आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग सूचना
Summary
स्थित प्रादेशिक एवम् स्थानीय स्तरका आयुर्वेद स्वास्थ्य सेवा प्रदायक सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा बिरामीहरुलाई क्षारसूत्र सेवा प्रदान गर्दा “क्षारसूत्र सेवा प्रदान गर्ने आयुर्वेद संस्थाहरुको नियमन मार्गदर्शन” बमोजिम गर्न गराउन तथा भए गरेको सुनिश्चितताको लागि सम्बन्धित सबै संस्थाहरुमा परिपत्र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fc5a96c2-28ea-45db-8782-402e6e85b753.pdfPDF · 2 pages · 190 KBOpen
Key details
- Organization
- Department of Ayurveda and Alternative Medicine
- Industry
- Department/Divisions
- Category
- Circular
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
) नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग पत्र संख्या:- 2053 /ocy चलानी नम्बरः- SE, मितिः- २०5३१०५।२६ नेपाल सम्वत् ११४६ गुँलागा औंसी । विषय : परिपत्र सम्बन्धमा । श्री स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश । श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेश । श्री स्वास्थ्य मन्त्रालय, वागमति प्रदेश । श्री स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश । श्री स्वास्थ्य मन्त्रालय, लुम्बिनि प्रदेश । श्री सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश । श्री सामाजिक विकास मन्त्रालय, सुदुरपश्चिम प्रदेश । प्रस्तुत विषयमा आयुर्वेद चिकित्सा परिषद्-नेपालको प.सं.०5३१०५४, च.नं. २७ बाट लेखिआए बमोजिम तहाँ प्रदेश स्थित प्रादेशिक एवम् स्थानीय स्तरका आयुर्वेद स्वास्थ्य सेवा प्रदायक सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा बिरामीहरुलाई क्षारसूत्र सेवा प्रदान गर्दा “क्षारसूत्र सेवा प्रदान गर्ने आयुर्वेद संस्थाहरुको नियमन मार्गदर्शन” बमोजिम गर्न गराउन तथा भए गरेको सुनिश्चितताको लागि सम्बन्धित सबै संस्थाहरुमा परिपत्र गरिदिनुहुन निर्देशानुसार अनुरोध छ । “क्षारसूत्र सेवा प्रदान गर्ने आयुर्वेद संस्थाहरुको नियमन मार्गदर्शन” यस विभागको वेबसाईटमा उपलब्ध रहेको व्योहोरा अनुरोध छ । बोधार्थ : आयुर्वेद चिकित्सा परिषद्-नेपाल । डा. पुनेश्वर केशरी आयुर्वेद चिकित्सक अनुगमन, अनुसन्धान तथा समन्वय शाखा “मेरो स्वास्थ्य- मेरो । जिम्मेवारी” फोन छि नं. 11 ०१-५२५२५२५, ५३६७४२५, ५३६९९१०, ११ Email:[email protected] फ्याक्साथ ०१-५३६९९१२ Website: www.doaa.gov.np 9/10/26, 3:29 PM CamScanner 10-09-2026 12.55.jpg आयुर्वेद चिकित्सा परिषद्-नेपाल Nepal Ayurveda Medical Council (आयुर्वेद लिक्ित्सा परिषद् - ऐन २०४४ अन्तर्गत गठित) a) r 'फोन नं. ' ०१-४०४२४७८ ww संख्याः 0८३॥०/& wa. : iD, sn तैकहि सिता? | श्रीमान् महानिर्देशक ज्यू आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाण्डौं । विषय : आयुर्वेद area सेवा प्रदान गर्ने संस्थाहरुलाई समन्वय गरिदिने सम्बन्धमा | महोदय, प्रस्तुत विषयमा हाल देशका बिभिन्न ठाउँहरुमा aga सेवा प्रदान गर्ने संस्थाहरुले मापदण्डलाई अनुसरणनै नगरी क्षारसूत्र सेवा प्रदान गर्दै आएको भन्ने गुतासाहरु आईरहेकाले विरामीहरुलाई क्षारसूत्र गर्दा “आयुर्वेद क्षारसूत्र सेवा प्रदान गर्ने संस्थाहरुको मापदण्ड” अनुसार गर्न/गराउनका लागि संघिय, प्रादेशिक एवं स्थानीय स्तरका आयुर्वेद स्वास्थ्य सेवा प्रदायक सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा समन्वय गरिदिनुहुन अनुरोध गर्दछु । ०. meer Pe bad eal ठेगाना : नरदेवी, काठमाण्डौं | Act: [email protected] | वेव साईट -«www.namc.gov.np