सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना

Summary
प्रस्तुत विषयमा देवघाट गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक (साउन, भदौ र असोज) महिनाको सामाजिक सुरक्षा भत्ता बिद्युतीय भुक्तानी प्रणाली (EFT) मार्फत लाभग्राहीहरुको बैंक खातामा जम्मा गरिएको व्यहोरा सम्बन्धित लाभग्राही सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। सिद्धार्थ बैंक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5e340c5c-e2e8-4984-bf2a-a685d2c47329.jpgJPEG · 644×910 · 101 KBOpen
Key details
- Organization
- Devghat Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
(as देवघाट गाउँपालिका छ) ढ गाउँ कार्यपालिकाको WRC, देवघाट, तनहुँ weet uw 20 TRIO TES गण्डकी प्रदेश, नेपाल चन.: मिति:...२०८३/०६/२१, सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना !!! प्रस्तुत विषयमा देवघाट गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक (साउन, भदौ र असोज) महिनाको सामाजिक सुरक्षा भत्ता बिद्युतीय भुक्तानी प्रणाली (EFT) मार्फत लाभग्राहीहरुको बैंक खातामा जम्मा गरिएको व्यहोरा सम्बन्धित लाभग्राही सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। सिद्धार्थ बैंक लि.देवघाट शाखामा हुन सक्ने भिडलाई मध्यनजर गर्दै निम्नानुसार वडाको लागि तपसिल अनुसारको मिति तोकिएको छ, साथ्रै उक्त बैंकको जुनसुकै शाखाबाट पनि भत्ता रकम प्राप्त गर्न सकिनेछ | तपसिलः [क्रस | मिति वडा नं. |१, [२०८३ असोज २२ गते १नंवडा रि । अनैचडा «tar सामाजिक सुरक्षा भत्ता जम्मा गरिएको खाता विशेष प्रकारको खाता हो । उक्त खातामा रहेको रकमले अन्य बचत खाता सरह व्याज प्राप्त गर्दछ | त्यसैले यस्तो भत्ता रकम जम्मा हुनासाथ निकाल्नु पर्छ, खर्च गरिहाल्नु पर्छ भन्ने हुँदैन तर आवश्यक परेमा जुनसुकै बेला निकाल्न सकिने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ। पुनश्च ; आ.व २०८३/०८४ का लागि नवीकरण भईनसक्नु भएका लाभग्राहीहरु र दलित बालबालिकाको खातामा विविध कारणले भत्ता रकम उपलब्ध हुन नसकेको व्यहोरा अनुरोध छ, साथै सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरण नगरेका लाभग्राहीले २०८३ असोज मसान्त सम्म अनिवार्य नवीकरण गर्नुहुन अनुरोध छ। A: —_ MEE gs Pt i rz so” F 5 ws इमेलः [email protected], [email protected], वेबसाइट: devghatmun.gov.np eee