Notice Park
Ministry of Economic Affairs and Planning, Bagamati Province
News

अर्थ बुलेटिन (आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्याङ्कमा आधारित)

Summary

आर्थिक मामिला तथा १, अन्तर्राष्ट्रिय मुद्रा कोष IMP) ले गरेको प्रक्षेपण अनुसार सन्‌ २०२६ मा विश्व अर्थतन्त्रको वृद्धिदर योजना मन्त्रालय ३.० प्रतिशतमा सीमित हुने अनुमान छ। सन्‌ २०२५ मा विश्व अर्थतन्त्र ३.५ प्रतिशतले विस्तार भएको थियो। सन्‌ २०२६ मा विकसित अर्थतन्त्रको वृद्धिदर १.७ प्रतिशतले विस्तार…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Economic Affairs and Planning, Bagamati Province
Industry
Province
Category
News
Published
Notice date
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

आर्थिक af 2052/53 विश्व एवं क्षेत्रीय आर्थिक स्थिति बागामती प्रदेशा सरकार गरेको आर्थिक मामिला तथा १, अन्तर्राष्ट्रिय मुद्रा कोष IMP) ले गरेको प्रक्षेपण अनुसार सन्‌ २०२६ मा विश्व अर्थतन्त्रको वृद्धिदर योजना मन्त्रालय ३.० प्रतिशतमा सीमित हुने अनुमान छ। सन्‌ २०२५ मा विश्व अर्थतन्त्र ३.५ प्रतिशतले विस्तार भएको थियो। सन्‌ २०२६ मा विकसित अर्थतन्त्रको वृद्धिदर १.७ प्रतिशतले विस्तार हुने अनुमान छ। २. सन्‌ २०२६ मा उदीयमान तथा विकासशील एसिया र दक्षिण एशियाको आर्थिक वृद्धिदर क्रमशः ५.० प्रतिशत र ६.० प्रतिशत रहने प्रक्षेपण छ। सन्‌ २०२५ मा चीन र भारतको आर्थिक वृद्धिदर प्रमुख आर्थिक झलकहरू रहेकोमा . सन्‌ २०२५ मा ३.५ प्रतिशतले विस्तार भएको "क्रमशः ५.० प्रतिशत र ७.७ प्रतिशत रहेकोमा सन्‌ २०२६ मा क्रमशः ४.६ प्रतिशत र ६.४ विश्व अर्थतन्त्र सन्‌ २०२६ मा केही संकुचन भई प्रतिशत हुने प्रक्षेपण रहेको छ। ३.० ले विस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को प्रक्नेपण छ। 5 Trg तालिका (क) :बिश्व आर्थिक वृद्धिदर (प्रतिशतमा) . ante वर्ष SOnS/58 मा नेपालको आर्थिक छि क छ छक छा छा वृद्धिदर उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत fa ३५ ३५ ३.० ३.४ रहको अनुमान छ। वार्षिक औसत उपभोक्ता विकसित अर्थतन्त्र १.८ १.९ ag बाद मुद्रास्फीति ३.०६ प्रतिशत भित्र रही मूल्य स्थिरता अमेरिका २५ २१ २३ RR भएको छ। यूरोपियन युनियन १.२ १.६ १.२ १.४ ५ आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको उदीयमान तथा ४५ ५ as ४५ आर्थिक वृद्धिदर राष्ट्रिय औसत भन्दा माथि अर्थात्‌ ferns अर्थतन्त्र ५.४० प्रतिशत रहेको अनुमान छ। उदीयमान तथा ५५ ५.६ 40 x. ers विकासशील एशिया . ५ आर्थिक वर्ष 2052/53 मा बागमती प्रदेशको चीन ५.० ५.० ६ ४१ उपभोक्ता मुद्रास्फिती २.