आन्तरिक स्रोतहरुको कर असुली सम्बन्धि ठेक्काको सूचना!!!

Summary
ठेक्काद्वारा बन्दोबस्त गर्नुपर्ने भएकाले गुलरिया नगरपालिकाको सार्वजनिक खरिद नियमावली २०८२ को दफा १३८ उपदफा "घ" बमोजिम गोप्य सिलबन्दी बोलपत्रको माध्यमबाट ठेक्कामा दिई कर असुली गर्नुपर्ने भएको हँदा ईच्छुक महानुभावहरुबाट तपसिल अनुसारको शर्तको 4 अधिनमा रहि सिलबन्दी बोलपत्र फारम पेश गर्नका लागि ३०(तीस)…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Gulariya Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
| a aR न न क म coerce astro कर grein &, गुलरिया नगरपालिका (Lh ce ८ 0 Ri १ 2 नगर कार्यपालिकाको कार्यालय गुलरिया बर्दिया। 7 ot ‘A ५८0. “नगरपालिकाको आन्तरिक स्रोतहरुको कर असुली ठेक्कोको सूचना a eee oe ns tg प्रथम पटक सूचना प्रकाशित मितिः(२०८३/०६/३०) git 20 - यस गुलरिया cai Ci मिति 2053/03/39 गतेको निर्णय अनुसार तपसिलको आन्तरिक Ges असुली कार्य ठेक्काद्वारा बन्दोबस्त गर्नुपर्ने भएकाले गुलरिया नगरपालिकाको सार्वजनिक खरिद नियमावली २०८२ को दफा १३८ उपदफा "घ" बमोजिम गोप्य सिलबन्दी बोलपत्रको माध्यमबाट ठेक्कामा दिई कर असुली गर्नुपर्ने भएको हँदा ईच्छुक महानुभावहरुबाट तपसिल अनुसारको शर्तको 4 अधिनमा रहि सिलबन्दी बोलपत्र फारम पेश गर्नका लागि ३०(तीस) दिने सूचना प्रकाशन गरिएको छ। ठेक्का लिन ईच्छुक व्यक्ति,संघ संस्था तथा सबै महानुभावहरुले तोकिएको म्यादभित्र सिलबन्दी बोलपत्र खरिद गरी कार्यालयमा पेश गर्न हुनका लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिल - " १. बोलपत्र फारम रु १,०००%/पछी फिर्ता नहुने ) मा यस कार्यालयमा मिति २०८३/०६/३० गते देखी मिति २०८३/०७/३०गतेसम्म कार्यालय समयमा खरिद गर्न सकिने छ। : २, बोलपत्र फारम साथ आफुले कबोल गरेको अंकको ५ प्रतिशतले हुन आउने रकम यस कार्यालयको धरौटी खाता ै नं.४१४०१००३०३००७००२ मा जम्मा गरेको संक्कल भौचर तथा नेपाली नागरिकताको छाँया प्रति पेश गर्नुपर्नेछ। YX ३. सिलबन्दी बोलपत्र मिति २०८३/०८/०१गते अपह्वान्न १२:०० बजे भित्र यस कार्यालयमा दर्ता गरि सक्नुपर्नेछ। ४. सिलबन्दी बोलपत्र मिति २०८३/०८/०१ गते दिउसो २:०० :वजे ठेकेदारको उपस्थित नभएमा पनि खोली कुनै बाधा पर्ने ५ छैन। - i ५. कुनै पनि सर्त राखि विद्युतीय माध्यमबाट कवोल गरेको अंकलाई मान्यता दिईनै छैन। ६. प्रचलित कानुन अनुसार लाग्ने आय कर तथा अन्य कर बोलपत्र कबोल कर्ता स्वयम् ले व्यहोर्नु पर्ने छ। ८ ७. सिलबन्दी बोलपत्र लिने, दिने र खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा सोको भोलिपल्ट कार्यालय खुलेको दिन सोहि समयलाई मानिने छ। ८. बोलपत्र दाताले आफुले कवोल गरेको अंक सम्झौता मा उल्लेखित किस्ता बमोजिम रकम दाखिला गर्नुपर्ने छ। प्रथम .किस्ता चलनपुर्जी लिनु अगावै र अन्य किस्ता कबुलियतमा उल्लेख भए अनुसार हुनेछ। ९. बोलपत्रदाताले कबोल गरेको अंकले हिसाव गर्दा आउने कुल रकम सम्झौताका Tada एकमुष्ट नगदै दाखिला गरेमा अंकको ८ १० प्रतिशतँ रकम छुट दिईनेछ। १०, सम्झौता गर्न आउदा कबोल अंक बराबरको ५० प्रतिशत रकम नगदै र बाँकि ५० प्रतिशत रकम समझौता मितिबाट थप १३ महिनाक्रो बैंक ग्यारेन्टी नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बैकको जमानीपत्र) अनिवार्य रुपमा पेश गर्नु पर्नेछ। 2 ११. ठेक्का स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार गुलरिया: नगरपोलिकालाई हुनेछ। i? १२. ठेकेदारले आफुले कवोल गरेको रकम अंक र अक्षरमा हुनुपर्नेछ। अंक र अक्षरमा फरक पर्न गएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिईने छ। ८ १३. बिंगतको बर्षहरुको बक्यौता रकम नगरपालिकामा बुझाउन बाँकी हुनेले बोलपत्र फारम खरिद गर्न पाउने छैन। १४, अन्य सर्तहरु सार्वजनिक खरिद ऐन,२०६३ सार्वजनिक खरिद नियमावली,२०६४ साथै गुलरिया नगरपालिकाको सार्वजनिक “ खरिद नियमावली,२०८२ Gets भए अनुसार हुनेछ । ॥ १५, सम्झौताको अवधी ५(पाँच) वर्षको हुनेछ। साथै प्रत्येक वर्ष ५ प्रतिशतका दरले न्युनतम अंकलाई आधार मानी मुल्य बृद्धि हुनेछ। मुल्य वद्धिको रकम ठेक्का कवोल कर्ताले तिर्नुपर्ने छ। - १६, थप जानकारीका लागि गुलरिया नगरपालिकाको राजस्व शाखामा जानकारी राख सकिने छ। ठेक्का नं. ठेक्काको नाम 201. न्युनतम अंक भ्याट रकम भ्याट सहित रकम Ea : भ्याट बाहेक रु कृष्णसार ताल २०८३/२००४ | ६,१५,०००।- ७९,९५०। | ६,९४,९५०। 04/GNP/RS/2083/2084 | गुलरिया ४ 0०/०३०॥७/००६३२०३५ छढीमाता ताल २०८३/२०८४ | ¥,00,4001- ६५,०६५।- | ५,६५,५६५ । 05/GNP/RS/2083/2084 | नेपालबाट भारत 0 | सिमानासम्म ; १ 8०८४-४२०४९० JY ® @ [email protected] www.gularivamun.gov.np facebook.com/gulariya.municipality.14 :