भू-उपयोग क्षेत्र परिवर्तनको लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना ।

Summary
भू-उपयोग ऐन, २०७६ तथा भू-उपयोग नियमावली, २०७९ को नियम ११ को उपनियम (१) तथा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा १७ (१) बमोजिम यस ढोरपाटन नगरपालिका क्षेत्रभित्र हाल वर्गीकरण भएको भू-उपयोग क्षेत्रमा परिवर्तन गर्नुपर्ने उचित आधार र कारण भएका र आफ्नो हकभोगमा रहेको जग्गाको साविक वर्गीकरण…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5aebc2a4-1fb1-4159-bb51-471aa24fd32c.jpegJPEG · 619×910 · 76 KBOpen
Key details
- Organization
- Dhorpatan Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Ss) ढोरपाटन नगरपालिका © नगर ah कार्यालय Yao ARTS uF गण्डकी प्रदेश, नेपाल है Ets se pe पत्र FT: २०८३/०८४ चलान) मिति. २०८३/०६/१९५ मिति:- २०८३/०६/१५ विषयः भू-उपयोग क्षेत्र परिवर्तनको लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना भू-उपयोग ऐन, २०७६ तथा भू-उपयोग नियमावली, २०७९ को नियम ११ को उपनियम (१) तथा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा १७ (१) बमोजिम यस ढोरपाटन नगरपालिका क्षेत्रभित्र हाल वर्गीकरण भएको भू-उपयोग क्षेत्रमा परिवर्तन गर्नुपर्ने उचित आधार र कारण भएका र आफ्नो हकभोगमा रहेको जग्गाको साविक वर्गीकरण परिवर्तन गर्न चाहने जग्गाधनीहरूले नियमावलीको अनुसूची-२ बमोजिमको ढाँचामा आवश्यक कागजात तथा प्रमाणहरू संलन गरी यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र यस स्थानीय भू-उपयोग परिषद् मा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। (क) निवेदनमा खुलाउनुपर्ने मुख्य विवरणहरू: १. जग्गा रहेको वडा नं. (साविक) र कित्ता नं. २. हाल भू-उपयोग ऐन, २०७६ बमोजिम कायम रहेको क्षेत्र/वर्ग ३. परिवर्तन गर्न खोजिएको प्रस्तावित भू-उपयोग क्षेत्र ४. भू-उपयोग क्षेत्र परिवर्तन गर्नुपर्नाका ठोस आधार तथा स्पष्ट कारणहरू (& निवेदनसाथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: « जगाधनी प्रमाण पुर्जा (लालपुर्जा) को प्रतिलिपि । » जगगाधनीको नागरिकता प्रमाणपत्र/संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि । ० जगको हालसालैको नापी नक्सा/ट्रेस्त नक्सा । « भूउपयोग क्षेत्रमा वर्गीकरण भएको बेहोरा खुल्ने कागजको प्रतिलिपि | नदी पाण्डे, क al ase arene सिजनशीलप्रतासत बिकासरसमृद्धिहिको सक्ला 14] www.dhorpatanmungov.np — जि dhorpatanmunicipality [email protected] 5 O6S- 440180, 410181, 410182