७९ प्रतिशत रहेको छ। ल्याटिन अमेरिका र ay ay ay ae बार्षिक विन्दुगत आधारमा २०८३ असार क्यारेबियन क्षेत्र महिनाको बागमती प्रदेशको उपभोक्ता मुद्रास्फीति ae पूर्व र उत्तर २.७ ३.३ 0.4 ७३ ४.६८ प्रतिशत रहेको laa हु रहेको छ। दक्षिण एशिया a3 aS ६.० ६.० ५ आर्थिक वर्ष २०८२/६८३ मा बागमती प्रदेश भारत ७१ ७.७ ord ६७ सरकारको कुल विनियोजनमध्ये ६७.२० प्रतिशत aya WR ३.५ Xe ¥3 खर्च भएको छ। चालुतर्फ विनियोजनको ६४.१३ नेपाल ३.७ ४६ ३.० ४६ प्रतिशत र पुँजीगततर्फ विनियोजनको ६८.७४ पाकिस्तान Re 24 ३.६ ३ प्रतिशत खर्च भएको छ। सब-साहारा अफ्रिका WR ४५ ra ४५ ५ आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारको स्रोतः अन्तर्राष्ट्रिय मुद्रा कोष "World Economic Outlook - July, 2026" प्रक्षेपण कुल आय अघिल्लो आर्थिक वर्षको तुलनामा ७.६४ प्रतिशतले संकुचन हुन गई रू. ५६ अर्ब ५२ करोड प्राप्त भएको छ। प्रकाशन तथा सम्पादन आर्थिक विश्लेषण तथा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा इमेल: [email protected] फोन नं.: ०५७-५२७५१८ राष्ट्रिय अर्थतन्त्र ३. आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४.०३ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७५.९७ प्रतिशत रहेको अनुमान छ। त्यस्तै कृषि, उच्योग र सेवा क्षेत्रको योगदान क्रमशः २४.०३ प्रतिशत, १४.१५ प्रतिशत र ६१.८२ प्रतिशत रहेको अनुमान छ। आर्थिक वर्ष २०८१/८२ मा यस्तो योगदान क्रमशः २४.५० प्रतिशत, १३.६९ प्रतिशत र 69.09 प्रतिशत रहेको थियो। चार्ट (क): पछिल्लो दशकको नेपालको कुल गाईस्थ्य उत्पादनको संरचना (प्रतिशतमा) ॥ छ ला रा al 400 oF 9 ag 20 ayant बसेवा st oh al gt 0917 ge! 2 agit स्रोतः राष्ट्रिय तथ्यांक कार्यालय, २०८३ ४. आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत रहेको अनुमान छ भने आर्थिक वर्ष २०८१/८२ को वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०८२/८३ मा कृषि क्षेत्र १.५८ प्रतिशत र गैरकृषि क्षेत्रको ४.५४ प्रतिशतले विस्तार भएको अनुमान छ। आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत तथा गैरकृषि क्षेत्रको वृद्धिदर ४.१२ प्रतिशत रहेको थियो। चार्ट (a): पछ्चिल्लो दशकको नेपालको आर्थिक वृद्धिदरको प्रवृत्ति (प्रतिशत) २०७३/७४ २०७४/७५ २०७७/७८ २०७८/७९ 2088/50 २०५०/५१ २०८१८/८२ 4.0 —— sft त? गैरकृषि ०-1 समग्र आर्थिक वृद्धिदर स्रोतः राष्ट्रिय तथ्यांक कार्यालय, २०८३ ५. आर्थिक वर्ष 2009/62 मा नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५ सय ३५ अमेरिकी डलर रहेकोमा अमेरिकी डलरसँग नेपाली रुपैयाँको अवमूल्यनका कारण आर्थिक वर्ष २०८२/८३ मा समेत सोही बराबर रहेको अनुमान छ। चार्ट (गो: पछिल्लो दशकको नेपालको प्रतिव्यक्ति राष्ट्रिय आय (अमेरिकी डलर) १५०० १५३५ १५०० १४१९ १४१० ०० १२०४ ११५४ RR ११०० १२०० १०४९, ०० 00 00 स्रोतः राष्ट्रिय तथ्यांक कार्यालय २०८३ मुद्रास्फीति ६. आर्थिक वर्ष २०८२/८३ मा नेपालको औसत उपभोक्ता मुद्रास्फिती ३.