प्रारम्भिक वातावरणीय परीक्षण (IEE) को सार्वजनिक सुनुवाई सम्वन्धि सूचना!!!

Summary
गुलरिया नगर कार्यापालिकाको कार्यालय, लुम्बिनि प्रदेश, बर्दिया प्रस्तावक रहेको बर्दिया जिल्ला, गुलरिया नगरपालिकाको क्षेत्राधिकार भएर बग्ने बबई नदिका भादा घाट, बिक्रि घाट, जब्दि घाट, बैरिया घाट, गुरुवा नगर घाट, बालापुर घाट, प्रयगपुर घाट र अन्य घाट तथा बगर बाट दिगो तथा वातावरणमैत्री रूपमा नदि जन्य…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 09474aca-c225-40a9-861e-ca394c230dc4.pngPNG · 778×688 · 194 KBOpen
Key details
- Organization
- Gulariya Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
@ गुलरिया नगरपालिका छ नगर कार्यप्रालिकाको कार्यालय गुलरिया, बर्दिया लुम्बिनि प्रदेश प्रदेश, नेपाल प्रारम्भिक वातावरणीय परिक्षणको सार्वजनिक सुनुवाई सम्वन्धि सुचना प्रकाशित मिति २०८३०६२३ गुलरिया नगर कार्यापालिकाको कार्यालय, लुम्बिनि प्रदेश, बर्दिया प्रस्तावक रहेको बर्दिया जिल्ला, गुलरिया नगरपालिकाको क्षेत्राधिकार भएर बग्ने बबई नदिका भादा घाट, बिक्रि घाट, जब्दि घाट, बैरिया घाट, गुरुवा नगर घाट, बालापुर घाट, प्रयगपुर घाट र अन्य घाट तथा बगर बाट दिगो तथा वातावरणमैत्री रूपमा नदि जन्य पदार्थ (माटो तथा बालुवा) उत्खनन् / सङ्कलन कार्यको लागि प्रारम्भिक वातावरणीय परिक्षण कार्य जारी रहेको छ । यसै शिलशिलाको लागि नेपाल सरकार तथा प्रदेश सरकारले निर्दिष्ट गरेको कानूनी प्रावधान अनुसार प्रारम्भिक वातावरणीय परिक्षण मस्यौदा प्रतिवेदन उपर स्थानीय सरो कारवाला संघसस्थाहरू तथा यस आयोजनाबाट प्रभावित हुने क्षेत्र विषेश गरी गुलरिया नगरपालिकाका स्थानीयहरूको सुझाव आवश्यक परेकाले तपशिल बमोजिमको स्थान र समयमा हुन गईरहेको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भै आफ्नो अमुल्य रायसुझाव तथा आयोजना संग सम्वन्धित जानकारी लिनहुन हार्दिक अनुरोध गरिन्छ | सार्वजनिक सुनुवाई आयोजना हुने स्थानः गुलरिया नगरपालिकाको कार्यालय मितिः २०८३/०६/३० आयोजक: गुलरिया नगर कार्यपालिकाको कार्यालय, गुलरिया, बर्दिया, लुम्बिनि प्रदेश, नेपाल परामर्शदाता: प्रोसेस ईन्जिनियरिङ सर्भिस प्रा.लि., वार्ड नै १०, नयाँ बानेश्वर, काठमाण्डौं फोन नं: ९८५११२१३०८