Notice Park
Devghat Rural Municipality
Guidelines

आवेदन पेश गर्ने सम्बन्धी सूचना

आवेदन पेश गर्ने सम्बन्धी सूचना

Summary

प्रस्तुत बिषयमा देवघाट गाउँपालिका वडा नं. ५ को आ.व. २०८३/८४ को स्वीकृत कार्यक्रम अनुसार पचास प्रतिशत उन्नत तथा क्रस जातको ब्याड बोका बितरण कार्यक्रममा सहभागी हुन इच्छुक देवघाट गाउँपालिका वडा नं. ५ का कृषक, फर्म, समुह, समिति वा सहकारी संस्थाले यो ७.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Devghat Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

@& सुईक्किलिकाको कार गाउँ कार्यालय देवघाट, तनहुँ क्ष 3s waleogat प्रदेश, नेपाल : \ ae रनने पिना । । । शिकियवममयममजरमि प्रथम पटक सूचना प्रकाशन मिति २०८३।०६।१६ आबेदन पेश गर्ने सम्बन्धी सूचना प्रस्तुत बिषयमा देवघाट गाउँपालिका वडा नं. ५ को आ.व. २०८३/८४ को स्वीकृत कार्यक्रम अनुसार पचास प्रतिशत उन्नत तथा क्रस जातको ब्याड बोका बितरण कार्यक्रममा सहभागी हुन इच्छुक देवघाट गाउँपालिका वडा नं. ५ का कृषक, फर्म, समुह, समिति वा सहकारी संस्थाले यो ७. सूचना प्रकाशन भएको मितिले पन्ध्र (१५) दिन भित्र देवघाट गाउँपालिकाको “अनुदानमा उन्नत तथा क्रस जातको ब्याड बोका बितरण कार्यविधि २०८३” को अनुसूची-१ बमोजीमको आवेदन र अनुसूची- ४ बमोजीमको सम्म्षिप्त कार्ययोजना पेश गर्नु हुन सम्बन्धीत सम्पूर्ण सरोकावालाको जानाकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । दछ यक, ast > S cs हि ७ इमेलः [email protected], [email protected], वेबसाइट: devghatmun.gov.np | Cc

Like

0

Views

0

Comments

0

Share

0

Save

Report