सुचना! सुचना!! सुचना !!!

Summary
गुढीचौर गाउँपालिका कृषि तथा पशुपन्छी बिकास शाखाको आ.ब. २०६३ । २०८४ बार्षिक स्वीकृत शसर्त कार्यक्रम “किसान सुचिकरण ब्यवस्थापन प्रणाली कार्यक्रम" सन्चालन गर्नका लागी तपशिलको पदहरुमा देहायको संख्या र योग्यता भएका कर्मचारी निश्चित समयका लागि करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरु यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6e860ef1-4aac-4c95-850e-bb1e10ec7b8a.jpegJPEG · 651×910 · 92 KBOpen
Key details
- Organization
- Guthichaur Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& गुठीचौर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय घ.स : २०८३/०८४ (कृषि बिकास शाखा) METAB 0) wa: auth ae are $ १५५५ मितिः २०८३/०६/२६ सूचना । । । सूचना । । । सूचना । ।। प्रथम पटक प्रकाशित मिति २०८३/०६/२६ गुढीचौर गाउँपालिका कृषि तथा पशुपन्छी बिकास शाखाको आ.ब. २०६३ । २०८४ बार्षिक स्वीकृत शसर्त कार्यक्रम “किसान सुचिकरण ब्यवस्थापन प्रणाली कार्यक्रम" सन्चालन गर्नका लागी तपशिलको पदहरुमा देहायको संख्या र योग्यता भएका कर्मचारी निश्चित समयका लागि करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरु यो सूचना प्रकाशित भएको मितिले ७ सात दिन भित्र कार्यालय समय भित्र तोकिएको शुल्क तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ । यसको फारम दरखास्त दस्तुर कार्य बिवरण पारिश्रमिक सेवाका शर्तहरु सहितको बिस्तृत बिवरण कार्यालयबाट उपलब्ध हुनेछ। म्याद नाघी प्राप्त प्त हुन आएका दरखास्त फारमको दर्ता गरिन छैन र छनौटका लागि समाबेस नगरिने ब्यहोरा समेत जानकारी गराईन्छ । बिज्ञापन ने [सेवा करारमा लिने पद [ सहजकर्ता न्युनतम योग्यता कफि सहजकर्ता आवस्यक | आवस्यक संख्या | बत संख्या शैक्षिक योग्यता २०८३।०८ ry “Ses | १जान्यता प्राप्त विश्वविद्यालय वा ४/०१ संस्थाबाट कम्तिमा $१८/५६६ उतिर्ण गरेको । २,कम्तिमा बेसिक कम्प्युटर कोर्ष | गरेको । दरखास्त दस्तुर गणक सहजकर्ता पदका लागि रु २००। अक्षेरुपी दुई सय मात्र यस गाउँपालिकाको THT खाता नं ०७८०४८९६११७०३००९को लक्ष्मी सनराईज बैंकमा राजश्व शिर्षक १४२२४जम्मा गरेको सकले | बैंक भौचर पेश गर्नु पर्ने। | १. आवेदनमा संलग्न कागजात: उम्मेदवारको शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपी, नेपाली नागरिकताको प्रमाण पत्रकोप्रमाणित प्रतिलिपी, बेसिक कम्प्यूटर कोर्ष गरेको प्रमाण पत्रको प्रतिलिपी संलग्न गर्नु पर्नेछ । २. पेश गरिने सबै प्रतिलिपीको पछाडी उम्मेदवार स्वयमले हस्ताक्षर गरि प्रमाणित गरेको हुनु पर्नेछ ३. आवेदकको आफ्नो एन्ड्रोईड मोबाईल वा नेट चल्ने मोबाईल हुनु पर्नेछ। ZS - हक छि Pe स्टक बहादुर बुढ्थापा प्रमुख प्रशासकीय अधिकृत STM निजामति प्रशासन AS र सशस रि Website: www.guthichaurmun.gov.np Email: [email protected] L