लेखापरीक्षणले नियुक्ति पत्र बुझिलिने सम्बन्धी सूचना

Summary
प्रस्तुत विषयमा यस बरेङ गाउँपालिकामा सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरू र सामुदायिक सिकाइ केन्द्रहरूको आ. व. २०८२/०८३ को वार्षिक लेखापरीक्षण गर्नका लागि मिति २०८३/०४/०६ मा सूचना प्रकाशित गरिएको र तपसिल बमोजिमका लेखापरीक्षकहरू लेखापरीक्षण गर्नका लागि यस कार्यालयमा सूचीकृत भएको हुनाले मिति…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 85d17e2f-774c-4bbb-a7ea-3eebd9b9efd1.jpegJPEG · 639×910 · 100 KBOpen
Key details
- Organization
- Bareng Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छे बरेङ गाउँपालिका ५. रु e ae गाउँ कार्यपालिकाको कार्यालय gc हुग्दिशिर, बागलुङ पत्र संख्या : २०८३/०८४ ५२०७३.:० मितिः २०८३/०६/१२ सूचना नं. IY Ore, गान ने.सं. : ११४६ विषय: लेखापरीक्षकले नियुक्ति पत्र बुझिलिने सम्बन्धी सूचना । प्रस्तुत विषयमा यस बरेङ गाउँपालिकामा सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरू र सामुदायिक सिकाइ केन्द्रहरूको आ. व. २०८२/०८३ को वार्षिक लेखापरीक्षण गर्नका लागि मिति २०८३/०४/०६ मा सूचना प्रकाशित गरिएको र तपसिल बमोजिमका लेखापरीक्षकहरू लेखापरीक्षण गर्नका लागि यस कार्यालयमा सूचीकृत भएको हुनाले मिति २०६३/०६/१९ गते सोमवार सम्ममा नियुक्ति पत्र बुझिलिनुहुन यसै सूचना मार्फत् सूचित गरिन्छ । तोकिएको समयभित्र नियुक्तिपत्र बुझ्न नआएमा नियमानुसार अन्य सूचीकृत लेखापरीक्षकहरूलाई थप जिम्मेवारी प्रदान गरिने बेहोरा जानकारीका लागि अनुरोध छ । suits: a ce a डाडा बागलुङ | al । म je पार? 2 त डर ना | ७ | ० a ee । ।यागतुङ [as] Fre बधिकारी [wr 1 [erase or 21? «समृद्ध We, सुखी wean” E-mail: [email protected] | Web: www.barengmun.gov.np | Contact: +9779857632328