Notice Park
Ministry of Economic Affairs and Planning, Bagamati Province
Gen Info

अर्थ बुलेटिन, भदौ अंक (२०८३)

अर्थ बुलेटिन, भदौ अंक (२०८३) – document 1

Summary

सरकारको कुल खर्च रू. १ अर्ब २२ करोड २९ लाख भएको थियो। तालिका (क): पछिल्लो ३ आर्थिक वर्षको भाद्र महिनाको खर्च स्थिति (रू.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Economic Affairs and Planning, Bagamati Province
Industry
Province
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

आर्थिक वर्ष २०८३/८४ बागमती प्रदेशको वर्तमान आर्थिक परिदृश्य प्रदेश सरकारको खर्च १. आर्थिक वर्ष २०८३/८४ को भाद्र महिनासम्म बागमती प्रदेश सरकारको जम्मा रू. ६० करोड १७ लाख खर्च भएको छ। कुल खर्च मध्ये चालु खर्च ३५ करोड ९५ लाख र पुँजीगत खर्च २३ करोड १ लाख रहेको छ। अघिल्लो आर्थिक वर्षको भाद्र महिनासम्म प्रदेश सरकारको कुल खर्च रू. १ अर्ब २२ करोड २९ लाख भएको थियो। तालिका (क): पछिल्लो ३ आर्थिक वर्षको भाद्र महिनाको खर्च स्थिति (रू. करोडमा) क २००२/०३ २००३%०४ प्रमुख आर्थिक झलक SARIS भाद्र भाद्र भाद्र चालु WERE 4.0% BAS आर्थिक वर्ष २०८३/८४ को भाद्र महिनासम्म पूँजीगत १९.८४ १४.६२ २३.०१ बागमती प्रदेश सरकारको कुल खर्च वार्षिक बिनियोजनको ०.९० प्रतिशत अर्थात रू. ६० करोड स्थानीय तह अनुदान १३.७५ ३६.६१ १.२१ १७ लाख खर्च भएको छ। कुल खर्च मध्ये चालु खर्च जम्मा at ७८.२३ १२२.२९ ६०.१७ ३५ करोड ९५ लाख र पुँजीगत खर्च २३ करोड १ 'लाख रहेको छ। अघिल्लो आर्थिक वर्षको भाद्र महिनासम्म प्रदेश सरकारको कुल खर्च रू. १ अर्ब २२ करोड २९ लाख भएको थियो। स्रोतः आर्थिक मामिला तथा योजना मन्त्रालय/प्रदेश लेखा नियन्त्रक कार्यालय, वागमती प्रदेश, २०५३ २. आर्थिक वर्ष २०८३/८४ को भाद्र महिनासम्म बागमती प्रदेश सरकारको कुल खर्च वार्षिक विनियोजनको ०.९० प्रतिशत भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा आर्थिक वर्ष २०५३/%४ को भाद्र मसान्तसम्म प्रदेश ५०.७९ प्रतिशतले न्यून हो। आर्थिक वर्ष २०८२/८३ भाद्र महिनासम्म भने यस्तो खर्च सरकारको आय गत आर्थिक वर्षको सोही अवधिको विनियोजनको १.१८ प्रतिशत भएको थियो। चालु आर्थिक वर्षको भाद्र महिनासम्ममा चालुतर्फ तुलनामा १०.३४ प्रतिशतले वृद्धि भई रू. ३ अर्ब ४ ति ~ करोड प्राप्त भएको छ, जुन वार्षिक अनुमानको ४.५५ विनियोजनको २.२४ प्रतिशत र पुँजीगततर्फ विनियोजनको ०.५२ प्रतिशत खर्च भएको छ। प्रतिशत हो। यस अवधिमा राजश्च बाँडफाँटबाट रू. २ स्थानीय तह अनुदानतर्फ (चालु) रू. १ करोड २१ लाख प्रदेशभित्रका स्थानीय तहलाई अर्ब ३१ करोड ११ लाख, प्रदेश सरकारको आन्तरिक = हस्तान्तरण गरिएको छ। स्रोतबाट ६२ करोड ३४ लाख र अन्य आयबाट रू. १ करोड २५ लाख प्राप्त भएको छ। अघिल्लो आर्थिक तालिका (ख): पछिल्ला २ आर्थिक वर्षको श्रावण महिना सम्मको खर्चको तुलना वर्षको भाद्र महिनासम्म प्रदेश सरकारको कुल रू. २ २०८२/०३ २०८३%०४ अर्ब ७६ करोड १३ लाख आय प्राप्त भएको थियो। भाद्र भाद्र बिनियोजनको बिनियोजनको २००२/०३ २०८३ भाद्र महिनामा बागमती प्रदेशको वार्षिक खर्च शीर्षक wut विनियोजनको खर्च रकम बिनियोजनको को तुलनामा विन्दुगत उपभोक्ता मुद्रास्फिती ५.