अन्तरवार्ता उपस्थिति हुने सम्वन्धमा ।

Summary
प्रस्तुत विषयमा यस कार्यलयको मिति २०८३।०६।१८ गते प्रकाशित सुचना अनुसार तपाईले दरखास्त दर्ता गराउनु भएकाले पदपुर्ति समितिको निर्णय अनुसार मिति २०८३।०६।२३ गते दिनको ठीक १ यजे अन्तरवार्ता तोकिएको र सुचना प्रकाशित हुँदा पनि अनुउपस्थित रहनु भएकाले मिति २०८३।०६।२६ गते विहान ११ वजेको समयमा अन्तरवार्ताको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 54f76ffd-ddcf-4302-9e1c-415faf40f14a.jpegJPEG · 625×910 · 58 KBOpen
Key details
- Organization
- Guthichaur Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सरकार ened हि गुठिचौर गाउँपालिका Nese गाउँ कार्यपालिकाको कार्यालय "पन धलमुडी, जुम्ला कर्णाली प्रदेश नेपाल ददरल Ce प.सं.: २०८३।०८४ ;- २०८३।०६।२३ ast: ४29 REC ने,सं.११४६ विषयः अन्तरवार्तामा उपस्थिति हुने सम्वन्धमा | श्री कालि यहादुर युढा गुठीचौर गाउँपालिका वडा नं ३ प्रस्तुत विषयमा यस कार्यलयको मिति २०८३।०६।१८ गते प्रकाशित सुचना अनुसार तपाईले दरखास्त दर्ता गराउनु भएकाले पदपुर्ति समितिको निर्णय अनुसार मिति २०८३।०६।२३ गते दिनको ठीक १ यजे अन्तरवार्ता तोकिएको र सुचना प्रकाशित हुँदा पनि अनुउपस्थित रहनु भएकाले मिति २०८३।०६।२६ गते विहान ११ वजेको समयमा अन्तरवार्ताको लागि उपस्थित हुन यो पत्राचार गरिएको छ । जानकारी पाउँदा पाउँदै अनुउपस्थित भएमा कार्यलयले नियम अनुसार प्रक्रिय अगाडी बढाउने व्यहोरा समेत जानकारी गराईन्छ। टा ~ gk a 410 §! टेक बहादुर बुढथापा प्रमुख प्रशासकीय अधिकृत ais aor STO ee ey "व्यवसायीक र सृजनशिल प्रशासन: विकास, समृद्रि र सुशासन" Website: www,.guthichaurmun.gov.np Email: [email protected] १४:-९८६४७८१२३३