अर्थ बुलेटिन, श्रावण अंक (२०८३)
Summary
बागामती प्रदेशा सरकार आर्थिक मामिला तथा rite योजना मन्त्रालय
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1c3d6c36-a723-4f8c-9c8c-9f3cae63f51e.pdfPDF · 2 pages · 356 KBOpen
Key details
- Organization
- Ministry of Economic Affairs and Planning, Bagamati Province
- Industry
- Province
- Category
- News
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
चढे आर्थिक वर्ष २०८३/८४ बागामती प्रदेशा सरकार आर्थिक मामिला तथा rite योजना मन्त्रालय प्रमुख आर्थिक झलकहरू ५ बागमती प्रदेश सरकारले मन्त्रालय/कार्यालय/निकाय हरुको पुनरसँरनचा र संगठन तथा व्यवस्थापन सर्वेक्षण "लगायतका कार्यको अन्तिम टुङ्गो लागि नसकेका कारण आर्थिक वर्ष २०८३%८४ को श्रावण महिनामा बागमती प्रदेश सरकार अन्तर्गतका कुनै पनि निकायको खर्च भएको छैन। ५ चालु आर्थिक वर्ष को श्रावण मसान्तसम्म प्रदेश सरकारको आय गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.७६ प्रतिशतले संकुचन भएको छ। यस अवधिमा राजश्व बाँडफाँटबाट रू. ६० करोड १६ लाख, प्रदेश सरकारको आन्तरिक स्रोतबाट २६ करोड ६० 'लाख र अन्यस्रोतबाट रू. ३२ लाख गरी जम्मा रू. ce करोड 6 लाख आय प्राप्त भऐको छ, जुन वार्षिक अनुमानको १.३० प्रतिशत हो। © २०६३ श्रावण महिनामा बागमती प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिती ५.२९ प्रतिशत रहेको Bl अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.६७ प्रतिशत रहेको थियो। प्रकाशन तथा सम्पादन आर्थिक विश्लेषण तथा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा बागमती प्रदेशको वर्तमान आर्थिक परिदृश्य प्रदेश सरकारको खर्च १. आर्थिक वर्ष २०८३/८४ को श्रावण महिनामा वागमती प्रदेश सरकार अन्तर्गतका कुनै पनि निकायको खर्च भएको छैन। मन्त्रालय तथा मातहतका कार्यालय/निकायहरुको पुनर्सरनचा र संगठन तथा व्यवस्थापन सर्वेक्षण लगायतका कार्यको अन्तिम टुङ्गो लागि नसकेका कारण यस महिनामा प्रदेश सरकारको खर्च नभएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च कुल विनियोजनको ०.०६ प्रतिशत अर्थात् रु. ३ करोड ८७ लाख ३४ हजार भएको थियो। तालिका (क): पछिल्लो ३ आर्थिक वर्षको श्रावण महिनाको खर्च स्थिति (रू. लाखमा) सिया TG ०८२४ ०८३%०४ खर्च शीर्षक २०५१/८२ २००२%८३ २०८३ श्राषण aT श्रावण चालु १६०.७४ ३१५.३४ 0,00 पूँजीगत 6.53 62,00 0.00 स्थानीय तह अनुदान ०.०० ०.०० ०.०० जम्मा खर्च १६८.१७ ३८७.३४ ०.०० स्रोतः आर्थिक मामिला तथा योजना मन्त्रालय/प्रदेश लेखा नियन्त्रक कार्यालय, वागमती प्रदेश, २०८३. चालु आर्थिक वर्षको श्रावण महिनामा बागमती प्रदेश सरकारको चालु, पुँजीगत तथा स्थानीय तह अनुदानतर्फ कुनै पनि रकम खर्च/निकासा भएको छैन। आर्थिक वर्ष २०८२/८३ को श्रावण महिनामा भने यस्तो खर्च चालुतर्फ विनियोजनको ०.१२ प्रतिशत र पुँजीगततर्फ विनियोजनको ०.०२ प्रतिशत भएको थियो। 