बोलपत्र संशोधन सम्बन्धी सूचना
Files
- ac410024-bcc4-41c5-899e-bfda47539a04.pdfPDF · 1 page · 1.1 MBOpen
Key details
- Organization
- Department of Ayurveda and Alternative Medicine
- Industry
- Department/Divisions
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बोलपत्र संशोधन सम्बन्धी सूचना (प्रकाशन मिति: २०८३/०६/२१) यस विभागद्वारा मिति २०८३/०५/३१ गते प्रकाशित तपसिल बमोजिमका विभिन्न बोलपत्र आह्वान सम्बन्धी सूचनामा तपसिल बमोजिम संशोधन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल: १. वोलपत्र कागजात संशोधन सम्बन्धमा: - १ DOAA/G/NCB- The Price Schedule for Goods and Related Services | Price Schedule for Goods and Related 2B/2083/84, Procurement मा खरिद गर्नुपर्ने मालसामानको सूची संख्या Services मा खरिद गर्नुपर्ने of Lab १७ भएको मालसामानको सूची संख्या १८ कायम Equipment गरिएको को DOAA/G/NCB- The Price Schedule for Goods and Related Services | Price Schedule for Goods and Related 2C/2083/84, Procurement मा खरिद गर्नुपर्ने मालसामानको सूची संख्या Services मा खरिद गर्नुपर्ने of १२ भएको मालसामानको सूची संख्या १३ कायम Physiotherapy गरिएको Equipment 2. म्याद थप सम्बन्धमा:- उपरोक्त ठेक्काहरूको वोलपत्र कागजातहरू खरिद गर्ने म्याद २०८३/०६/२६ (12" October, 2026) कार्यालय समय भित्र र वोलपत्र कागजात पेश गर्ने मिति २०८३/०६/२७(13" October, 2026) दिनको १२:०० बजे भित्र कायम गरिएको छ। साथै ठेक्का सम्बन्धी अन्य शर्तहरू तथा प्रावधानहरू यथावत् रहनेछन्। यस सम्बन्धि विस्तृत जानकारीको लागि यस विभागको web site: www. doaa.gov.np. हेर्नुहुन वा कार्यालयमा सम्पर्क गर्न अनुरोध छ | PAA