वि.नं. ९००७/२०८२-८३ (खुला), प्रदेश इन्जिनियरिङ सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, नवौँ तह, सि.डि.इ. पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना
Summary
आयोगको वि.नं. ९००७/२०८२-८३ (खुला), प्रदेश इन्जिनियरिङ सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, नवौँ तह, सि.डि.इ. पदमा आयोगको सूचना नं. ८५/२०८३-०८४, मिति २०८३/०५/०८ को उम्मेदवार सिफारिस सम्बन्धी सूचना अनुसार स्थायी नियुक्तिका लागि Terra तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा सिफारिस भएका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 819dffb6-2845-41c4-ba76-40b598d06f5e.pdfPDF · 1 page · 783 KBOpen
Key details
- Organization
- Province Public Service Commission, Gandaki Province
- Industry
- Province
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखरा अन्तर्वार्ता तथा सिफारिस शाखा फोनः ०६१-४६७८७३, Website: ppsc.gandaki.gov.np, Email: [email protected] वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना सूचना नं. १३३/२०८३-०८४, मिति २०८३/०६/१६ आयोगको वि.नं. ९००७/२०८२-८३ (खुला), प्रदेश इन्जिनियरिङ सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, नवौँ तह, सि.डि.इ. पदमा आयोगको सूचना नं. ८५/२०८३-०८४, मिति २०८३/०५/०८ को उम्मेदवार सिफारिस सम्बन्धी सूचना अनुसार स्थायी नियुक्तिका लागि Terra तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा सिफारिस भएका पोग्यताक्रम नं. १ का उम्मेदवार आमूल श्रेष्ठ (काठमाण्डौ महानगरपालिका-११, काठमाण्डौ) को मिति २०८३।०६।१४ देखि लागु हुने गरी राजिनामा स्वीकृत भएको हुँदा रिक्त पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिदिनुहुन भनी सम्बन्धित कार्यालयबाट अनुरोध भइ आएकोले निजलाई सिफारिस योग्यताक्रमको सूचीबाट हटाई रिक्त हुने पदमा सोही विज्ञापन/सूचनाको वैकल्पिक योग्यताक्रममा रहेका देहायका उम्मेदवारलाई सिफारिस गर्ने गरी मिति २०८३/०६/१६ मा निर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ | योग्यताक्रमबाट हटाइएका उम्मेदवारको विवरण a आइडी Waa. ae ठेगाना बाबु/आमा | बाजे सिफारिससेवा समूह, सिफारिस कार्यालय काठमाण्डौ राम, प्रदेश इन्जिनियरिङ, मुख्यमन्त्री तथा १ ३१५८५८ | १२५ | SIRT AT 'महानगरपालिका-११, मन्दिर चन्द्र सिभिल, इरिगेशन, मन्हिपरिषद्को कार्यालय, काठमाण्डौ Riss गण्डकी प्रदेश, पोखरा। सिफारिस गरिएका वैकल्पिक उम्मेदवारको विवरण सिफारिस सेवा, eae ores Waa. Gaal नाम ठेगाना बाबु/आमा | बाजे समूह, उपसमूह, सिफारिस कार्यालय गाउँपालिका, प्रदेश इन्जिनियरिङ, मुख्यमन्त्री तथा |! । ३२३७११ १०६ | चन्दन कुमार साह गढी सुनसरी सत्य/हिरा | भुटाई | सिभिल, इरिगेशन, | मन्त्रिपरिषद्को कार्यालय, सुः Riss. गण्डकी प्रदेश, पोखरा। (रमाकान्त ढकाल) (महेश लामिछाने) (क्रषिराज वास्तोला) अधिकृत छैटौं प्रशासकीय अधिकृत उपसचिव