'तालिका (ख): पछिल्ला २ आर्थिक वर्षको श्रावण महिना सम्मको खर्चको तुलना २०८२/०३ २०८३/०४ श्रावण श्वाषण ०८२/८: खर्च शीर्षक बिनियोजनको विनियोजनको | TORRES कुल खर्च कुल खर्च को तुलनामा (रू. लाखमा) तुलनामा (रू. लाखमा)| तुलनामा खर्च वृद्धि खर्च प्रतिशत खर्च प्रतिशत प्रतिशत [शत चालु ३१५.३४ ०.१२ ०.०० _ - पुँजीगत ७२.०० 0,02] ०.०० 2 - स्थानीय तह अनुदान ०.० ०.०० 0,00 - - कुल खर्च 33 | ०० । | ००० | । . स्रोतः आर्थिक मामिला तथा योजना मन्त्रालय/प्रदेश लेखा नियन्त्रक कार्यालय, वागमती प्रदेश, २०५३ इमेल: [email protected] फोन नं.: ०५७-५२७५१८ प्रदेश सरकारको आय तालिका (३): प्रदेश सरकारको वार्षिक अनुमान र श्रावण महिनाको प्राप्ति ३. आर्थिक वर्ष २०८३%८४ को श्रावण मसान्तसम्म प्रदेश सरकारको आय गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 92.65 प्रतिशतले संकुचन माउझाटबाट प्राप्त भएको छ। यस अवधिमा राजश्च wat बाँडफाँटबाट रू. ६० करोड १६ 'लाख, प्रदेश सरकारको आन्तरिक स्रोतबाट २६ करोड ६० लाख र अन्यस्रोतबाट रू. ३२ लाख गरी जम्मा रू. ८७ करोड द लाख आय प्राप्त wat छ, जुन वार्षिक अनुमानको १.३० प्रतिशत हो। अघिल्लो आर्थिक वर्षको श्रावण महिनामा was बाँडफाँटबाट रू. ६४ करोड ४४ लाख, प्रदेश सरकारको संघीय अनुदान स्रोतः आर्थिक मामिला तथा योजना मन्त्रालय/प्रदेश लेखा नियन्त्रक कार्यालय, बागमती प्रदेश, २०८३ आन्तरिक स्रोत बाट ३३ करोड ४३ लाख र अन्य आय रू. १ करोड ९५ लाख गरी प्रदेश सरकारलाई कुल रू. ९९ करोड ८४ लाख आय प्राप्त भएको थियो। ४. आर्थिक वर्ष २०८३%८४ श्रावण महिनामा प्राप्त कुल राजस्व रू. ८६ करोड ७५ लाखमध्ये कर राजस्व रू. ५९ करोड ७६ लाख र गैरकर राजस्व रू.२६ करोड ९९ लाख रहेको Ol संघीय सरकारबाट प्राप्त हुने अनुदान यस महिनामा प्राप्त भएको छैन। अघिल्लो वर्षको सोही अवधिको तुलनामा कर राजस्व ४.५६ प्रतिशत र =———— राजस्व गैरकर राजस्व २३.४ प्रतिशतले न्यून प्राप्त भएको Bl आर्थिक वर्ष २०८२/८३ को श्रावण महिनामा कर राजस्व रू. ६२ करोड ६२ लाखर गैरकर राजस्व रू. ३५ करोड २६ लाख प्राप्त भएको थियो। स्रोतः आर्थिक मामिला तथा योजना मन्त्रालय/प्रदेश लेखा नियन्त्रक कार्यालय, बागमती प्रदेश, २०८३ तालिका (४): पछिल्लो ३ आर्थिक वर्षको साउनसम्मको राजस्व सङ्कलन तथा अन्य आय प्राप्ति (रु. करोडमा) नगद मौज्दात तथा अन्य प्रदेशगत मुद्रास्फीति ५. २०८३ श्रावण महिनामा बागमती प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिती ५.२९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.६७ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा प्रदेशगत आधारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढी मधेश प्रदेशको ६.९४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशको ४.६१ प्रतिशत रहेको छ। तालिका (ग): वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (प्रतिशत)