गण्डकी प्रदेश भित्र संचालनमा रहेका होमस्टेहरुलाई सत्यापन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
Summary
होमस्टे वर्गीकरण स्वमूल्याङ्कन तथा सत्यापन (Verification) फाराम सिरानी, सिरकडसनाको खोल, तौलियाहरू अनिवार्य फेरिदिने व्यवस्था भएको wa. सूचकहरु अङ्कभार | दाबी | दाबीका अङ्क | कारण |
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5de0e20e-0e34-4cc1-bb20-ee3daa397da9.pdfPDF · 9 pages · 357 KBOpen
Key details
- Organization
- Devghat Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
होमस्टे वर्गीकरण स्वमूल्याङ्कन तथा सत्यापन (Verification) फाराम सिरानी, सिरकडसनाको खोल, तौलियाहरू अनिवार्य फेरिदिने व्यवस्था भएको wa. सूचकहरु अङ्कभार | दाबी | दाबीका अङ्क | कारण | सामुदायिक होमस्टेप्रदायकको मानक ९.० (क) प्राकृतिक सुन्दरतासहित आन्तरिक पैदलमार्ग व्यवस्थित भएको २.० (ख) | होमस्टे सञ्चालन हुने स्थानमा यातायात वा पैदलमार्गको पहुँच सहज| १.० भएको (ग) | होमस्टेसम्म जाने मूल तथा पदमार्गहरूमा पथसङ्केतहरू राखिएको १.० (घ) | सञ्चालक शिष्ट, भद्र, सहयोगी भइ पाहुनासँग सम्मानजनक तथा १.० गैरभेदभावपूर्ण व्यवहार गरिएको @ होमस्टे सञ्चालक मौलिक पहिरनमा सफा, मर्यादित तथा १.० अनुशासितरूपमा रहेको (च) (वैदेशिक रोजगारीबाट फर्किएका युवा, महिला तथा स्थानीय समुदाय ३.० भित्र जातीय सहभागिता सुनिश्चित गरी सञ्चालन गरिएको २ घर, बेडरुम, बाथरुम तथा शौचालय सम्बन्धी मानक १२.० (क) | घरको संरचना सुरक्षित र आकर्षक भइ भित्ता, छाना, भुइँ लगायतमा १.० प्रयोग भएका डिजाइन तथा निर्माण सामग्रीले मौलिकता र स्थानीय पहिचानको प्रतिविम्बित गरेको (ख) होमस्टे सञ्चालकले प्रदान गर्ने पाहुना कोठा घरको अन्य कोठाबाट १.० अलग रहेको तथा गोपनीयताको ख्याल गरिएको (ग) | बिजुली जाँदा वैकल्पिक व्यवस्था र प्रयाप्त सफा पिउनेपानी आपूर्तिको १.० व्यवस्था भएको (घ) | पाहुना कोठामा टेबल, कुर्सी, टी-टेबल, ऐना, विद्युतीय सकेट, पर्दा, चप्पल, १.० तौलिया, ह्याङ्गर, डोरम्याट आदि जस्ता आधारभूत सुविधाहरू उपलब्ध भएको [ङ) | हरेक घरमा कम्तीमा १ कोठा र १ बेड तथा बढीमा चार कोठामा ५ १.० बेडसम्म व्यवस्था भएको (च) | आरामदायक तथा सफा बेडिङ सामग्री प्रयोग गरिएको साथै अतिरिक्त १.० बेडिङ सामग्री जगेडामा राखिएको (छ) | लामखुट्टे र अन्य किराहरू भित्र पस्न नदिन तथा यस्ता किराहरूबाट|। १.० सुरक्षित रहन झ्यालमा जाली, फ्रेम लगाइएको वा अन्य वैकल्पिक व्यवस्था गरिएको (ज) | नयाँ पाहुनाको आगमनसँगै कोठा राम्रोसँग सफा गरी धोएका सफा १.० wa. सूचकहरु अङ्कभार | दाबी | दाबीका अङ्क | कारण (झ) | सिटिङ वा कमोड प्रकारको शौचालयको व्यवस्था भएको १.