Notice Park
Nepal Telecom
Press Release

प्रेस विज्ञप्ति

Summary

नेपाल टेलिकमले AEH अफर २०5३ (Autumn Offer 2083) अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याएको छ | नेपाल टेलिकमका विभिन्न डाटा तथा कम्बो प्याकेजहरुलाई थप आकर्षक बनाइएको छ ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepal Telecom
Industry
Company/Private/Business
Category
Press Release
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& राष्ट्र निर्माण हाम्रो लक्ष्य क नेपाल टेलिकम NEPAL TELECOM Ta otic 4 ) मिति- २०८5३१०६२७ च.नं. प्रे.वि.नं. २२ ak ACH अफर २००२ सम्बन्धमा प्रेस विज्ञप्ति नेपाल टेलिकमले AEH अफर २०5३ (Autumn Offer 2083) अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याएको छ | नेपाल टेलिकमका विभिन्न डाटा तथा कम्बो प्याकेजहरुलाई थप आकर्षक बनाइएको छ । अल नेट भ्वाइस प्याक अन्तर्गत रु. ३५, ४९, ९८, 158 र २९९ मा १०१, १११, २२२, ३३३ र ६६६ मिनेटका प्याक उपलब्ध हुनेछन्‌ | यी प्याकहरुको समयावधि क्रमशः १, ३, ७, ३० र ३० दिन हुनेछ। सजिलो अनलिमिटेड अन्तर्गत रु. ६९९ मा ३० दिन समयावधि भएको प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटार २०० अल नेट एसएमएस प्रयोग गर्न सकिने छ । त्यसैगरी रु. १,४९९ मा ३० दिन समयावधि भएको प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० अल नेट एसएमएस प्रयोग गर्न सकिने छ । पोस्टपेड प्रयोगकर्ताहरुले रु. ३७३ रेन्टल चार्जमै उपलब्ध हुने विभिन्न प्रकारका भ्वाइस र डाटा प्याकका साथै अन्य विभिन्न प्रकारका कम्बो प्याक प्रयोग गर्न सक्ने छन्‌ । भ्वाइस र डाटा प्याकेजमा अन्य विभिन्न आकर्षक प्याकेजहरु समेत उपलब्ध रहेका छन्‌ । त्यसैगरी बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक, एफटीटीएच प्याक आदि समेत उपलब्ध छन्‌ । फरक क्षमता भएका व्यक्तिहरुका लागि समेत छुट्टै प्याकेज उपलब्ध छ । अटम अफर २०5३ हिजो (२०८३ असोज २६) देखि लागु भएको छ । ग्राहकले आफ्नो मोबाइलबाट "1415 डायल गरेर तथा नेपाल टेलिकम' एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नु हुनेछ । त्यसैगरी कम्पनीको वेबसाइट www.nte.net.np मार्फत पनि यस सम्बन्धमा बिस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ | Prion डा. कमल | प्रवक्ता त त त 0 0000 ती सूचना तथा प॒काशन शाखा, प॒मुख व्याबसाथिक अधिक्‌तको कार्यालय Ne भद्दकालीप्लाजा, काठमाण्डौ | प॒वक्ता : ०१४२१० ompany Ltd ना.प.नि:० ४२१० सह-पवक्ता : ०१४२ स्‌चना शाखा : ०१४२१०३०२

Like

0

Views

5

Comments

0

Share

0

Save

Report