०७ प्रतिशत अर्थात वर्षिक बजेटको लक्षित सीमाभित्र रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फिति ४.०६ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०८२/८३ मा खाघर पेय पदार्थ समूहको औसत मुद्रास्फीति १.०४ प्रतिशत र गैरखाघ तथा सेवा समूहको औसत मुद्रास्फीति ४.२१ प्रतिशत रहेको छ। चार्ट (a): पश्चिल्लो दशकको नेपालको उपभोक्ता मुद्रास्फीतिको (वार्षिक औसत-प्रतिशतमा) 0.०० 2.00 5.00 woo ६.०० 4.00 YS, २22 ४.०० 1021 ३.०० २.०० १.०० ०.०० बै af & oe eee. उपभोक्ता मुद्रास्फीति (वार्षिक औसत) —— a तथा पेय पदार्थ 118 tears तथा सेवा क्षेत्र स्रोतः नेपाल राष्ट्र वैंक, २०८३ ७. आर्थिक वर्ष २०८३ मा औसत उपभोक्ता मुद्रास्फीति ३.०८ प्रतिशत रहेको थियो। खाद्य तथा पेय पदार्थको औसत मुद्रास्फीति १.०४ प्रतिशत र गैरखाद्य तथा सेवा क्षेत्रको औसत मुद्रास्फीति ४.२१ प्रतिशत रहेको छ। 'तालिका (a) : आर्थिक वर्ष २०८२/८३ को मासिक समग्र मूल्य स्थिति (प्रतिशतमा) vce ३.७ २.१ असोज १.४७ "२५४ RS 4.38 कार्तिक १.११ BR ३.६९, २.६५ मंसिर १.६३ -२.०५ ROL २.७८ पुस RR -०.०९ 259 ५.१७ माघ ३.२५ २.५ ३.६६ a फागुन BER ३.६ ३.६३ ३.६४ चैत ४४७ ४.०१ YR ३.९२ वैशाख ५.०४ ४६३ KK ५.९६ जेठ ५.२२ cave ५.३७ ५४७ असार ५.१४ ५.२५ 4.05 ६.६७ चा त Ta ial स्रोतः नेपाल राष्ट्र बैक, २०८३ स्रोतः राष्ट्रिय तथ्यांक कार्यालय, 2053 सङ्घीय सरकारको खर्च र राजस्व परिचालन १२, आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहेको अनुमान छ। अघिल्लो आर्थिक वर्ष बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.२९ प्रतिशत रहेको थियो। चार्ट (a): बागमती प्रदेशको आर्थिक वृद्धिदरको प्रवृत्ति (प्रतिशत) द. आर्थिक वर्ष २०८२/८३ मा सङ्घीय सरकारको कुल खर्च ३.१८ प्रतिशतले वृद्धि भई रु. १५ खर्ब ६१ अर्ब ४२ करोड भएको छ। कुल सङ्घीय खर्च मध्ये चालु, पुँजीगत र बित्तीय व्यवस्थातर्फको खर्चको हिस्सा क्रमशः ६५.०४ प्रतिशत, १२.२८ प्रतिशत र २३.४४ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा सङ्घीय सरकारको कुल खर्च 01 ६ कराई रु.१५ खर्ब १३ अर्ब २५ करोड भएको थियो। x a Nee wane) ९, आर्थिक af २०८२/८३ मा सङ्घीय सरकारले कुल रु. १२ खर्ब ४१ अर्ब ३३ करोड राजस्व संकलन गरेको छ। कुल सङ्घीय राजस्वमा कर राजस्व र गैर कर > रहेको \ ow राजस्वको हिस्सा क्रमशः ९०.४९ प्रतिशत र ९.