Notice Park
Nepal Telecom
Press Release

प्रेस विज्ञप्ति

Summary

नेपाल टेलिकमले एफटीटीएच (FTTH) अर्थात फाइबर दु द होम अन्तर्गत एनटी फाइबर प्रयोगकर्ता ग्राहकहरुका लागि वाइफाई ६ (WiFi 6) मा नयाँ प्याकेज उपलब्ध गराउने भएको छ। प्याकेज रु. ११,४९९ र १५० एमबीपीएसको प्याकेज रु. १२,९९९ मा उपलब्ध हुनेछ ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepal Telecom
Industry
Company/Private/Business
Category
Press Release
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

राष्ट निर्माण हाम्रो लक्ष्य नेपाल टेलिकम NEPAL TELECOM सघ नीर? समिति RoeaIORIRG च.नं. प्रे.वि.नं. २४ / FTTH मा थप नयाँ प्याकेज सञ्चालन सम्बन्धमा प्रेस विज्ञप्ति नेपाल टेलिकमले एफटीटीएच (FTTH) अर्थात फाइबर दु द होम अन्तर्गत एनटी फाइबर प्रयोगकर्ता ग्राहकहरुका लागि वाइफाई ६ (WiFi 6) मा नयाँ प्याकेज उपलब्ध गराउने भएको छ। यस अनुसार “WiFI 6 Individual 2901048९” अन्तर्गत वार्षिक इन्टरनेट र टेलिफोन प्याकेज जडान गर्दा १०० एमबीपीएस (Mbps) को प्याकेज रु. ११,४९९ र १५० एमबीपीएसको प्याकेज रु. १२,९९९ मा उपलब्ध हुनेछ । साथै, २०० एमबीपीएसको प्याकेज रु. १६,४९९ मा उपलब्ध हुनेछ | वार्षिक ग्राहकहरुका लागि coo देखि १००० एमबी मोबाइल डाटा समेत उपलब्ध हुनेछ | त्यसैगरी नयाँ प्याकेजको रुपमा ३० एमबीपीएस प्याकेज वार्षिक रु. ४,९९९ मा उपलब्ध हुनेछ । यी सबै प्याकेज प्रयोग गर्न सकिने समयावधि (Validity) १२ महिना हुनेछ | प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शुल्क (रु. ५००) नलाग्ने व्यवस्था गरिएको छ । उल्लिखित अफरहरु २०८३ असोज ३० देखि लागु हुनेछन्‌ । a4 on 3 “eh डा. कमल प्रवक्ता

Like

0

Views

4

Comments

0

Share

0

Save

Report