७७ प्रतिशत रहेको करोडमा| _उँलनामा करोडमा) SET wt (छ. a (रू. | खर्च प्रतिशत = बृद्धि Bl अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति प्रतिशत ERT | ert १.७२ प्रतिशत रहेको थियो। चालु ७१.०५ ४०८ ३५.९५ २.२४ -४३.४० पुँजीगत १४.६२ ORK २३.०१ ०.५२ ५७.२८ स्थानीय तह < ३६.६१ BRR १.२ O49 -९६.६९ अनुदान प्रकाशन तथा सम्पादन खर्च deo ०, आर्थिक विश्लेषण तथा वित्तीय क्षेत्र व्यवस्थापन जस्मा TRESS faa | ६०१७ | * ae महाशाखा स्रोतः आर्थिक मामिला तथा योजना मन्त्रालय/प्रदेश लेखा नियन्त्रक कार्यालय, बागमती प्रदेश, २०८३ इमेल: [email protected] फोन नं.: ०५७-५२७५१८ चालु आर्थिक वर्षको भाद्र मसान्तसम्म प्रदेश सरकारको खर्च वार्षिक विनियोजनको ०.९० प्रतिशत अर्थात्‌ रू. ६० करोड १७ लाख भएको भएको Bl श्रावण महिनामा भने प्रदेश सरकारको कुनै खर्च भएको थिएन। तालिका (ख): चालु आर्थिक बर्षको प्रथम २ महिनाको खर्च स्थिति २०८३ २०८३ वार्षिक विनियोजन ara भाद्र at (रू. करोडमा) खर्च रकम खर्च रकम हा खर्च प्रतिशत करोडमा) खर्च प्रतिशत (रू. करोडमा) (रू. करोडमा) चालु १६०४.६२ 0,00 0,00 ३५.९५ २.२४ पुँजीगत ४३९७.१४ 0,00 0,00 23.04 ०.५२ स्थानीय तह 7 ६९१.५७ ०.०० ०.०० १.२१ 0.46 अनुदान जम्मा ६६९३.३३ | २०.०० | | ०.००| ६०.१७ 0.80 आर्थिक वर्ष २०८३/८४ को भाद्र मसान्तसम्म प्रदेश सरकारको आय गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.३४ प्रतिशतले वृद्धि भई रू. ३ अर्ब ४ करोड पुगेको प्रदेश सरकारको आन्तरिक स्रोतबाट ७२ , जुन वार्षिक अनुमानको ४.५५ प्रतिशत हो। राजश्व बाँडफाँटबाट रू. २ अर्ब ३१ करोड ११ लाख, तालिका (३): प्रदेश सरकारको वार्षिक अनुमान र भाद्र महिनासम्मको आय करोड ३४ लाख र अन्य आयबाट रू. १ करोड २५ लाख प्राप्त भएको छ। अघिल्लो आर्थिक वर्षको भाद्र महिनामा राजश्व बाँडफाँटबाट रू. २ अर्ब द करोड ३१ 'लाख, प्रदेश सरकारको आन्तरिक स्रोत बाट ६४ करोड करोड ९१ लाख र अन्य आय रू. २ ९१ लाख गरी प्रदेश सरकारलाई कुल रू. २ अर्ब ७६ करोड १३ लाख आय प्राप्त भएको थियो। आर्थिक बर्ष भाद्र महिनासम्मको प्राप्ति २०५३%०४ करोडमा) २०८२/८३ २०५३/०४को (रू. ) 'को अनुमानको को CLA वार्षिक अनुमान तुलनामा प्राप्ति “को तुलनामा क] 0: 0: परिवर्तन (रू. करोडमा) | ३०५२/०३ २००३/०४ प्रतिशत प्रतिशत परिवर्तन बाँडफाँटबाट प्राप्त > 2 ३२६३.७६ २०५.३१ २३१.११ ७.०८ १०.९४ राजश्व प्रदेश सरकारको आन्तरिक स्रोतबाट ५२५.३० ६४.९१ ७२.३४ १३.७७ ११.४४ संकलित राजश्च संघीय अनुदान १५३१.४८ ०.०० ०.०० 0.00 0,00 नगद मौज्दात तथा अन्य १३७२.७९ २.९१ १.२५ ०.०९ -५७.०४ नर जम्मा ६६९३.३३ २७६.१३ ३०४.७ ४५५ १०.३४ स्रोतः आर्थिक मामिला तथा योजना मन्त्रालय/प्रदेश लेखा नियन्त्रक कार्यालय, बागमती प्रदेश, २०८३ आर्थिक वर्ष २०८३/८४ श्रावण महिनामा वार्षिक अनुमानको १.३० प्रतिशत अर्थात रू. ८७ करोड ८ लाख प्राप्त भएको थियो भने भाद्र महिनासम्म वार्षिक अनुमानको ४.