सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना ।।।

Summary
स्थायी लेखा नं. २०१३३३९४५ "विकास, सम्बृद्धि र संरक्षण हाम्रो प्रतिबद्धता हाम्रो अभियान" कार्यालय कोड नं. ८०१०५५८०१ गुलरिया नगरपालिका Ng (Google Plus Code 683V+9FJ, Bhansar Gulariya, Bardiya | PARE iS Lumbini Province, Nepal गुलरिया नगरपालिका स्वास्थ्य शाखा र अन्तर्गतका आधारभूत स्वास्थ्य…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 79d46341-e550-4c97-b4b2-fe5cb688c5e8.jpgJPEG · 1783×2600 · 430 KBOpen
Key details
- Organization
- Gulariya Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थायी लेखा नं. २०१३३३९४५ "विकास, सम्बृद्धि र संरक्षण हाम्रो प्रतिबद्धता हाम्रो अभियान" कार्यालय कोड नं. ८०१०५५८०१ गुलरिया नगरपालिका Ng gk hp, GULARIYA MUNICIPALITY im eZ नगर कार्यपालिकाको कार्यालय द्र = OFFICE OF THE MUNICIPAL ae — | गुलरिया, बर्दिया १ परि SS लुम्बिनी प्रदेश, नेपाल (Google Plus Code 683V+9FJ, Bhansar Gulariya, Bardiya | PARE iS Lumbini Province, Nepal (सूचना प्रकाशित मिति 2023108103) ने.सं. ११४६ जंलाथ्व, अष्टमी गुलरिया नगरपालिका स्वास्थ्य शाखा र अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरुमा रिक्त रहेका तपसिलका पदमा गुलरिया नगरपालिकाको कर्मचारी भर्ना सम्बन्धी कार्यविधि, २०७५ (प्रथम संशोधन, २०८२) बमोजिम करारमा पदपुर्ति गर्नुपर्ने भएकोले देहायको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र रितपूर्वकको दरखास्त फारम पेश गर्नुहुन सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिलः । La aor a 0 मान्यता प्राप्त शिक्षण संस्थाबाट जनस्वास्थ्य (BPH) विषयमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने । ०१-०८३।०८४ जनस्वास्थ्य अधिकृत x (कर्मचारी पदपर्ति) | (अधिकृतसाततौं) | ( |? उमेर २१ वर्ष पुरा भई पुरुषको हकमा ३५ र महिलाको हकमा ४० १ . वर्ष ननाघेको हुनुपर्नेछ | 0 नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको हुनुपर्ने | 0 मान्यता प्राप्त संस्थाबाट सि.एम.ए उत्तिर्ण गरेको हुनुपर्नेछ | २ १२००८३।०८४ Hea ककन २ ।० उमेर १८ वर्ष पुरा भई पुरुषको हकमा ३५ र महिलाको हकमा ४० (कर्मचारी पदपुर्ति) | (सहायक चौथो) वर्ष ननाघेको हुनुपर्नेछ | 0 नेपालस्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको हुनुपर्ने । ०३-०८३।०८४ कार्यालय सहयोगी 0 साधारण लेखपढ गर्ने जानेको | पेश गर्नु पर्ने कागजातहरु: १. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि । २. आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभबको प्रतिलिपि तथा सम्बन्धित सम्पूर्ण कागजातहरुको प्रतिलिपि । ३. सेवा सुविधा र कार्य अवधिः स्वीकृत कार्यक्रम तथा विनियोजित बजेट भित्र रहने गरी कार्यालयको नियमानुसार हुनेछ | ४. परिक्षा दस्तुरः जनस्वास्थ्य अधिकृतको लागि रु.१००० र अन्यको हकमा रु.५००।