Vacancy annoucement at Central Department of Humanities and Social Sciences

Summary
सुदूरपश्चिम विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभागमा करार सेवामा शिक्षक पदपूर्ति गर्ने सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मितिस २०5३/०७/१६ सुदूरपश्चिम विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभागका लागि तपशिल…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6e5d4ab5-925e-42b4-bb6c-24d2e4fdccd7.jpegJPEG · 1056×1512 · 201 KBOpen
Key details
- Organization
- Sudurpaschim University
- Industry
- Education
- Category
- Vacancy
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
, सुदूरपश्चिम विश्वविद्यालय oo केन्द्रीय क्याम्पस न मानविकी तथा केन्द्रीय विभाग AS Ae Za oly पत्र सं. : २०८३/०८४ १, Seen 3 च.नं. : ipa विषय : करार सेवामा शिक्षक (उपप्राध्यापक) पदपूर्ति गर्ने सम्बन्धी सूचना | सुदूरपश्चिम विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभागमा करार सेवामा शिक्षक पदपूर्ति गर्ने सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मितिस २०5३/०७/१६ सुदूरपश्चिम विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभागका लागि तपशिल बमोजिमका जनशक्ति खुल्ला प्रतियोगीताद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०५३/०७/३० गते दिनको ४ बजेभित्र सु प वि मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुखको कार्यालयमा प्राप्त हुने गरी दरखास्त दिन हुन यो सूचना प्रकाशित गरिएको छ । उपप्राध्यापक कम्प्यूटर २ मान्यता प्राप्त ३ संस्थाबाट विज्ञान ।१04,1505(1),“11वा सो सरहको विषयमा स्नातकोत्तर तहमा कम्तीमा आवेदन दस्तुर: रु. १,५०० सु. प. वि. विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभागको नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखामा रहेको च. हि. नं. १५६००१०६५६५२२४०००००१ मा जम्मा गरेको सक्कल बैंक भौचर आवेदन फारामसाथ पेस गर्नुपर्ने छ । उम्मेदवारको उमेरः २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको | परीक्षाको किसिमः लिखित, अन्तर्वार्ता र कृति मूल्याङ्कन | दरखास्त पाईने र बुझाउने स्थान : सु. प. वि. विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभागका प्रमुखको कायालय, महेन्द्रनगर, कञ्चनपुर साथै सम्पर्क मितिः २०5३/०5/०१ परीक्षाको मिति, समय र स्थानः सम्पर्क मितिको दिन तोकिने छ । आवश्यक कागजात: १. प्रवेशिका देखि माथिका सबै शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु २ प्रति, २. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति । ३. नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि २ प्रति । ४. हालसालै तयार गरिएको व्यक्तिगत विवरण २ प्रति । ५. विदेशी विश्वविद्यालयको हकमा शैक्षिक योग्यताको समकक्षताको प्रमाणपत्रको प्रतिलिपि २ प्रति । नोटः थप जानकारीका लागि, सु. प. वि. मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभागका प्रमुखको कार्यालय महेन्द्रनगर, कञ्चनपुर, फोन न. ०९९ - ५२०5३० मा सम्पर्क गर्न हुन जानकारी गरिन्छ | ue i पदपूर्ति समिति सु. प. वि. मानविकी तथा सामाजिकशास्त्र । केन्द्रीय विभागका केन्द्रीय कार्यालय: महेन्द्रनगर, कञ्चनपुर फोन नं. ०८९-४२०७२७ Website: www.fwu.edu.np, Email: [email protected] सुदूरपश्चिम विश्वविद्यालय क्याम्पस शास्त्र केन्द्रीय विभाग पत्र सं. : २०5३/०८४ च.त.: महेन्द्रनगर, विषय : करार सेवामा शिक्षक (उपप्राध्यापक) पदपूर्ति गर्ने सम्बन्धी सूचना । सुदूरपश्चिम विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभागमा करार सेवामा शिक्षक पदपूर्ति गर्ने सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मितिस २०5३/०७/१६ सुदूरपश्चिम विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभागका लागि तपशिल बमोजिमका जनशक्ति खुल्ला प्रतियोगीताद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०5३/०७/३० गते दिनको ४ बजेभित्र सुप वि मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुखको कार्यालयमा प्राप्त हुने गरी दरखास्त दिन हुन यो सूचना प्रकाशित गरिएको छ । सि.नं. | पद विषय आवश्यक संख्या [न्यूनतम शैक्षिक योग्यता क उपप्राध्यापक कम्प्यूटर २ मान्यता प्राप्त संस्थाबाट विज्ञान ।१04,1505(1),“11वा सो सरहको विषयमा स्तातकोत्तर तहमा कम्तीमा द्वितीय श्रेणीमा उर्तिण भएको । आवेदन दस्तुर: रु. १,५०० सु. प. वि. विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभागको नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखामा रहेको च. हि. नं. १५६००१०६५६५२२४०००००१ मा जम्मा गरेको सक्कल बैंक भौचर आवेदन फारामसाथ पेस गर्नुपर्ने छ । उम्मेदवारको उमेरः २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको | परीक्षाको किसिम: लिखित, अन्तर्वार्ता र कृति मूल्याङ्कन | दरखास्त पाईने र बुझाउने स्थान : सु. प. वि. विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभागका प्रमुखको कायालय, महेन्द्रनगर, कञ्चनपुर साथै सम्पर्क मितिः २०5३/०5/०१ परीक्षाको मिति, समय र स्थानः सम्पर्क मितिको दिन तोकिने छ । आवश्यक कागजात: १. प्रवेशिका देखि माथिका सबै शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु २ प्रति, २. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति । ३. नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि २ प्रति । ४. हालसालै तयार गरिएको व्यक्तिगत विवरण २ प्रति । ५. विदेशी विश्वविद्यालयको हकमा शैक्षिक योग्यताको समकक्षताको प्रमाणपत्रको प्रतिलिपि २ प्रति । नोटः थप जानकारीका लागि, सु. प. वि. मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभागका प्रमुखको कार्यालय महेन्द्रनगर, कञ्चनपुर, फोन न. ०९९ - ५२०5३० मा सम्पर्क गर्न हुन जानकारी गरिन्छ | पदपूर्ति समिति सु. प. वि. मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभागका मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभाग फोन नं. ०८९-४२०८३० Website: www.humanities.fwu.edu.np Em केन्द्रीय कार्यालय: महेन्द्रनगर, कञ्चनपुर फोन नं. ०८९-४२०७२७ Website: www.fwu.edu.np, Em