५५ प्रतिशत अर्थात्‌ रू. ३ अर्ब ४ करोड प्राप्त भएको छ। तालिका (ख): चालु आर्थिक वर्षको प्रथम २ महिनाको आय प्राप्ति Rong 2053 वार्षिक अनुमान श्वाषण भाद्र खर्च (रू. करोडमा) प्राप्ति प्राप्ति हि करोडमा) प्राप्त प्रतिशत क प्राप्त प्रतिशत (रू. करोडमा) (रू. करोडमा) बाँडफाँटबाट प्राप्त राजश्च ३२६३.७६ ६०.१६ १.०४ २३१.११ ७,0८5 प्रदेश सरकारको आन्तरिक परोतबाट संकलित ५२५.३० २६.६० 8.08 ७२,.३४ १३.७७ स्रोतबाट संकलित राजश्च संघीय अनुदान १५३१.४८ ०.०० - 0,00 0,00 नगद मौज्दात तथा अन्य १३७२.७९ 0.2% 0.0% १.२५ ०.०९ जम्मा ६६९३.३३ | उ उ उ८००८| १.३० ३०४.७ YAK स्रोतः आर्थिक मामिला तथा योजना मन्त्रालय/प्रदेश लेखा नियन्त्रक कार्यालय, बागमती प्रदेश, २०८३. https://moeap.bagamati.gov.np इमेल: [email protected] फोन नं.: ०५७-५२७५१८६ २।ऐ ६. आर्थिक वर्ष २०८३/८४ भाद्र महिनामा प्राप्त कुल 'तालिका (४): पछिल्लो ३ आर्थिक वर्षको भाद्रसम्मको राजस्व तथा अन्य आय प्राप्ति (रु. करोडमा) राजस्वमा कर राजस्व रू. २ अर्ब ३० करोड ६३ 'लाख र गैरकर राजस्व रू. ७२ करोड द२ लाख रहेको Fl अघिल्लो वर्षको सोही अवधिको ————— राजस्व तुलनामा कर राजस्व ११.९८ प्रतिशत र गैरकर राजस्व ८.२५ प्रतिशतले बढी प्राप्त भएको छ। आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कर राजस्व रू. २ अर्ब ५ करोड ९४ लाख प्राप्त भभको _गद मौज्दात तथा अन्य थियो भने गैरकर राजस्व ६७ करोड २७ लाख प्राप्त भएको थियो। स्रोतः आर्थिक मामिला तथा योजना मन्त्रालय/प्रदेश लेखा नियन्त्रक कार्यालय, वागमती प्रदेश, २०५३ प्रदेशगत मुद्रास्फीति ७. अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा महँगीको चाप बढेको छ। २०८३ भाद्र महिनामा बागमती प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिती ५.७७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.७२ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा प्रदेशगत आधारमा "तालिका (ग): बार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (प्रतिशत) वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढी मधेश प्रदेशको ७.८४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशको ५.१६ प्रतिशत रहेको छ। स्रोतः नेपाल राष्ट्र TH, २०५३ द. श्रावण महिनामा मुलुकको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत रहेकोमा भाद्र महिनामा यस्तो मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ। श्रावण महिनामा बागमती प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२९ प्रतिशत रहेकोमा भाद्र महिनामा यस्तो मुद्रास्फीति ५-७७ प्रतिशत पुगेको छ। तालिका (ग): चालु आर्थिक वर्षको प्रथम २ महिनाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (प्रतिशत) स्रोतः नेपाल राष्ट्र बैँक, २०८३ https://moeap.bagamati.gov.np इमेल: [email protected] फोन नं.: ०५७-५२७५१८ इ।|पेज

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.