Notice Park
Ramechhap Municipality
Circular

किसान सूचिकरण प्रणालीको अभिलेख प्रमाणिकरण सम्बन्धमा।

किसान सूचिकरण प्रणालीको अभिलेख प्रमाणिकरण सम्बन्धमा।

Summary

प्रस्तुत विषयमा, कृषि, वन तथा पर्यावरण मन्त्रालयको मिति २०८३/०६/०६ को परिपत्र अनुसार कृषि कार्यक्रमहरू कार्यान्वयन गर्दा कृषकको किसान सूचीकरण नम्वर अनिवार्य गरिएको अवगत नै छ। सोही सन्दर्भमा किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१ को परिच्छ्ेद-३ (दफा ९) बमोजिम वडा भित्रका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ramechhap Municipality
Industry
Local Government
Category
Circular
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Mls रामेछाप नगरपालिका छु) ५ १ ला, बि q fe 4 नगर कार्यपालिकाको कार्यालय . “क = हँ १ रामेछाप बजार, रामेछाप किनी गाल ee A \4 | os | पःसं.२०८३/०८६४ के हन मितिः २०८३/०६/२३ चन. KIT ! meee नेःसं११४६ श्री वडा अध्यक्ष / वडा सचिव ज्यू, | वडा कार्यसमितिको कार्यालय, वडा नं. (9-8 सबै) रामेछाप नगरपालिका, रामेछाप | | प्रस्तुत विषयमा, कृषि, वन तथा पर्यावरण मन्त्रालयको मिति २०८३/०६/०६ को परिपत्र अनुसार कृषि कार्यक्रमहरू कार्यान्वयन गर्दा कृषकको किसान सूचीकरण नम्वर अनिवार्य गरिएको अवगत नै छ। सोही सन्दर्भमा किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१ को परिच्छ्ेद-३ (दफा ९) बमोजिम वडा भित्रका कृषकहरूको अभिलेख प्रमाणीकरण गर्न वडाको | आधिकारिक इमेल मार्फत लगइन खाता र पासवर्ड सिर्जना गरी पठाइएको छ। निर्देशिकाको परिच्छेद-३ को कानुनी व्यवस्था बमोजिम देहायका प्रक्रियाहरू अनिवार्य रूपमा पूर्ण रूपमा कार्यान्वयन गरिदिनुहुन अनुरोध गरिन्छः | देहाय (परिच्छेद-३, दफा ९ बमोजिम सम्पादन गर्नुपर्ने कानुनी प्रक्रियाहरू): १. बिवरण पेस (उपदफा १): जिम्मेवार कर्मचारी /प्राविधिकले farmer.moald.gov.np मा लगइन गरी वडामा अनलाइन प्रविष्ट भएका कृषकहरूको विवरण सूची वडा समिति समक्ष पेस गर्ने। | २. १५ दिने सूचना (उपदफा २): सूचीउपर समुदायमा दाबी विरोध वा उजुरीका लागि अनिवार्य १५ (पन्ध्र) दिनको सार्वजनिक सूचना वडा कार्यालय तथा टोलहरूमा प्रकाशन/टाँस गर्ने। ३. उजुरी नपरेकाको सिफारिस (उपदफा ३): म्यादभित्र कुनै दाबी विरोध wa नभएमा कृषकको पहिचान र वर्गीकरणका लागि प्राप्त विवरण प्रणालीमार्फत नगर कार्यपालिकामा सिफारिस गर्ने। ४. स्थलगत छानबिन (उपदफा ४): सूचीमा उजुरी वा दाबी विरोध पर्न आएमा वडा समिति आफैँले अनिवार्य रूपमा स्थलगत अवलोकन तथा आवश्यक छानबिन गरी निर्णय गर्ने । ५. पुनरावलोकन (उपदफा ५ र ६): वडाको निर्णयमा आवेदकको चित्त नबुझी पालिकामा निवेदन परेमा वा कार्यपालिकाबाट सूची संशोधनको निर्देशन आएमा संशोधित विवरण पुनः प्रणालीमार्फत पेस गर्ने। ६. अन्तिम जाँचबुझ (उपदफा ७1: वडाबाट सिफारिस भई आएका विवरणहरूको कार्यपालिकाले जाँचबुझ गरी किसान परिचयपत्रका लागि सिफारिस सहित प्रणालीमार्फत केन्द्रमा पठाउने । ७. रुजु गर्ने कानुनी आधार (उपदफा ८): वडा समितिले सिफारिस गर्नु पूर्व कृषकको (क) प्रविष्ट विवरण, (ख) नेपाली नागरिकता, (ग) | स्थायी बसोबास/कृषि कर्मको प्रमाण, र (घ) जमिनको स्वामित्व (लालपुर्जा) वा करार/अधिया/ठेक्कामा कृषि कर्म गरेको भए सोको सम्झौता पत्र अनिवार्य रुजु गर्ने। कृषक अनुदान र कृषि बजेट खर्चसँग जोडिएको यो राष्ट्रिय प्राथमिकताको कार्यक्रम भएकोले परिच्छेद-३ को कानुनी मर्म बमोजिम समयमै प्रमाणीकरण सम्पन्न गरी सहयोग गरिदिनुहुन सिफारिस साथ सादर अनुरोध छ। 1206 het 1992 “ हरिकृष्ण 32 / A ye , प्रमुख प्रशासकीय अधिकृत रोकाय - re पसकीय अधिकृत शाखा प्रमुख wes Jaale2:www.ramechhapmun .gov.np Jaage:www.ramechhapmun.govnp =Ss—=*~=~C~*~S«[email protected] सम्पर्कः प्रशासन-०४८-४०००१२, प्र.प्र.अ: ०४८-४००११६

Like

0

Views

0

Comments

0

Share

0

Save

Report