५१ प्रतिशत रहेको छ। कुल al BN ig Bs 8 ig v 4 संकलित x / छु रु 5 कु नि संकलित राजस्व मध्ये रू. १ खर्ब ५७ अर्ब प्रदेश र स्थानीय तहलाई बाँडफाट awl] § Voy ३ 3 डु & 8 रड e पर, ® ca & & कि कि गरिएको छ। अघिल्लो आर्थिक वर्षमा सङ्घीय सरकारले कुल रु.११ खर्ब ७९ अर्ब ६ ‘ene करोड . गरेको थियो KR, २ करोड राजस्व संकलन गरेको थियो। नद 1192“ बागमती पार नेपाल बागमती प्रदेश अर्थतन्त्र स्रोत ःराष्ट्रिय तथ्यांक कार्यालय, २०८३ १०. आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (प्रचलित मुल्यमा) प्रदेशगत मुद्रास्फीति रू. ६६ खर्ब अनुमान रहेकोमा वागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन रू. २४ खर्ब २३ अर्ब रहेको अनुमान छ। अघिल्लो आर्थिक वर्ष बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन रू. २२ खर्ब ५६ अर्ब रहेको थियो। १३. आर्थिक वर्ष २०८२/८३ मा वागमती प्रदेशको उपभोक्ता मुद्रास्फिती २.७९ प्रतिशत रहेको Ol अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ३.५७ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशको मुद्रास्फीति सबै प्रदेशको भन्दा उच्च ३.७७ प्रतिशत र ११. आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि सुदूरपश्चिम प्रदेशको सबैभन्दा न्यून २.०५ प्रतिशत रहेको थियो। क्षेत्रको योगदान ११.२३ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ८८.७७ प्रतिशत रहने अनुमान छ। त्यस्तै कृषि, उच्योग र सेवा क्षेत्रको योगदान क्रमशः ११.२३ प्रतिशत, १२.२५ प्रतिशत र ७६.५२ प्रतिशत रहेको अनुमान छ। गत आर्थिक वर्ष यस्तो तालिका Gt): प्रदेशगत उपभोक्ता मुद्रास्फीति (प्रतिशत) योगदान क्रमशः ११.४४ प्रतिशत, १२.०४ प्रतिशत र ७६.५२ प्रतिशत रहेको कोशी wee 2.90 थियो। मधेश ४१४ ३.६५ चार्ट (ङ)बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनको संरचना (प्रतिशत) बागमती ३.५७ २.७९ गण्डकी ३.३२ RMS लुम्बिनी ३.७ ३.२९, कर्णाली ३.३१ Re सुदूरपश्चिम ५.०२ २.०५ स्रोतः नेपाल राष्ट्र बैँक, २०८३ १४, बार्षिक बिन्दुगत आधारमा २०८३ असार महिनाको बागमती प्रदेशको उपभोक्ता 'तालिका (घ): पछिल्ला २ आर्थिक वर्षको खर्चको तुलना (रू. करोडमा) मुद्रास्फीति ४.६८ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति 9.69 प्रतिशत रहेको थियो चार्ट (छ): आर्थिक af २०८२/८३ को बागमती प्रदेशको मासिक उपभोक्ता २५७२.४९ | १७०१.०२ २६०४३७ | १६७०.२३ मुद्रास्फीति प्रवृत्ति (प्रतिशत) ३७३१.५५ | २९३९.३१ ४१६६.४२ | २८६४.०१ WAS ४६, ५ उद . १५० 0,00 . 