Notice Park
Armed Police Force, Nepal
Tender/Bids

सम्पति तथा जिन्सी मालसामानहरुको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्यवानको सूचना (स.प्र.बल, नेपाल स.प्र.ज. तालिम शिक्षालय नौवस्ता, बाँके)

0days left
Deadline 5 Nov 2026

Summary

यस सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालयमा रहेको प्रयोगमा आउन नसक्ने भई लिलाम बिक्रि गर्ने निर्णय भएको तपसिल बमोजिमका सम्पति तथा जिन्सी मालसामान जे-जस्तो अवस्थामा छन्‌ सोही अवस्थामा बोलपत्रको माध्यमद्धारा लिलाम बिक्री गर्नु पर्ने भएकोले सुचना प्रकाशित गरिएको छ।यो सुचना प्रथम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Armed Police Force, Nepal
Industry
Army/police
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार सुचना नं. ०5३/०८४ - ०१ प्रथम पटक प्रकाशित मिति २०८३/०७/१३ गते । यस सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालयमा रहेको प्रयोगमा आउन नसक्ने भई लिलाम बिक्रि गर्ने निर्णय भएको तपसिल बमोजिमका सम्पति तथा जिन्सी मालसामान जे-जस्तो अवस्थामा छन्‌ सोही अवस्थामा बोलपत्रको माध्यमद्धारा लिलाम बिक्री गर्नु पर्ने भएकोले सुचना प्रकाशित गरिएको छ।यो सुचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिन (मिति २०८३/०७/१९ गते) भित्र बोलपत्र खरिद गरी ८ at दिन (मिति २०८३/०७/१९ गते) मा दिनको ११:०० बजे भित्र यस कार्यालयमा दर्ता गराउन हुन ईच्छुक ब्यक्ति, फर्म संस्था वा कम्पनिलाई आह्वान गरिन्छ। लिलाम बिक्रि हुने सम्पति तथा जिन्सी मालसामानहरु सहितको न्युनतम कायम जम्मा मुल्य मु.अ.कर बाहेक रु. २११४१ । -(अक्षरुपी एकाईस हजार एक सय एकचालिस रुपैया मात्र) रहेको छ।यस सम्बन्धमा बिस्तृत ब्यहोरा बोलपत्र फाराम तथा सशस्त्र प्रहरी बल,नेपालको Web Site:-www.apf.gov.np मा राखिएको छ। थप जानकारी सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालयको फोन नं.९८५१२७२०६३ मा सम्पर्क गरी तथा यस शिक्षालयको प्रबन्ध शाखाबाट प्राप्त गर्न सकिने छ । १" क) 052/003 लिलाम बिक्रि गर्नु पर्ने जिन्सी a i. | जिन्सी सामानको विवरण सि.नं. संख्या १ | काठको खाट रि २ | काठको बेन्च ६ ३ | काठ फलाम डायनिङ्ग टेबुल/बेञ्च x ४ | काठको हाते कुर्ची १० ५ | प्लाष्टिक कुर्ची ४७ ६ | फलामे फोल्डीङ्ग खाट ३/६ ७३ | 9 | फलामे डबल टेगर खाट q | 5 | एस टाईप कुर्ची Bae ९ | रिभल्विङ्ग कुर्ची १ | १० पारदर्शी (सिल्ड -ढाला) २ | 9a] टुमलेट 33 42 | कुलर सानो q | 93 weal qo १४ साबेल १० १५ ग्यालेन्डर मेशिन हि १६| स्टिल मक 34 | १७। टेलिकम तार र १५| सिलिङ्ग पंखा २१ १९, सर्च लाईट & 20} पिक &

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

0days left
Deadline 5 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.