० (ज) | सफा शौचालय तथा बाथरुममा पानी, साबुन, ट्वाइलेट पेपर आदिको। १.० व्यवस्था भएको (ट) | मौसम तथा पाहुनाको माग अनुसार तातो चिसो पानीको व्यवस्था हुने। १.० गरेको (©) | होमस्टे भर कम्तीमा एउटा कोठा अपाङ्गमैत्री रहेको १.० होमस्टेमा सञ्चालन हुने गतिबिधि/क्रियाकलापहरू सम्बन्धी मानक ४.० (क) | जङ्गल, नदी, गुफा, ताल आदि प्राकृतिक स्रोतहरूको उपयोग गर्दा १.० तिनको संरक्षणमा समेत ध्यान पुच्याएको (ख) | वरपरका प्राकृतिक तथा धार्मिक पर्यटकीय स्थलहरू समेटी पर्यटकलाई १.० आकर्षित गर्ने होमस्टे प्याकेज कार्यक्रम तयार गरिएको (ग) | होमस्टे सञ्चालन नभएका परिवार र अन्य गाउँहरूसँग समन्वय तथा ०.५ सहकार्य गरिएको (घ) | समुदायले आफ्नो पहिचान, संस्कृति र विशिष्टता कायम गर्दै होमस्टेको १.० ब्रान्डिङ गरिएको (ङ) | स्थानीय कला, संस्कृति तथा परम्परागत कार्यक्रम नियमित सञ्चालन ०.५ गरिएको व्यवस्थापन मानक ९.० ४१. संगठन र नेतृत्व (क) | महिला र युवाको सहभागिता सुनिश्चित गरी होमस्टे सञ्चालकहरू ०.५ मध्येबाट प्रजातान्त्रिक प्रक्रियाद्वारा नेतृत्व चयन हुने व्यवस्था गरिएको (@) | मासिकरूपमा समितिको बैठक बस्ने व्यवस्था भएको १.० (ग) होमस्टे संरचना स्पष्ट कायम गरी उपयुक्त जिम्मेवारी बाँडफाँट तथा १.० सञ्जालीकरण गरिएको (a) | संस्थाले स्थानीय महिला तथा युवाको सशक्तीकरणलाई प्राथमिकता ०.५ दिँदै विभिन्न समितिहरूलाई क्रियाशील बनाएको [ङ) | आयव्ययको एकीकृत अभिलेख राख्ने व्यवस्था गरिएको १.० (च) | स्थानीयतथा राष्ट्रिय होमस्टे नेटवर्कमा आबद्ध भइ अनलाइन प्रचारप्रसार ०.५ प्रणालीमा जोडिएको (छ) | सञ्चालकहरूबाट होमस्टेको विधान अनुमोदित भएको ०.५ ४२. डाटाबेस wa. सूचकहरु अङ्कभार | दाबी | दाबीका अङ्क | कारण [क) | होमस्टे डाटाबेसमा ठेगाना, उपलब्ध सेवा, बेड संख्या, बेडको HAT) ०.५ मूल्यसूची, परिवार सदस्य संख्या तथा विशेष प्रतिभा, ज्ञान वा सिपसम्बन्धी जानकारी समावेश गरिएको (ख) | पाहुनाको आगमन मिति, राष्ट्रियता, बसाइको अवधि, सम्पर्क नम्बर, पेसा १.० वा व्यवसाय तथा खर्च गरेको रकम आदि दर्ता गरी अभिलेख राख्ने व्यवस्था गरिएको (ग) | पाहुनाहरूबाट टिप्पणी, गुनासो र सुझाव प्राप्त गर्न सुझाव पुस्तिका राखी १.० प्राप्त सुझावहरूको समीक्षा गरी सुधार गर्ने प्रणाली रहेको (घ) | वरपरका क्षेत्रहरूमा अवस्थित पर्यटकीय स्थलहरूको सूची, अन्य १.० परिवारहरूले उत्पादन गर्ने उपभोग्य वस्तु तथा कृषि उद्यमहरूको विवरण अद्यावधिक गरिएको [ङ) | मन्त्रालयको तथ्याङ्क प्रणालीमा आवद्धता भएको ०.५ 'होमस्टेप्रदायकको क्षमता विकास सम्बन्धी मानक ५.० [क) | स्वागत, बिदाइ र अतिथि सत्कार ०.