मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश सूचना २०८३/०६/१९
Summary
खण्ड ९) अतिरिक्ताङ्क ११, कर्णाली प्रदेश राजपत्र, भाग ३, मिति २०८३/०६/१९ आज्ञाले, हिरालाल चौधरी ara | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश, सुर्खेतमा मुद्रित
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- eeee91f0-7239-4913-b1f5-165f9518f64a.pdfPDF · 2 pages · 235 KBOpen
Key details
- Organization
- Office of Chief Minister and Council of Ministers, Karnali Province
- Industry
- Province
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
प्रदेश राजपत्र कर्णाली प्रदेश सरकारद्वारा प्रकाशित खण्ड ९) वीरेन्द्रनगर, सुर्खेत, असोज-१९ गते, २०८३ साल (अतिरिक्ताङ्क१ १ भाग-३ प्रदेश प्रमुखको कार्यालय, सुर्खेतको सूचना कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुख यज्ञराज जोशीज्यूले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम माननीय मुख्यमन्त्री मंगल बहादुर शाहीज्यूको सिफारिसमा मिति २०८३/०६/१९ गते नारायण नगरपालिका-१, दैलेख जिल्ला निवासी श्री सर्वराज जोशीलाई कर्णाली प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकारको रुपमा मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त गर्नुभएकोले यो सूचना प्रकाशित गरिएको छ। निर्णय मिति: २०८३।०६। १९ खण्ड ९) अतिरिक्ताङ्क ११, कर्णाली प्रदेश राजपत्र, भाग ३, मिति २०८३/०६/१९ आज्ञाले, हिरालाल चौधरी ara | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश, सुर्खेतमा मुद्रित