सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको प्रारम्भिक शारीरिक परीक्षण सम्बन्धी सूचना
Summary
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, मानवश्रोत विभाग, मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखा, हलचोक, काठमाडौं |
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4ee5e9e4-2d33-40b1-8a08-dafcfe2fc6f9.pdfPDF · 1 page · 66 KBOpen
Key details
- Organization
- Armed Police Force, Nepal
- Industry
- Army/police
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
WaT! सचना!! सचना!?!! an nN an मिति २०८३/००५/२६ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको GIS प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट दरखास्त फाराम बुझाएका उम्मेदवारहरुको प्रथम चरणको प्रारम्भिकःशारीरिक परीक्षण सम्बन्धी सूचना मिति २०८३/०८/२२ गते प्रकाशन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, मानवश्रोत विभाग, मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखा, हलचोक, काठमाडौं | मिति २०८३।०७।१३ गते | ०१-५२४९०२४