ठेक्का सम्झौता गर्न आउने बारे ।

Summary
प्रस्तुत बिषयमा यस कार्यालयको देहायको कामका लागि तहाँ फर्मले पेश गरेको बोलपत्रको प्राविधिक तथा आर्थिक पक्षको मुल्यांकन गरि सार्बजनिक खरिद ऐन, २०६३ को दफा २५ उपदफा (८) अनुसार सारभूत रुपमा प्रभाबग्राही ठहर गरी स्वीकृतिका लागि छनौट गरेको र सोहि आधारमा यस कार्यालयले मिति २०८३/०२/२५ गते सार्बजनिक खरिद…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2f5ea456-8006-4955-a89f-5d4f28198ff2.jpgJPEG · 699×910 · 99 KBOpen
Key details
- Organization
- Dhorpatan Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
BRE M <> ढोरपाटन नगरपालिका /- का कार्यपात्रिंकाको कार्यालय = : be ८. ७ ७३३ eS पत्र संख्याः २०८२।०८३ "enor गण्डकी प्रदेश, नेपाल Se. PRPS poezioios _ 2922 me मितिः 2022/03/03 PEE, ठक्का ASAT गन आउन वार | Gaurab Nepal Nirman Sewa Thapagaun 10, Kathmandu 2 प्रस्तुत बिषयमा यस कार्यालयको देहायको कामका लागि तहाँ फर्मले पेश गरेको बोलपत्रको प्राविधिक तथा आर्थिक पक्षको मुल्यांकन गरि सार्बजनिक खरिद ऐन, २०६३ को दफा २५ उपदफा (८) अनुसार सारभूत रुपमा प्रभाबग्राही ठहर गरी स्वीकृतिका लागि छनौट गरेको र सोहि आधारमा यस कार्यालयले मिति २०८३/०२/२५ गते सार्बजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) बमोजिम बोलपत्र स्वीकृत गर्ने आसयको सुचना प्रकाशित गर्दा ७ (सात) दिनको समयावधि भित्र कुनै पनि बोलपत्र दाताले सार्बजनिक खरिद ऐन, २०६३ को दफा ४७ बमोजिम निवेदन पेश नगरेको हुँदा यस कार्यालयको मिति २०८३/०३/०३ गतेको निर्णयानुसार छनौट भएको तहाँ फर्मको बोलपत्र स्वीकृत भएकोले सार्बजनिक खरिद ऐन, २०६३ (संशोधित सहित) को दफा २७ को उपदफा (3) अनुसार आजको मितीले १५ दिन भित्र सार्बजनिक खरिद नियमावली २०६४ (संशोधित सहित) को नियम ११० अनुसार Bidding Documents मा तोकिएको नमुना अनुसार तपसिलको विवरणमा उल्लेख गरेको कार्यसम्पादन जमानत (Performance Securi ty) दाखिला गरि आवश्यक कागजातसहित सार्बजनिक खरिद ऐन, २०६३ को दफा ५२ बमोजिम ठेक्का सम्झौताको लागि यस कार्यालयमा उपस्थित हुन जानकारी गराईन्छ । साथै तोकिएको अवधिभित्र सम्झौता गर्न नआएमा नियमानुसार तपाइले विधुतिय बोलपत्र साथ पेश गर्नुभएको बोलपत्र जमानत रकम जफत गरि सार्बजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (५) ले दिएको अधिकार प्रयोग गरि काम कारवाही अगाडी बढाइने समेत जानकारी गराइन्छ | तपसिल TE _ ee = _ = ] | aaa, | आयोजनाको नाम ठेक्कनं, कार्यसम्पादन जमानत रु. ammeter Sane मिति | Want Nov? pncpy | RT | a oo oo | २०८५/०४११ | १. | Kramagat Wada waros- 10 ननिक २०८४/०३/१० Karyalaya Bhawan 8285 84 % भन्दाबढी ९,६०,०००.०० Pecan | | | |_| Nirman घटी रकम रु. _ sith