५ (ख) | बिल पञ्जीकरण र भुक्तानी ०.५ (ग) | स्वच्छता र सरसफाइ ०.५ ca) | सञ्चार कौशल ०.५ (ङ) समुदाय प्रशिक्षण र सशक्तीकरण १.० (च) | बजार विस्तार कौशलता ०.५ (छ) | कथा कथन र व्याख्या कौशल ०.५ (ज) | पाकशाला ०.५ (a) | वार्षिकरूपमा आन्तरिक पुनर्ताजगी तालिम कार्यक्रम ०.५ सहयोग तथा समन्वय सम्बन्धी मानक ३.० (क) | संस्थाले सरोकारवाला र सहयोगी निकायहरूसँग साझेदारी स्थापना। १.० गरेको (ख) [अन्य होमस्टे तथा निजी एजेन्सीहरू, विशेषगरी टुर अपरेटर र होटल १.० व्यवसायीहरूसँग मिलेर प्याकेजहरू विकास गरी प्रचारप्रसार गतिविधिहरू सञ्चालन गरिएको (ग) | समयसमयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन निकायहरूसँग प्रशिक्षण, १.० बजारीकरण, पदोन्नति तथा प्राविधिक सहयोग लिने व्यवस्था गरिएको सरसफाइ सम्बन्धी मानक १२.० wa. सूचकहरु अङ्कभार | दाबी | दाबीका अङ्क | कारण ७.१ घर, भान्छा, बेडरुम र शौचालय सरसफाइ (क) | शौचालय, स्नानघर राम्रोसँग नियमितरुपमा सफा गर्ने गरिएको १.० (ख) | नियमितरूपमा निसंक्रमक औषधि (Disinfectants) प्रयोग गरी. १.० शौचालयलाई सफा र जीवाणुमुक्त राखेको (ग) | साबुन, शौचालय टिस्यु तथा सफा तौलिया होमस्टे प्रदायकद्वारा १.० व्यवस्थापन गरिएको ७.२ बाह्य वातावरण सरसफाइ सम्बन्धी मानक (क) | वरपरको परिसर सफा राखिएको तथा कुहिने, नकुहिने र सिसाजन्य १.० फोहोरको व्यवस्थापन तथा विसर्जन व्यवस्थितरूपमा गरिएको (ख) | लामखुट्टे तथा अन्य जीवाणुबाट सुरक्षित रहन नाली सफा wa Tat] १.० वरपर पानी जम्न नदिने व्यवस्था गरिएको @) | आन्तरिक पदमार्गमा स्थानीय बोटबिरुवाको प्रयोग गरी सौन्दर्यीकरण | १.० तथा हरियाली कायम गरिएको (al | होमस्टे इलाका धुलो तथा हिलोमुक्त रहेको १.० ७.३ खाद्य तयारी सरसफाइ सम्बन्धी मानक (क) | भान्छाकोठा सफा, व्यवस्थित तथा हावा खेल्ने बनाइएको १.० (ख) _भान्छाका भाँडा तथा खाद्यवस्तुहरू सफा, सुरक्षित र सुक्खा स्थानमा १.० व्यवस्थित रूपमा राखिएको (ग) | पाहुनाको स्वास्थ्य, चाहना तथा परामर्शअनुसार खाना तयार गरिएको १.० (घ) | पाहुनाहरूलाई उमालेर वा अन्य विधिबाट शुद्धीकरण गरिएको सुरक्षित १.० पिउने पानीको व्यवस्था गरिएको (ङ) [स्थानीय इन्धन, सुधारिएको चुल्हो तथा बायोग्यासको प्रयोग गरिएको १.० सुरक्षा व्यवस्थापन सम्बन्धी मानक: ६.० ८.१ पाहुना सुरक्षा व्यवस्था (क) | पाहुनाहरूको सुरक्षाका लागि स्थानीय स्वयंसेवक समूह गठन गरी ०.५ क्रियाशील गरिएको (@) [स्थानीय सुरक्षा निकायसँग समन्वयात्मकरुपमा सुरक्षा सेवा लिने ०.५ व्यवस्था मिलाएको (ग) | स्वयंसेवकहरूले प्राथमिक उपचार तथा आपतकालीन उद्घारसम्बन्धी। १.० आधारभूत प्रशिक्षण प्राप्त गरेको तथा सो सम्बन्धी आवश्यक व्यवस्था गरिएको