिक योग्यतामा wee भित्र रहेको "मेजर इन प्लाण्ट साइन्स" भन्ने शब्दहरुको सट्टा "मेजर इन एनिमल साइन्स" भन्ने शब्दहरु राखिएका छन्‌। स्थानीय कृषि सेवा, भेटेरीनरी समूह, तह आठौँ, पशु चिकित्सक: (प्रथम) पदको सेवा प्रवेशको न्यूनतम शैक्षिक योग्यतामा रहेको "मान्यताप्राप शिक्षण संस्थाबाट वि.भी.एस्सी. एण्ड ए.एच. वा डी.भी.एम. वा सो सरह उत्तीर्ण" भन्ने शब्दहरु झिकिएका छन्‌। स्थानीय कृषि सेवा, भेटेरीनरी समूह, तह सातौँ, पशु चिकित्सक पदको सेवा प्रवेशको न्यूनतम शैक्षिक योग्यतामा "मान्यताप्राप्त शिक्षण संस्थाबाट वि.भी.एस्सी. एण्ड ए.एच. वा डी.भी.एम. वा सो सरह उत्तीर्ण" भन्ने शब्दहरु राखिएका FAI स्थानीय कृषि सेवा, भेटेरीनरी समूह, तह पाँचौं, पशु स्वास्थ्य प्राविधिक पदको सेवा प्रवेशको न्यूनतम शैक्षिक योग्यतामा कोष्ठक भित्र रहेको "मेजर इन प्लाण्ट साइन्स" भन्ने

Like

0

Views

0

Comments

0

Share

0

Save

Report