बाेलपत्र आव्हान सम्बन्धि सूचना ।
Summary
यस विभागको लागि चालु आ.व. २०८३/८४ मा आवश्यक पर्ने सामग्रीहरू खुला वोलपत्र दुई खाम विधि (Single Stage: Two Envelope) को माध्यमबाट खरिद गर्नका लागि यस अघि eGP System बाट प्रकाशित ठेक्का नं. DOAA/G/NCB-1/2083/84 र DOAA/G/NCB-2A/2083/84 का सूचनाहरु रद्द गरि हार्डकपी मार्फत खरिद प्रकृया बढाउनु पर्ने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6166ebae-f533-4c41-9847-88a423ca2859.pdfPDF · 1 page · 2.4 MBOpen
Key details
- Organization
- Department of Ayurveda and Alternative Medicine
- Industry
- Department/Divisions
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु, काठमाडौं ks: yy &t सम्बन्धि सु afer he हि रेश gt a / प्रथम पटक प्रकाशित मिति २०८३/०५/३१ टेक soar यस विभागको लागि चालु आ.व. २०८३/८४ मा आवश्यक पर्ने सामग्रीहरू खुला वोलपत्र दुई खाम विधि (Single Stage: Two Envelope) को माध्यमबाट खरिद गर्नका लागि यस अघि eGP System बाट प्रकाशित ठेक्का नं. DOAA/G/NCB-1/2083/84 र DOAA/G/NCB-2A/2083/84 का सूचनाहरु रद्द गरि हार्डकपी मार्फत खरिद प्रकृया बढाउनु पर्ने भएकोले इच्छुक योग्य वोलपत्रदाताहरूले तोकिएको कागजात सहित वोलपत्र पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ । (मु.अ.कर सहित) दस्तुर रकम DOAA/G/NCB- Procurement of Equipment’s for Open Gym | 343 7,080.76 3000.00 82,000.00 2. DOAA/G/NCB- Procurement of Panchakarma Equipment 55,43,730.00 3000.00 1,35,000.00 2000 । 3, DOAA/G/NCB- Procurement of Lab Equipment 34,40,342.00 3000.00 80,000.00 El Li a al lal DOAA/G/NCB- Procurement of Physiotherapy Equipment 8,50,930.00 3000.00 20,000.00 20 alll - वोलपत्र खरिद गर्ने अन्तिम मितिः 2003/06 /२० गते कार्यालय समय भित्र - बोपलपत्र पेश गर्ने अन्तिम मितिः २०८३/०६४२१ गते दिनको १२ बजे सम्म - बोलपत्र खोल्ने मितिः २०८३/०६/२१ गते अपरान्ह १:०० बजे - वोलपत्र दस्तुर बुझाउने बैंक सम्बन्धि विवरणः बैंकको नामः राष्ट्रिय बाणिज्य बैंक टेकु, काठमाडौँ, खातावालाको नामः आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, कार्यालयको कोड नं 370033501, राजश्च शिर्षक नं. 14229, खाता नं. 1000100200010000 - इच्छुक वोलपत्रदाताहरूले वोलपत्र दस्तुर वापतको रकम तोकिएको बैंकमा जम्मा गरी सोको सक्कल भौचर पेश गरी यस विभागबाट वोलपत्र कागजात (Bid Documents) WA गर्न सक्नेछन् | बोलपत्र सम्बन्धि थप जानकारी यस विभागबाट वा विभागको Website: www.doaa.gov.ny बाट लिन सकिनेछ |