बाख्रा प्रवर्धन र लेयर्स कुखुरा अनुदान कार्यक्रम

Summary
पशु सेवा शाखाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यकम अन्तर्गत तपसिलका कार्यक्रमहरु गाउँपालिकाको ५ वटै वडा भित्र रहेका कृषक समुह, सहकारी, कृषि तथा पशु फर्म, उघमिहरुले सूचना प्रकाशन भएको मितिले २१ दिन भित्र तोकिएको ढाँचामा यस गाउँपालिकामा रहेको पशु सेवा शाखामा वा सम्बन्धित वडामा आवेदन पेश…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b07f35cd-3ba2-4715-bb0e-1a17d282dccb.jpgJPEG · 662×910 · 74 KBOpen
Key details
- Organization
- Bareng Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ate गाउँपालिका . 2 fz tea गाउँ कार्यपालिकाको कार्यालय रु, हुग्दिशिर, बागलुङ गण्डकी/प्रदेश, नेपाल पत्र संख्या : २०5३/०८५४ rye AOR. मितिः २०८३/०६/०७ ng गाउ दरो चलानी न, तीछी em नेःसशटट eee बुधवार प्रथम पटक प्रकाशित fil : २०८३/०६/०७ गते - योजना तथा कार्यक्रम प्रस्तावना आवेदन माग सम्बन्धि सूचना | पशु सेवा शाखाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यकम अन्तर्गत तपसिलका कार्यक्रमहरु गाउँपालिकाको ५ वटै वडा भित्र रहेका कृषक समुह, सहकारी, कृषि तथा पशु फर्म, उघमिहरुले सूचना प्रकाशन भएको मितिले २१ दिन भित्र तोकिएको ढाँचामा यस गाउँपालिकामा रहेको पशु सेवा शाखामा वा सम्बन्धित वडामा आवेदन पेश गर्नुहुन मिति २०८३%०५/१५ गर्तैको आर्थिक विकास समितिको निर्णय अनुसार अनुरोध गरिन्छ। आवेदन माग गरिएका कार्यक्रमहरु: [कस [कार्यक्रमहरु x wr डा [१ | ara प्रवर्दन कार्यक्रममा बोका वितरण ५० प्रतिशत अनुदान कार्यक्रम लेर्यस चल्ला ५० प्रतिशत वितरण कार्यक्रम आवश्यक कागजातहरु १, नागरिकताको फोटोकपी १.प्रति । २. समुह सहकारीको हकमा माइन्युटको कार्यक्रम माग सम्वन्धि फोटोकपी | ३. फर्म दर्ताको फोटोकपी, करचुक्ता तथा नविकरण पत्र, cara’ ae फोटोकपी र प्रमाणपत्रको फोटोकपी | ४. सम्बन्धीत वडा कार्यालयको सिफारीस | “ ५. तोकिएको निवेदनको ढाँचामा पेश गर्नुपर्नेछ । ६, शैक्षिक योग्यताको प्रमाणपत्र तालिम अनुभवको प्रमाणपत्र विदेशबाट फर्किएको भए प्रमाण खुल्ने कागजजात ७. व्यक्तिगत निवेदन । पुनश्यः उपरोक्त अनुसारको पशु सेवा सम्बन्धी कार्यकमको सँचालन तथा लाभग्राही छनोट गाउँपालिकाले पारित गर्ने पशु सेवा सम्बन्धी कार्यक्रम कार्यान्वयन निर्देशिका बमोजिम. हुनेछ र अघिल्लो दुई आ.व मा Re प्रकृतिको अः Soe ats घोषणा पत्र अनिवार्य छ। 9 Ons ७ पोखरेल प्रमुख प्रशासकीय अधिकृत Se : dane —— "समृद्ध बरेङ, सुखी बरेङवासी” E-mail: [email protected] | Web: www.barengmun.gov.np | Contact: 19779857632328