Notice Park
Ramechhap Municipality
Acts & regulations

रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिहरुको आधिकारिक विवरण एकिन गर्ने सम्बन्धमा।

रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिहरुको आधिकारिक विवरण एकिन गर्ने सम्बन्धमा। – document 1

Summary

प्रस्तुत विषयमा मिति २०८३/०५/१० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका तहाँ गाउँपालिका/नगरपालिका भित्रका व्यक्तिहरुका सम्बन्धमा नेपाल सरकारद्वारा मिति २०८३ असोज २३ गते "नेपाल राजपत्रमा प्रकाशित विपद्‌ सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८३" तथा "रसुवा भोटेकोशी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ramechhap Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

०४८-५४०३३३ प्र.जि.अ. काका क '४८-५४०५०१ स.प्.जि.अ. नेपाल सरकार had aicsates ०४८-५४००८८ गह मन्त्रालय ०४८-५४०१३३ इमेलः [email protected] जिल्ला eA कार्यालय. मन्थली, रामेछाप नेपाल पत्र संख्या:- ०८३/८४ रेश AE rae चलानी नं.:- TQS_ faft:- 2063/06/28 ने.सं.: ११४६ श्री स्थानीय तह सबै, (८ वटा), रामेछाप । विषयः- रसुवा भोटेकोशी बाढीमा वेपत्ता व्यक्तिहरुको मृत्यूको घोषणा गर्ने सम्बन्धमा | प्रस्तुत विषयमा मिति २०८३/०५/१० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका तहाँ गाउँपालिका/नगरपालिका भित्रका व्यक्तिहरुका सम्बन्धमा नेपाल सरकारद्वारा मिति २०८३ असोज २३ गते "नेपाल राजपत्रमा प्रकाशित विपद्‌ सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८३" तथा "रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिकता विवरण एकिन गर्ने प्रक्रिया, २०८३" बमोजिम बेपत्ता भएका व्यक्तिहरुको मृत्यूको घोषणा गर्ने प्रयोजनका लागि वेपत्ता एकिन गर्ने सम्बन्धमा मिति २०८३/०६/२७ गते बसेको जिल्ला विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयानुसार उल्लिखित अध्यादेश र एकिन गर्ने प्रक्रिया २०८३ बमोजिम गर्नुपर्ने कार्यहरु तत्काल सुरु गरी निर्णय बमोजिम तोकिएको सयमसीमा भित्र सम्बन्धित वडा र तहाँ गाउँपालिका/नगरपालिकाबाट सम्पन्न गर्नुपर्ने प्रक्रिया पूरा गरी जिल्ला विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पठाउने व्यवस्था गर्नुहुन निर्णयानुसार अनुरोध छ। साथै, उल्लिखित प्रक्रिया समयमा नै पूरा गरी राष्ट्रिय विपद्‌ जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा विवरण पठाउनु पर्ने भएको हुँदा तोकिएको समयसीमा भित्र कार्यसम्पन्न हुन नसकेमा नेपाल सरकारबाट मृत्यूको घोषणा गर्ने कार्यमा वाधा पुग्ने भएकाले यसै साथ संलग्न "रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिकता विवरण एकिन गर्ने प्रक्रिया, २०८३" बमोजिम वडा र तहाँ पालिकाबाट सम्पन्न गर्नुपर्ने कार्य मिति २०८३/०६/२७ गते बसेको जिल्ला विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयानुसार समयसीमा भित्र नभएमा प्राविधिक तथा कानूनी समस्या र जटिलता उत्पन्न हुन सक्ने व्यहोरासमेत अनुरोध छ । ke (राम बहादुर के.सी.) निमित्त प्रमुख जिल्ला अधिकारी पा Senate विकास, समृद्धिर सुशासन २. आज मिति २०८३ साल आश्विन २७ गते निमित्त प्रमुख जिल्ला अधिकारी श्री राम बहादुर के.सी.को अध्यक्षतामा जिल्ला विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक देहायका पदाधिकारीहरुको उपस्थितिमा बसी तपसिल बमोजिमको निर्णय गरियो। उपस्थिति समितिमा a. ome | थर पद/कार्यालय भूमिका दस्तखत १. श्री राम बहादुर के.सी. निमित्त प्रमुख जिल्ला अधिकारी = | tT se i दै र ७. 77. २. श्री लव श्रेष्ठ प्रमुख/मन्थली नगरपालिका | रत | =e Zin ३. श्री प्रेम बहादुर थापा ।उप-प्रमुख/जिल्ला समन्वय समिति सदस्य LH 2१ A र ४. श्री अनुशा खत्री प्रतिनिधि/राष्ट्रिय स्वतन्त्र पार्टी [= | 3190 ५. श्री रमेश काफ्ले प्रतिनिधि/नेपाली कांग्रेस = | fan ६. श्री होतराज ढकाल /नेकपा एमाले |= | 2S ७. श्री हेमन्त पौडेल प्रतिनिधि/नेपाली कम्युनिष्ट पार्टी सदस्य ्थरड,,॥ ८. [श्री रामचन्द्र कडेल प्रतिनिधि“राष्ट्रिय प्रजातन्त्र पार्टी [= | ot ft ९, श्री दिपक कुमार घिमिरे |अध्यक्ष/पत्रकार महासंघ रामेछाप १०. श्री रत्न प्रसाद कडेल अध्यक्ष/गैसस रामेछाप aa g De रि श्री प्रकाश कुमार श्रेष्ठ |अध्यक्ष/रामेछाप उद्योग बाणिज्य संघ सदस्य टी १३.|श्री शिव कुमार कार्की |सभापति/नेपाल रेडक्रस सोसाईटी रामेछाप । सदस्य Sag _ TF १४, aie DIT si MOET 714 aa ८ 2172. १५. OMIAIDE? KG “420,उिन्रिन्त Fa का्रालमा | हिल | VR ny छैन tay em CROAT | मच Aa CIS TE १७.

Like

0

Views

3

Comments

0

Share

0

Save

Report