प्रदेश वन सेवा नवौँ तहका पदको विज्ञापन स्थगन गरिएको सूचना
Summary
आयोगको सूचना नं. १२७, मिति २०८३/०६/१४ गते प्रकाशित प्रदेश वन सेवा, नवौँ तहका देहाय बमोजिमका पदहरूको विज्ञापन आयोगको मिति २०८ ३/०६/१५ गतेको निर्णय अनुसार हाललाई स्थगन गरिएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। स्थगन गरिएका पदहरूको विवरण wea. | बढुवा सूचना नं. पद, सेवा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d8d7efbb-ad6e-415c-b5cf-66cdfdcad1c2.pdfPDF · 1 page · 248 KBOpen
Key details
- Organization
- Province Public Service Commission, Gandaki Province
- Industry
- Province
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखरा सूचना नं. १३१/२०८३-८४ मितिः-२०८३/०६/१५ आयोगको सूचना नं. १२७, मिति २०८३/०६/१४ गते प्रकाशित प्रदेश वन सेवा, नवौँ तहका देहाय बमोजिमका पदहरूको विज्ञापन आयोगको मिति २०८ ३/०६/१५ गतेको निर्णय अनुसार हाललाई स्थगन गरिएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। स्थगन गरिएका पदहरूको विवरण wea. | बढुवा सूचना नं. पद, सेवा, समूह, उपसमूह पद संख्या | कैफियत १. ३/२०८३-८४ | बरिष्ठ वन अधिकृत, प्रदेश वन, जनरल फरेष्ट्री १ ज्येष्ठता २. ४/२०८३-८४ निर्देशक, प्रदेश वन, फरेष्ट रिसर्च १ ज्येष्ठता ३. १३%२०८३-८४ | बरिष्ठ वन अधिकृत, प्रदेश वन, जनरल फरेष्ट्री १ कार्यक्षमता (नवराज पोख्रेल) उपसचिव