Notice Park
Guthichaur Rural Municipality
Gen Info

रेबिज विरूद्ध नि शुल्क खोप कार्यक्रम सम्वन्धि सुचना ।।।।

Deadline 8 Oct 2026The deadline has passed.
रेबिज विरूद्ध नि शुल्क खोप कार्यक्रम सम्वन्धि सुचना ।।।।

Summary

4 रेबिज (Rabies) एक घातक भाइरल रोग हो, जुन संक्रमित जनावरको टोकाइ वा खरोँचबाट मानिसमा समेत सर्न सक्ने i गर्छ । यस रोग लागेपछि यसको उपचार असम्भव हुन्छ, तर खोप लगाएर भने यसबाट पूर्ण रूपमा वच्न सकिन्छ | । त्यसैले यस रोगको नियन्त्रणका लागि घरपालुवा र सामुदायिक कुकुर तथा विरालोलाई अनिवार्य खोप लगाउन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Guthichaur Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

. J छड स्थानीय सरकार Sy ॥ WR गाउँपालिका Sa गाउँकार्यपालिकाको कार्यालय घलमुडी, जुम्ला कर्णाली प्रदेश, नेपाल J पं.सं.:२०८३।०८४ मिति:२०८३।०६।१५ गते ; aa.: ने. सं.:११४६ i =n सूचना सूचना सूचना दोश्रो पटकको सूचना मिति : २०८३।०६।१५ : रेबिज विरुद्ध निःशुल्क खोप कार्यक्रम सम्बन्धी सूचना 4 रेबिज (Rabies) एक घातक भाइरल रोग हो, जुन संक्रमित जनावरको टोकाइ वा खरोँचबाट मानिसमा समेत सर्न सक्ने i गर्छ । यस रोग लागेपछि यसको उपचार असम्भव हुन्छ, तर खोप लगाएर भने यसबाट पूर्ण रूपमा वच्न सकिन्छ | । त्यसैले यस रोगको नियन्त्रणका लागि घरपालुवा र सामुदायिक कुकुर तथा विरालोलाई अनिवार्य खोप लगाउन अत्यावश्यक छ । , यसै सन्दर्भमा, fra रेबिज दिवस २०२६ को अवसरमा गुटीचौर गाउँपालिका पश्‌ सेवा शाखाको आयोजनामा «AT : बिरुद्ध निःशुल्क खोप orien. ware हुने भएकोले पालिकावासी (बडा १,२, ३. ४ र ५। महानुभावहरुलाई : आफ्नो घरपालुवा तथा सामुदायिक कुकुर र विरालोहरुलाई खोप लगाउन उपस्थित हुनुहुन अनुरोध गरिन्छ । 4. कार्यक्रम विवरण: मिति; २०८३।०६।१६ गतेदेखि २०८३।०६। २२ गते सम्म समय: विहान ११:०० बजे देखि दिउँसो ३:०० बजेसम्म स्थान: गुठीचौर गाउँपालिका पशु सेवा शाखा यस अवसरमा आफ्ना घरपालुवा जनावरहरुलाई खोप लगाई आफू, आफ्नो परिवार र समुदायलाई रेबिज रोगबाट सुरक्षित राख सम्पूर्ण पालिकावासी महानुभावहरुलाई अनुरोध छ । arent: श्री सूचना प्रविधि शाखा प्रमुख; यस सूचनालाई website मा upload गरिदिनु हुन . : , 7 डा. LBS eé १ टेक बहादुर ail Lag पशु बिकाश ral प्रमुख pe अँधिवृ ea cis — ee फक 28) Seanad with ERe6 Bae प्रशासन: विकास, समृद्धि र सुशासन" —_ ~ Website: www.guthichaurmun.gov.np ~ [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report