0,00 0,00 स्रोतः आर्थिक मामिला तथा योजना मन्त्रालय, बागमती प्रदेश, २०५३ नोटः आर्थिक वर्ष २०८३/५३ को प्रारम्भिक विवरण स्थानीय तहमा क्तिय हस्तान्तरण ०. ० मल १७, आर्थिक वर्ष २०८२/६३ मा वित्तीय हस्तान्तरण अन्तर्गत बागमती प्रदेश सरकारले & & gE & € & & & टी & र & प्रदेशभित्रका स्थानीय तहलाई प्रदान गरिने चार प्रकारका अनुदानको लागि कुल रू. द अर्ब ६५ करोड विनियोजन भएकोमा आर्थिक वर्षको अन्त्यसम्म रू. ६ अर्ब ६८ स्रोतः नेपाल राष्ट्र बैँक, २०८३ करोड अर्थात र विनियोजनको ७७.१६ प्रतिशत अनुदान रकम सम्बन्धित स्थानीय प्रदेश सरकारको खर्च तहको सञ्चित कोषमा हस्तान्तरण भएको छ। १५, आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारको खर्च २.२८ प्रतिशतले संकुचन भएको चार्ट २(झ): स्थानीय तहमा भएको बित्तीय हस्तान्तरण (रकम रू. करोडमा। छ। कुल विनियोजन रू. ६७ अर्ब ४७ करोड मध्ये आर्थिक वर्षको अन्त्यसम्म x विनियोजनको ६७.२० प्रतिशत अर्थात रू. ४५ ad ३४ करोड खर्च भएको छ। ४००] रै अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकारको कुल विनियोजनको ७१.९० प्रतिशत खर्च wo | भएको थियो। हि चार्ट (ज): प्रदेश सरकारको खर्च प्रवृति (प्रतिशत) 7 १०० १०० ee ०६ ७९,५१९ ७९४६ ७०.७७ xo 50 o LE pie 19३ ne a 29 ra a । । I । 1 01 al al ६० 20 oo ५0०0 ००३ ००८ 4०० 0० धसमानीकरण अनुदान Ga अनुदान समपूरक अनुदान श्वविशेप अनुदान vo pares स्रोतः आर्थिक मामिला तथा योजना मन्त्रालय, वागमती प्रदेश, २०८३. नोटः आर्थिक at 2053/52 को प्रारम्भिक विवरण २० प्रदेश सरकारको आय ० qc. आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारको कुल आय अघिल्लो आर्थिक वर्षको तुलनामा ७.६४ प्रतिशतले संकुचन हुन गई रू. ५६ अर्ब ५२ करोड प्राप्त भएको छ। कुल आयमा कर राजस्व रू. २५ अर्ब ४८ करोड ३५ लाख, गैरकर राजस्व 222 कुलखर्च 2 चालुखर्च 1 पुँजीगतखर्च करोड संघीय ~ रू. ५ अर्ब १७ करोड ४२ लाख, संघीय अनुदान ११ अर्ब ३८ करोड ४५ लाख र स्रोतः आर्थिक मामिला तथा योजना मन्त्रालय, बागमती प्रदेश, ROSE i हं नगद मौज्दान तथा अन्य राजस्व रू. १४ अर्ब ४७ करोड ८२ लाख रहेको छ। यस नोटः आर्थिक वर्ष २०५३/५३ को प्रारम्भिक विवरण अवधिमा कर राजस्व ८.७४ प्रतिशत र गैरकर राजस्व ६.२९ प्रतिशतले बढेको छ। १६, आर्थिक वर्ष २०८२/८३ चालुतर्फ बिनियोजनको ६४.७० प्रतिशत अर्थात रू. १६ अर्ब ७० करोड खर्च भएको छ भने पुँजीगततर्फ विनियोजनको ६५.७४ प्रतिशत अर्थात रू. २द अर्ब ६४ करोड खर्च भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो खर्च क्रमशः ६६.१२ प्रतिशत र ७८.७७ प्रतिशत खर्च भएको थियो। तालिका (ङ): विगत ५ बर्षको बागमती प्रदेश सरकारको आय संरचना (रू. करोडमा) कर राजस्व २५७०.९२ २१०३.०४ २०७०.४६ २३४३.४२ RANEY गैर राजस्व ४९०.७७ ४७९.९६ ४४८७.१८ AYER https://moeap.bagamati.gov.np इमेल: [email protected]

Like

0

Views

3

Comments

1

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.