Notice Park
Armed Police Force, Nepal
Tender/Bids

जिन्सी मालसामानहरुको लिलाम बिक्री सम्बन्धी बढाबढको सूचना (नं. २१ गण हे.क्वा. दक्षिणकाली, ललितपुर)

56days left
Deadline 31 Dec 2026

Summary

यस सशस्त्र प्रहरी, बल, नेपाल नं. २१ गण हे,क्वा. दक्षिणकाली, ललितपुरमा रहेका तपसिल बमोजिमका सम्पति तथा जिन्सी मालसामानहरु जे-जस्तो अवस्थामा छन्‌ सोही अवस्थामा लिलाम बिक्री गर्नुपर्ने भएकोले यो सुचना प्रकाशित गरिएको हो। ईच्छुक ब्यक्ति, फर्म, संस्था वा कम्पनीहरुले प्रथम पटेक यो सुचना प्रकाशित भएको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Armed Police Force, Nepal
Industry
Army/police
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

i ee ang १, गृढे“मन्तरलिय 4 सशख्र प्रहरी बल, नेपाल नं. VES है.क्वा. दक्षिणकाली, ललितपुर सुचनाः- (०८३/०८४)/१; (प्रथम पटक प्रकाशित मिति २०८३/०७/१० गते।) यस सशस्त्र प्रहरी, बल, नेपाल नं. २१ गण हे,क्वा. दक्षिणकाली, ललितपुरमा रहेका तपसिल बमोजिमका सम्पति तथा जिन्सी मालसामानहरु जे-जस्तो अवस्थामा छन्‌ सोही अवस्थामा लिलाम बिक्री गर्नुपर्ने भएकोले यो सुचना प्रकाशित गरिएको हो। ईच्छुक ब्यक्ति, फर्म, संस्था वा कम्पनीहरुले प्रथम पटेक यो सुचना प्रकाशित भएको मितिले सात दिन भित्र (२०८३/०९/१६ wal) लिलाम बिक्रीको लागि कायम न्युनतम मूल्यको पाँच प्रतिशतले हुने रु. १५६३.२२ (एक हजार पाँच सय त्रिसट्ठी रुपैया बाईस पैसा wal) नगद धरौटी सहित निवेदन दिनहुन यो लिलाम बढाबढ आव्हान गरिएको छ। १) लिलाम बिक्री गर्ने जिन्सी मालसामानहरुको विवरण:- » । सि.नं. | जिन्सी मालसामानहरुको विवरण | पुरु खरिद मिति न्युनतम मूल्य | कै | केफियत “ १, ट्राफिककन्ट्रोल लाईट २०७७-०८-१९ ६१६.९२९ | २. ahr, | । ।२०७७००-८ ११४२ ४८ । ३. [एफटि.भी. २०७२-०३-२७ २५३४.११ ४. [12001को ब्याट्री चार्जर २०६४-११-०३ न । ४. पारदर्शि ढाला २०६३-०२-०५ २०० | ६, sprite ईक्युप्मेन्ट सेट २०७७-१०-२१, २६२.५ । । ७. ।पित्तलको डिक्ची २०६२-०१-११ . | २४००० हा one ८. पाल सेट तथा टेन्टहरु (15x20) [२०७३-०२-२० (१०५० । ९, चाईनिज टेण्ट (केन्द्रिय स्टोर) २०७३-०२-२२ (१०५० जम्मा कायम न्युनतम मूल्य ३१२६४५४ | _ २) लिलाम बढाबढ हुने स्थान, समय र मितिः क. सशस्त्र प्रहरी बल, नेपाल नं. २१ गण हे.क्वा. दक्षिणकाली, खुमलटार, ललितपुर | a, मिति 2053/00/90 गते। ग. समय १२:०० बजे। ३) लिलाम बढाबढ यस कार्यालयले तोकेको न्युनतम लिलाम बिक्री मूल्यबाटै सुरु हुनेछ। ४) लिलाम सकार गर्न डाँक बोल्नु अघि नै न्युनतम मूल्य रु. रु. ३१,२६४.५४ (एकतीस हजार दुई सय चौसट्ठी रुपैया चौउन्न पैसा मात्र। ) (मु.अ.कर बाहेक) को पाँच प्रतिशतले हुने रु. १५६३.२२ (एक हजार पाँच सय त्रिसट्ठी रुपैया बाईस पैसा मात्र। ) नगद धरौटी a wary ड्ँकखबुढ्दै Pal सोही अनुपातमा थप मूल्यको पाँच / प्रतिशतले हुने गरी नगद धरौटी बुझाउँदै HLA, ० य ६) लिलाम बढाबढ हुने सम्पत्ति तथा जिन्सी मालसाभानहरु हेर्न चाहने व्यक्ति वा संस्थाले कार्यालय समय भित्र यस सशस्त्र प्रहरी बल, नेपाल नं, २१ गण हे.क्वा, दक्षिणकाली, ललितपुरको प्रबन्ध शाखामा सम्पर्क गरी हेर्न सकिनेछ! ७) लिलाम सकार गरेको सम्पत्ति तथा जिन्सी मालसामानहरु सम्झौता भएकी मितिले ७ (सात) दिन भित्र उठाई लैजानु पर्नेछ। ८) लिलाम बढाबढ हुने दिन सार्वजनिक बिदा पर्न गएमा सो लगत्तै खुलेको अर्को दिनमा तोकिएको स्थान र समयमा लिलाम बढाबढ हुनेछ। ९) यसमा उल्लेख बाहेक अन्य कुराहरु प्रचलित कानुन बमोजिम हुनेछ। Ae Baics गणपति

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

56days left
Deadline 31 Dec 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.