- ५. दरखास्त पेश गर्ने स्थानः गुलरिया नगरपालिका कार्यालयको स्वास्थ्य शाखा । ६. दरखास्त पेश गर्ने अन्तिम मितिः २०८३ साल असोज १९ गते कार्यालय समय भित्र । ७. परीक्षाको किसिमः- लिखित तथा अन्तर्वार्ता कार्यालय सहयोगीको हकमा अर्न्तवार्ता मात्रै । ८. परीक्षा मितिः पछि सूचना प्रकाशित गरिनेछ । : बोट: थप जानकारीका लागि गुलरिया नगरपालिका बगरकार्पालिकाको कार्यालय (स्वास्थ्य शाखाय) सम्पर्क राख्न सकिनेछ। , प्रमुख प्रशासकीय अधिकृत छ ०८४-४२०४९० &4 [email protected] @ www.gulariyamun.gov.np @ facebook.com/gulariya.municipality.14 स्थायी लेखा नं. २०१३३३९४५ कार्यालय कोड नं. ८०१०५५८०१ (Google Plus Code 683V+9FJ, Bhansar "विकास, सम्बृद्धि र संरक्षण हाम्रो प्रतिबद्धता हाम्रो अभियान" गुलरिया नगरपालिका GULARIYA MUNICIPALITY नगर कार्यपालिकाको कार्यालय OFFICE OF THE MUNICIPAL EXE गुलरिया, बर्दिया Gulariya, Bardiya — (सूचना प्रकाशित मिति 2023108103) Aa. ११४६ stented, अष्टमी गुलरिया नगरपालिका स्वास्थ्य शाखा र अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरुमा रिक्त रहेका तपसिलका पदमा गुलरिया नगरपालिकाको कर्मचारी भर्ना सम्बन्धी कार्यविधि, २०७५ (प्रथम संशोधन, २०८२) बमोजिम करारमा पदपुर्ति गर्नुपर्ने भएकोले देहायको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र रितपूर्वकको दरखास्त फारम पेश गर्नुहुन सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिलः 0 मान्यता प्राप्त शिक्षण संस्थाबाट जनस्वास्थ्य (BPH) विषयमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने । ५ ०१-०८३।०८४ जनस्वास्थ्य अधिकृत ति उमेर २१ वर्ष पुरा भई पुरुषको महिलाको ५ (कर्मचारी पदपुर्ति) | (अधिकृत सातौं) ० उमेर २१ वर्ष पुरा भई पुरुषको हकमा ३५ र महिलाको हकमा ४ ७ वर्ष ननाघेको हुनुपर्नेछ | 0 नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको हुनुपर्ने | 0 मान्यता प्राप्त संस्थाबाट सि.एम.ए उत्तिर्ण गरेको हुनुपर्नेछ | २ [”२-०८३।०८४ Hea ककन २ ।० उमेर १८ वर्ष पुरा भई पुरुषको हकमा ३५ र महिलाको हकमा ४० (कर्मचारी पदपुर्ति) | (सहायक चौथो) वर्ष ननाघेको हुनुपर्नेछ | 0 नेपालस्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको हुनुपर्ने । ०३-०८३।०८४ कार्यालय सहयोगी 0 साधारण लेखपढ गर्ने जानेको । (कर्मचारी पदपुर्ति) श्रेणी विहिन) १ 1० उमेर१८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । पेश गर्नु पर्ने कागजातहरु: १. २. ३. ४. ५. ६. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि | आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभबको प्रतिलिपि तथा सम्बन्धित सम्पूर्ण कागजातहरुको प्रतिलिपि । सेवा सुविधा र कार्य अवधिः स्वीकृत कार्यक्रम तथा विनियोजित बजेट भित्र रहने गरी कार्यालयको नियमानुसार हुनेछ । परिक्षा दस्तुरः जनस्वास्थ्य अधिकृतको लागि रु.१००० र अन्यको हकमा रु.५००।- दरखास्त पेश गर्ने स्थानः गुलरिया नगरपालिका कार्यालयको स्वास्थ्य शाखा । दरखास्त पेश गर्ने अन्तिम मितिः २०८३ साल असोज १९ गते कार्यालय समय भित्र । ७. परीक्षाको किसिमः- लिखित तथा अन्तर्वार्ता कार्यालय सहयोगीको हकमा अर्न्तवार्ता मात्रै | परीक्षा मितिः पछि सूचना प्रकाशित गरिनेछ | नोटः थप जानकारीका लागि गुलरिया नगरपालिका नगरकार्पालिकाको कार्यालय (स्वास्थ्य शाखा) सम्पर्क राख्न सकिनेछ। प्रमुख प्रशासकीय अधिकृत ०८४-४२०४९० &4 [email protected] @ www.gulariyamun.gov.np @ facebook.com/gulariya.municipality.14