१८ वडा कार्यालयको महिलाहरूको परम्परागत गुंलाबाजा बादन प्रर्दशनमा सहभागी हुने सम्बन्धी सार्वजनिक सूचना।

Summary
काठमाडौं महानगरपालिका Io नं. वडा कार्यालयवाट नेवार समुदायको मौलिक सास्कृतिक परम्परा तथा बाजा बजाउने संस्कृतिको संरक्षणसंगै महिलाहरुलाई सांस्कृतिक क्षेत्रमा समान अवसर दिई महिलाहरुको भुमिका थप सशक्त वनाउने साथै परम्परागत बादनमा महिला सहभागितालाई प्रोत्साहित गर्ने उद्देश्यले मिति You? असोज २४ गते…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 12110e9c-a43f-42ae-ac22-f826d2601bc7.jpgJPEG · 1202×1601 · 128 KBOpen
Key details
- Organization
- Kathmandu Metropolitan City
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय १८ नं. वडा कार्यालय, नरदेवी, काठमाडौं, वागमती प्रदेश महिलाहरुको परम्परागत गुंलाबाजा बादन प्रर्दशनमा सहभागी हुने सम्बन्धी सार्वजनिक सूचना मिति : २०८३/०६/१२ काठमाडौं महानगरपालिका Io नं. वडा कार्यालयवाट नेवार समुदायको मौलिक सास्कृतिक परम्परा तथा बाजा बजाउने संस्कृतिको संरक्षणसंगै महिलाहरुलाई सांस्कृतिक क्षेत्रमा समान अवसर दिई महिलाहरुको भुमिका थप सशक्त वनाउने साथै परम्परागत बादनमा महिला सहभागितालाई प्रोत्साहित गर्ने उद्देश्यले मिति You? असोज २४ गते काठमाडौं महानगरपालिका IS वडा कार्यालयले st तुलाधर समिति गुंला बाजं उपसमितिको व्यवस्थापनमा मिसा TAA ब्वज्या आयोजना गर्न लागेको हुँदा कार्यकमलाई प्रभावकारी बनाउनको लागि विभिन्न गुंलाबाजं समुह हरुलाई सक्रिय सहभागिताको अनुरोधको लागि यो सूचना जारी गरिएको छ।