Notice Park
Sudurpaschim University
Others

Far Western University Incubation Center Notice

Summary

सुदूरपश्चिम विश्वविद्यालय, कैलाली बहुमुखी क्याम्पसअन्तर्गतको इन्क्युबेसन सेन्टरको आयोजनामा राष्ट्रिय योजना आयोग र सुदूरपश्चिम प्रदेश सरकारको सहपोग तथा स्थानीय तह, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र एवं अन्य साझेदार संस्थाहरूको सहकार्यमा सुद्ररपश्चिम नवउद्यमी सम्मेलन २०८३ आयोजना गरिँदैछ।…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sudurpaschim University
Industry
Education
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Far Western University Incubation Center Estd.: 2023 Dhangadhi, Kailali मिति: २०८३/०६/०३ सुद्ररपश्चिम विश्वविद्यालय इन्क्युबेसन सेन्टर कैलाली बहुमुखी क्याम्पस, धनगढी, कैलाली सुद्वरपश्चिम नवउद्यमी सम्मेलन २०८३ Sudurpashchim Startup Summit 2026 स्थानीय सम्भावनादेखि लगानीयोग्य उद्यमसम्म From Local Potential to Investable Enterprises सहभागिताका लागि आवेदन आह्वानसम्बन्धी सूचना सुदूरपश्चिम विश्वविद्यालय, कैलाली बहुमुखी क्याम्पसअन्तर्गतको इन्क्युबेसन सेन्टरको आयोजनामा राष्ट्रिय योजना आयोग र सुदूरपश्चिम प्रदेश सरकारको सहपोग तथा स्थानीय तह, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र एवं अन्य साझेदार संस्थाहरूको सहकार्यमा सुद्ररपश्चिम नवउद्यमी सम्मेलन २०८३ आयोजना गरिँदैछ। सुदूरपश्चिम प्रदेशमा रहेका स्थानीय सम्भावना, नवीन सोच, व्यावहारिक सीप, प्रविधि तथा बजार अवसरलाई पहिचान गरी तिनलाई व्यवहारिक, दिगो र लगानीयोग्य उद्यममा रूपान्तरण गर्न सहयोग FAST यस कार्यक्रमको प्रमुख उद्देश्य हो। कार्यक्रममार्फत उद्यमशील प्रतिभाको पहिचान तथा विकास, स्थानीय स्रोत र सीपको व्यावसायीकरण, नयाँ उद्यम स्थापना, स्थानीय मूल्य अभिवृद्धि, रोजगारी तथा आयआर्जनका अवसर सिर्जना र प्रदेशको आर्थिक विकासमा योगदान पुन्याउने लक्ष्य राखिएको छ यो सम्मेलनलाई उद्यमशील प्रतिभा पहिचान तथा छनोट, सम्मेलनपूर्व प्रशिक्षण तथा बजार परीक्षण, तीनदिने नवउद्यम प्रशिक्षण शिविर, डेमो डे तथा लगानीकर्तासमक्ष व्यावसायिक प्रस्तुति, वित्तीय तथा लगानी पहुँच र त्यसपछिको उद्यम विकास कार्यक्रमसम्म जोड्ने समग्र उद्यम विकास प्रक्रियाका रूपमा सञ्चालन गरिनेछ १. को सहभागी हुन सक्छन्‌? ५ विश्वविद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी एवं ut arte पूरा गरेका व्यक्ति ० युवा उद्यमी तथा प्रारम्भिक चरणका व्यवसायी ५ नयाँ व्यवसाय वा उद्यम सुरु गर्न इच्छुक युवा ० प्राविधिक, व्यावसायिक वा व्यवहारिक सीप भएका युवा ० वैदेशिक रोजगारीबाट फर्किएका युवा ति ति ति स्थानीय समस्पा, आवश्यकता वा बजार अवसर पहिचान गरेका व्यक्ति नवीन, सिर्जनशील तथा सम्भावनायुक्त व्यावसायिक विचार भएका व्यक्ति आफ्नो सीप, स्थानीय स्रोत वा प्रविधिलाई व्यवसायमा रूपान्तरण गर्न इच्छुक व्यक्ति आवेदन दिनका लागि विस्तृत व्यवसाय प्रस्ताव, कम्पनी दर्ता वा सञ्चालनमा रहेको व्यवसाय हुनु अनिवार्य छैन। आवेदकले आफ्नो व्यावसायिक अवधारणा (business 1029), स्थानीय रूपमा देखेको समस्या वा बजार अवसर, रुचिको व्यावसायिक क्षेत्र, प्राविधिक/व्यावहारिक सीप वा प्रारम्भिक उद्यमका आधारमा आवेदन दिन सक्नेछन्‌। Email: [email protected] Ref. No.: २. प्राथमिकताका उद्यम क्षेत्रहरू कृषि, कृषि प्रशोधन तथा हस्पिट्यालिटी; डिजिटल ट्रान्समिसन मौलिक ज्ञान तथा Fa r Western University Incubation Center Estd.: 2023 Dhangadhi, Kailali कृषिजन्य व्यवसाय; औषः , एआई ग