Notice Park
Ramechhap Municipality
Gen Info

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कर्जा चुक्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना। १० कात्तिक, २०८३, ११:७ बजे

8days left
Deadline 13 Nov 2026

Summary

उपरोक्त सम्बन्धमा युवा तथा तथा साना व्यवसायी स्वरोजागार कोष मार्फत थोक कर्जा लिई आजको मितिसम्म पनि कर्जा नतिर्ने «नबुझाउने सहकारी संस्थाहरुका लागि कर्जा चुक्ता गर्ने सम्बन्धमा सूचना प्रकाशित गरिएकाले यसै पत्र साथ संलग्न सूचना तहाँको सूचना पाटी /वेवसाईट/फेसबुक पेज लगायतमा टाँस/प्रकाशन८ प्रसारण गर्ने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ramechhap Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार mployment कोष Youth and Small Entrepreneur Self-Employment Fund प.स.०८३८००४,च.नं.४४, असूली मिति :२०८३%०६/२८ विषय : सूचना टाँस गर्ने सम्बन्धमा । श्री स्थानीय तह, सम्बन्धित सबै । उपरोक्त सम्बन्धमा युवा तथा तथा साना व्यवसायी स्वरोजागार कोष मार्फत थोक कर्जा लिई आजको मितिसम्म पनि कर्जा नतिर्ने «नबुझाउने सहकारी संस्थाहरुका लागि कर्जा चुक्ता गर्ने सम्बन्धमा सूचना प्रकाशित गरिएकाले यसै पत्र साथ संलग्न सूचना तहाँको सूचना पाटी /वेवसाईट/फेसबुक पेज लगायतमा टाँस/प्रकाशन८ प्रसारण गर्ने व्यवस्था मिलाईदिनु हुन निर्देशानुसार अनुरोध छ । वि (क ) शाखा प्रमुख कर्जा असुली शाखा बोधार्थ : ७ श्री कर्जा असुली सहजकर्ता सबै जिल्ला : तहाँ जिल्ला अन्तर्गतका सहकारी संस्थामा लगानी भएको रकम असुलउपर हुन बाँकी रहेकोले कर्जा असुली उप-समिति, सम्बन्धित सहकारी संस्थाहरुलाई जानकारी गराई सम्बन्धित सहकारी संस्था, स्थानीय तहमा संलग्न सूचना टाँस गर्न र सोको जानकारी यथाशिघ्र कोष कार्यालयमा गराउनुहुन । | उक्त कार्यको लागि रोजगार संयोजकसँग समन्वय गर्नहुन ।) ० श्री रोजगार संयोजक सबै स्थानीय तह : आवश्यक समन्वय र सहयोग गरिदिनुहुन । = हाकु सक SS MET a कोपुण्डोल, ललितपुर, पाल फौन नं.-९७७-१-४१०२७८२/८८ Kopundole, Lalitpur, ph.:+977-1-4102782/88, Email: [email protected], website: www.ysef.gov.np नेपाल सरकार Government of Nepal युवा, श्रम, Ministry Of Yo युवा तथा साना Youth and Small ae Employment कोष elf-Employment Fund कर्जा चुक्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना | मितिः २०८5३/०६/२८ युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा लिई आजको मितिसम्म पनि विभिन्न सहकारी संस्थाहरुबाट कर्जा चुक्ता नभएकाले यो सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र कोषलाई तिर्न बुझाउनुपर्ने सम्पूर्ण रकम बुझाउनका लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समयमा कोषको रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति र कर्जा उप-समितिका पदाधिकारी तथा सदस्यहरुलाई कालो सूचीमा राख्ने, निजहरुको बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का राख्ने, निजहरुको आफनो र एकाघर परिवारको नाममा रहेको चल अचल सम्पत्ति रोक्का राख्ने, नेपाल सरकारबाट प्रदान गरिने सेवा सुविधाबाट बञ्चित गर्ने र प्रचलित कानून बमोजिम कारबाही गरी कोषको रकम असुल उपर गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ। =) pt युवा तथा साना व्यवसायी स्वरोजगार कोष, कुपण्डोल, काठमाडौं । फोन नं. ०१४१०२७११

Like

0

Views

2

Comments

0

Share

0

Save

Report