Notice Park
Dhorpatan Municipality
Tender/Bids

खरिद सम्झौता गर्न आउने बारे ।

8days left
Deadline 13 Nov 2026

Summary

प्रस्तुत बिषयमा यस कार्यालयको देहायको कामका लागि तहाँ फर्मले पेश गरेको बोलपत्रको प्राविधिक तथा आर्थिक पक्षको मुल्यांकन गरि सार्बजनिक खरिद ऐन, २०६३ को दफा २५ उपदफा (८) अनुसार सारभूत रुपमा प्रभाबग्राही ठहर गरी स्वीकृतिका लागि छनौट गरेको र सोहि आधारमा यस कार्यालयले मिति २०८२/०७/१३ गते सार्बजनिक खरिद…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dhorpatan Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

पत्र संख्याः २०८२।०८३ गण्डकी प्रदेश, नेपाल TN STE: २०८२/०७/२० a: CEI मितिः २०८२/०७/२० श्री चुन चुन फार्मेसी पोखरा -१०, कास्की प्रस्तुत बिषयमा यस कार्यालयको देहायको कामका लागि तहाँ फर्मले पेश गरेको बोलपत्रको प्राविधिक तथा आर्थिक पक्षको मुल्यांकन गरि सार्बजनिक खरिद ऐन, २०६३ को दफा २५ उपदफा (८) अनुसार सारभूत रुपमा प्रभाबग्राही ठहर गरी स्वीकृतिका लागि छनौट गरेको र सोहि आधारमा यस कार्यालयले मिति २०८२/०७/१३ गते सार्बजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) बमोजिम बोलपत्र स्वीकृत गर्ने आसयको सुचना प्रकाशित गर्दा ७ (सात) दिनको समयावधि भित्र कुनै पनि बोलपत्र दाताले सार्बजनिक खरिद ऐन, २०६३ को दफा ४७ बमोजिम निवेदन पेश नगरेको हुँदा यस कार्यालयको मिति २०८२/०७/२० गतेको निर्णयानुसार छनौट भएको तहाँ फर्मको शिलबन्दी दरभाउपत्र स्वीकृत भएकोले सार्बजनिक खरिद ऐन, २०६३ (संशोधित सहित) को दफा २७ को उपदफा (३) अनुसार पत्रको मितीले १५ दिन भित्र सार्बजनिक खरिद नियमावली २०६४ (संशोधित सहित) को नियम ११० अनुसार Bidding Documents मा तोकिएको नमुना अनुसार कार्य सम्पन्न गर्नुपर्ने मितिले थप १३ महिना (मिति २०८३/०९/२८) सम्म म्याद भएको देहायमा उल्लेख गरेको कार्यसम्पादन जमानत (Performance Security) दाखिला गरि आवश्यक कागजातसहित सार्बजनिक खरिद ऐन, २०६३ को दफा ५२ बमोजिम ठेक्का सम्झौताको लागि यस कार्यालयमा उपस्थित हुन जानकारी गराईन्छ | साथै तोकिएको अवधिभित्र सम्झौता गर्न नआएमा नियमानुसार तपाइले विधुतिय बोलपत्र साथ पेश गर्नुभएको बोलपत्र जमानत रकम जफत गरि सार्गजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (५) ले दिएको अधिकार प्रयोग गरि काम कारवाही अगाडी बढाइने समेत जानकारी गराइन्छ । तपसिल आयोजनाको नाम a ल.ई.रकम रु. कबोल अंकरु. | कार्यसम्पादन | कार्य सम्पन्न “| (मु.अ.क. बाहेक ) | (मु.अ.क. बाहेक) | जमानत रु, गर्नुपर्ने मिति Procurement of Regular है DM/SQ and emergenc कक 1/01/01 | २३,३९,३३७.६२ | २०,३९,४८६.८६ | १,१५,३००/- | २०८२/०८/२८ Medicine, Dhorpatan 82/83 Municipality त ८70 / OC बोधार्थ : Lede सटीक श्री सूचना प्रविधि शाखा : वेब साइटमा अपलोड गरि सम्बन्धित फर्मलाई न न ge SS oe com मा ईमेल गर्नुका साथै ९८५६०२२१६३ मा फोन गरि जानकारी गराउनु हुन । फोन नं. ०६८-४१०१८२ ईमेलः [email protected] वेव पेजः www.dhorpatanmun.gov.np

Like

0

Views

10

Comments

0

Share

0

Save

Report