ब्रान्डिङ; सर्कुलर इकोनमी तथा ग्रीन तथा समावेशी ud डिजिटल फाइनान्सियल a जडीबुटी तथा गई तथा आईटी; प्राविधिक तथा इन्टरप्राइज; शि; aq सेवा लगायतका क्षेत्रमा स्थानीय बजार सम्भावनासँग जोडिएका नवीन ३. सहभागी छनोट प्रक्रिया न व्यावसायिक विचारलाई प्राप्त आवेदनहरूको प्रारम्भिक मूल्याङ्कन सकिनेछ। उद्यमशील अभिप्रेरणा तथा कार्यक्रमपछिको ead अवसरसँगको सान्दर्भिकता, कार्यान्वयन समूहमा काम गर्ने तत्परता विभाजन गरी छनोट गरिनेछ . सम्मेलनपूर्व प्रशिक्षण छनोट भएका सहभागीहरूलाई अनुसन्धान मेन्टरसिप प्रदान प्रारम्भिक अध्ययन | गरिनेछ भागीहरूले तथा बिजनेस [हरूलाई सम्मेलनअघि उद्यमशीलताको , बिजनेस मोडेल, वित्तीय सा न्वयन क्षमता, सीप त्परता र समावेशितालाई रलाई प्रोत्साहन गरिनेछ र्यक्रमपछिको प्रतिबद्धता गरी आवश्यकताअनुसार छोटो अन्तर्वार्ता वा , सुद्रू्रपश्चिमको ग प्राकृतिक उत्पादन; पर्यटन तथा व्यावसायिक सेवाहरू; हस्तकला, क्षा, स्वास्थ्य तथा केयर इकोनमी; Hg आवश्यकता, स्रोत, सीप र । छलफलसमेत गर्न को स्थानीय आवश्यकता तथा i थ्वार तथा अनुभव, बजार, तालाई आ' भ्यालिडेटेसन क्षरता , | सहभागीहरूले सम्भावित ग्राहक, fae [ध्ययन गरी आफ्नो विचार वा अवधारणालाई . तीनदिने नवउद्यम प्रशिक्षण शिविर छनोट क्षण गर्नेछन्‌। प्रशिक्षणमा भएका सह शिविरमा ग [हरूले २०८३ साल कार्तिक विरमा सहभागी भई आफ्नो विचार ग्राहक तथा बजार प्रमाणीकरण वा व्यावसायिक अवधारणालाई 'प्रोटोटाइप/एमभीपी एआई) तथा डिजिटल तयारीलगायतका . डेमो डे / इन्भेस्टर पीच क्षण तथा मूल्याङ्कन प्रक्रियाबाट सु विकास, ब्रान्डिङ al ~ _ बिक्री जिटल उपकरण, पूँजी [लगायतका विषयमा व्यावहारिक प्रशिक्षण बाट सम्भावनायुक्त तथा डिजिटल बजार पहुँच तथा R मानी करिब ७० लताको आधार, सेवाग्राही लागत तथा बजारको अवस्था लगायतका लाई वास्तविक बजारसँग fie १३, १४ र १५ गते , व्यावसायिक मोडल [था लगानीकर्ता तयारी, परामर्श तथा परामर्श प्रदान गरिनेछ /ग्राहक सम्भावना, सिकाइ तथा जना सहभागीलाई दुई समूहमा ज ही र उपभोक्ताको खोज, बजार गयतका विषयमा प्रशिक्षण आपूर्तिकर्ता र बजारबारे र परिष्कृत गर्नेछन्‌। र्धी, परीक्षण आयोजना ई ग हुने तीनदिने नवउद्यम थप विकास गर्ने अवसर प्राप्त तथा पुनिट इकोनोमिक्स, उद्यमका लागि कृत्रिम बौद्धिकता मर्श तथा मार्गदर्शन र प्रस्तुति I , qd प्रशि। डेमो डे/ इन्मेस्टर पिचमा आफ्नो प्रमाण, प्रोटोटाइप, उद्यमी, बैंक मूल्याङ्कनबाट अवसर प्रदान . बीउपूँजी ल्याङ्क तथा समुचित तथा वित्तीय संस्था गरिनेछ। सहयोग, वित्तीय उच्च सम्भावना भएका जाँच तथा मूल्याङ्कनका T > ६ उ अ ७ qd पहुच सम्पर्क आर्थिक , परामर्श गर्थिक सहयोग निर्णयका आधारमा उपलब्ध हुनेछ छ फ्नो व्यावसायिक अवधारणा, /एमभीपी, लागत तथा मूल्य ea निर्धारण, वित्तीय आवश्यकता युक्त ठहरिएका उद्यमहरूलाई अन्तिम बिजनेस मोडेल, ग्राहक तथा बजारसम्बन्धी चरणमा आयोजना हुने यकता र लगानी प्रस्ताव विशेषज्ञ, , निजी क्षेत्र पहुँच तथा एका उद्यमहरूलाई पा समुचित जाँच: नका आधारमा , लगानीकर्तासँग सम्पर्क तथा लगानी तथा मार्गदर्शन र उद्यम वा लगानी उद्यमको सम्भाव्यता Emai , लगानीकर्ता तथा 'लगानी सहजीकरण रूलाई उपलब्ध स्रोत मिलान, प्राविधिक सहयोग, सम्बन्धित , उद्यमको रमा बीउपूँजी सहयोग, बैंक तथा वित्तीय संस्थामार्फत वित्तीय सरकारी निकायसमक्ष प्रस्तुत गर्ने को गुणस्तर, आवश्यक मूल्याङ्कन बजार तथा व्यावसायिक सञ्जालसँग , उपलब्ध स्रोत तथा incubation@ विकास सहयोगका लागि सहजीकरण करण गर्न सकिनेछ। कुनै पनि सम्बन्धित संस्था वा लगानीकर्ताको

Like

0

Views

0

Comments

0

Share

0

Save

Report