सूचना प्रकाशन गरिएको सम्बन्धमा (भूमिहिन सम्बन्धी)

Summary
प्रस्तुत विषयमा बरेङ गाउँपालिकाबाट प्रमाणीकरण भइआएका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले आफ्नो र आफ्नो परिवारका सदस्यको स्वामित्वमा नेपाल राज्यभित्र जग्गा जमिन नभएको र परिवारको आय आर्जन, स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ भएको, विगतमा आफू र आफ्नो परिवारका सदस्यलाई नेपाल सरकारले कुनै…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 420c951f-878a-4e2b-9056-279688c02536.jpgJPEG · 644×910 · 86 KBOpen
Key details
- Organization
- Bareng Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
0“. नेपाल सरकार =) भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भूमि समस्या समाधान समिति =) जिल्ला भूमि समस्या समाधान समिति बागलुङ ser; त. मितिः२०८३/०६/१९ ae ०५३/५४ ने.सं. ११४६ जलागा दशमी = ७ (सात) दिने सार्वजनिक सूचना प्रकाशन गरिएको सम्बन्धमा प्रस्तुत विषयमा बरेङ गाउँपालिकाबाट प्रमाणीकरण भइआएका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले आफ्नो र आफ्नो परिवारका सदस्यको स्वामित्वमा नेपाल राज्यभित्र जग्गा जमिन नभएको र परिवारको आय आर्जन, स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ भएको, विगतमा आफू र आफ्नो परिवारका सदस्यलाई नेपाल सरकारले कुनै प्रकारले कुनै जग्गा वा जग्गाको स्वामित्व सहितको आवास उपलब्ध नगराएको तथा मिति २०७६ माघ २८ पछि आफ्नो वा परिवारका कुनै सदस्यको नाममा रहेको जग्गा बिक्री बा हक हस्तान्तरण नगरेको भनी आफूलाई भूमिहीन दलित / भूमिहीन सुकुम्बासी दाबी गरी जग्गा आवाद कमोत गर्दै आएको स्थानमा वा अन्य कुनै सरकारी जग्गामा तोकिएको क्षेत्रफलको हदमा नबढ्ने गरी निःशुल्क जग्गा पाउन स्थानीय तहमार्फत सिफारिस प्रमाणीकरण भई जिल्ला समितिमा विवरण प्राप्त भएकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । निवेदनमा उल्लेखित व्यहोरा संशोधन गर्नु परेमा निवेदक स्वयंले र कुनै उजुरी वा दाबी विरोध भए जोसुकैले ७ (सात) दिन भित्र प्रमाणसहित निवेदन दर्ता गराउनु हुन वा उजुर गर्न जानकारी गराइन्छ । तपसिल 7 निवेदन [निवेदन ।परिवारमूलीको | परिवारमूलीको | सरकारी जग्गा आवास [निवेदकको । फारम नं. ।दर्ता रनिजको नाप्न. कमोत गरेको भए किसिम (कोड) नं. | पति/पल्िको जग्गाको नाम जग्गाको अनुमानित क्षेत्रफल २०७०६५१ | ०१-80- | मिन कुमारी | ५०-०१-७४- भूमिहिन दलित ०००१ | बि.क. सार्की | ०३५०७ “मल बहादुर सार्की २ २०७१४९३ | 03-80- | सरस्वती ५०-०१-७४- भूमिहिन दलित PP fra Wi प्रबिण खनाल) सदस्य सचिव नोटः उपर्युक्त तालिकामा नाम उल्लेख नभएका सम्बन्धित व्यक्तिहरूले थप जानकारीका लागि जिल्ला भूमि समस्या समाधान समिति, बागलुङको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । सम्पर्क न: ९५५७६२५१२७